Breaking News


पौने ३ करोड ठगी गरेको आरोपमा पिएन क्याम्पसका सहप्राध्यापक शिवाकोटी पक्राउ २ फाल्गुन २०७५, बिहीबार ०५:०९

काठमाण्डौं, फागुन २ । महानगरीय प्रहरी परिसर काठमाडौंले पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक डा गोपाल शिवकोटी (चिन्तन)लाई पक्राउ गरेको छ । २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा जनप्रतिनिधि विरुद्ध जनताको आक्रोश–विकासमा कमिसन मागेको आरोप २ फाल्गुन २०७५, बिहीबार ०२:४२

पोखरा, फागुन २ । विकास निर्माणमा अवरोध गरेको आरोप लगाउँदै पोखरा ५ धारापानीका नागरिकहरु आफ्नै जनप्रतिनिधिसँग आक्रोसित भएका छन् । सीमानामार्ग–बाँसटारी–धारापानी सडक निर्माणमा जनप्रतिनिधिले अवरोध गरेर काम गर्न नदिएको उनीहरुको आरोप छ । बाटो..

पुरा पढ्नुहोस् »

पोखराको सिर्जनाचोकमा आकाशे पुल बन्दै, साढे २ करोड लाग्ने १ फाल्गुन २०७५, बुधबार १२:४७

पोखरा, फागुन १ । पोखरा महानगरले सिर्जनाचोकमा आकाशे पुल निर्माण गर्दैछ । करिब साढे २ करोड लागतमा आकाशे पुल बनाउन लागिएको हो । पुलको डिजाईन र स्टिमेट समेत तयार भैसकेको छ । २ करोड ४१ लाख रुपैयाँमा टेण्डर आह्वान गर्न लागिएको महानगरका मेयर मानबहादुर..

पुरा पढ्नुहोस् »

मुक्तिनाथमा विश्वकै लामो केवुलकार बन्ने १ फाल्गुन २०७५, बुधबार १२:३६

पोखरा, फागुन १ । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

स्याङजामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु १ फाल्गुन २०७५, बुधबार १२:२८

पोखरा, फागुन १ । स्याङ्जाको गल्याङ नगरपालिका ११ धरादीखोला स्थित सिद्धार्थ राजमार्गमा ट्याक्टर खस्दा एकजनाको मृत्यु भएको छ । लु ३ त ६७१२ नम्बरको ट्याक्टर सडकदेखी अन्दाजी ५० मिटरबाट तल खसेको प्रहरी नायव उपरिक्षक गोबिन्द पुरीले बताएका छन्..

पुरा पढ्नुहोस् »

मध्यरातमा ठडियो पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक २९ माघ २०७५, मंगलवार १६:५४

पोखरा, माघ २९ । पोखराको पृथ्वीचोकमा लखन थापाको पूर्ण कदको शालिक ठड्याईएको छ । यसअघि पनि त्यहाँ पूर्णकदकै शालिक थियो । पोखरा महानगरपालिकाले आईल्याण्ड हटाउने अभियान अन्तर्गत अघिल्लो बर्ष शालिक भत्कायो । पछि केही जातिय समुदायको विरोध र..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघमा सदस्य थप, विधि नपुगेको भन्दै ‘नोट अफ डिसेण्ट’ २९ माघ २०७५, मंगलवार १५:५४

पोखरा, माघ २९ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कार्यसमितिमा ४ जना सदस्य थप गरेका छन् । उनले त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, आँधिखोला मेडिकल हलका रामबहादुर केसी, कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले बाँड्यो करिब १ करोड २९ माघ २०७५, मंगलवार १४:१५

पोखरा, माघ २९ । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई करिब १ करोड रुपैयाँ बाँडेको छ । सरकारले निवेदनका आधारमा विभिन्न ७ वटा संघ सस्था र केही समयअघि निधन भएका गण्डकी प्रदेशका सांस टेकबहादुर घर्तीको परिवारलाई..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडमा कसरी भयो सचिनको हत्या ? घटना विवरण पढ्नुस् २९ माघ २०७५, मंगलवार १२:३५

पोखरा, माघ २९ । पोखराको लेकसाइडमा १४ बर्षिय सचिन सिंजालीको हत्याका आरोपीलाई कास्की प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको छ । प्रहरीले घटना भएको ७ घण्टामा नै अभियुक्तिलाई पक्राउ गरेको हो । प्रहरीले पर्वतका बेनी काले भनिने २१ बर्षिय कुमार..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा चक्कु हानेर एकजनाकाे हत्या २९ माघ २०७५, मंगलवार ०४:१०

पोखरा, माघ २९ । पोखराको लेकसाइडमा एक जनाको हत्या भएको छ । पोखराको हल्नचोकबाट पामे तर्फ जाने बाटोमा एक जनाको हत्या भएको अवस्थामा शव भेटिएको हो । पाल्पा घर भई पोखरामा बस्दै आए १४ बर्षिय सचिन सिञ्जालीको हत्या भएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन..

पुरा पढ्नुहोस् »