Breaking News


कास्कीमा फेरि प्याराग्लाईडिङ खस्यो, २ विदेशी घाइते २० फाल्गुन २०७५, सोमबार १३:४८

पोखरा, फागुन २० । कास्कीमा पुनः प्याराग्लाईडिङ दुर्घटना भएको छ । दुर्घटनामा दुई विदेशी नागरिक घाईते भएका छन् । दुई फरक फरक ठाउँमा दुर्घटनामा परेका प्याराग्लाइडरमध्ये माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा विद्युतको पोलमा ठोक्कीएर घाइते भएका..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ खस्यो, एकजनाको मृत्यु १९ फाल्गुन २०७५, आईतवार ०६:४०

पोखरा, फागुन १९ । पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना भएको हो । विहान ११ बजेतिर उडान भरेको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै..

पुरा पढ्नुहोस् »

पोखरा अन्तराष्ट्रिय विमानस्थलालाई ‘रवीन्द्र विमानस्थल’ नामाकरण गर्न माग १९ फाल्गुन २०७५, आईतवार ०३:४५

पोखरा, फागुन १९ । पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तराष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति..

पुरा पढ्नुहोस् »

बामदेवले भने–कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाउनुपर्छ १९ फाल्गुन २०७५, आईतवार ०२:२१

पोखरा, फागुन १९ । नेकपाका बरिष्ठ नेता बामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफू चुनाव नलड्ने बताएका छन् । उनले अधिकारीकै परिवारको सदस्यलाई चुनावको उम्मेदवार बनाउनुपर्ने बताएका हुन् । शनिबार फेसबुकमा स्टाटस लेख्दै..

पुरा पढ्नुहोस् »

कास्कीको माछापुच्छ्रेमा दुई समुह बीच हानाहान–एकजनाको मृत्यु, दुई घाईते १८ फाल्गुन २०७५, शनिबार १२:४८

पोखरा, फागुन १८ । माछापुच्छ्रे गाउँपालिका २ च्याङ्लुङ्मा गाँउमा दुई समुह बिच झगडा हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका १६ लामाचौरका २२ बर्षिय मनोज गर्बुजाको मृत्यु भएको प्रदेश ४ प्रहरी कार्यलय पोखराका..

पुरा पढ्नुहोस् »

प्रहरीले नै ल्याईदिएको बिष खाएर कास्कीको हिरासतमा सन्दीपको मृत्यु १८ फाल्गुन २०७५, शनिबार ०३:१७

पोखरा, फागुन १८ । कुनै आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नु अघि उसको शरीर पूरै परीक्षण गरिन्छ । यतिसम्म कि आरोपितले लगाएको गहना र पेटीसमेत खोल्न लगाइन्छ । हिरासतभित्र कुनै घटना नहोस् भनेर प्रहरीले यस्तो सजगता अपनाएको हुन्छ । तर..

पुरा पढ्नुहोस् »

पश्चिमबाट उदाएर पूर्वमा अस्ताए मन्त्री रवीन्द्र (फोटो र भिडियो हेर्नुस्) १७ फाल्गुन २०७५, शुक्रबार १४:०८

पोखरा, फागुन १७ । नेपालीमा एउटा चल्तीको उखान छ, ‘घाम पश्चिमबाट उदाएछ ।’ यसको अर्थ ठाउँ र परिवेशअनुसार फरक हुन्छ । पश्चिमबाट उदाउनु केही राम्रो गर्नु वा अरु भन्दा भिन्न देखिनु भन्ने अर्थमा प्रयोग हुने बाक्यांश हो । रवीन्द्र अधिकारी नेपाली..

पुरा पढ्नुहोस् »

रवीन्द्रको शव पोखराको प्रदर्शनी केन्द्रमा, श्रद्धाञ्जली दिनेको भीड (फाेटाे फिचर) १७ फाल्गुन २०७५, शुक्रबार ०९:३९

पोखरा, फागुन १७ । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि मुत्यु भएका मन्त्री रवीन्द्र अधिकारीको शव श्रद्धाञ्जलीको लागि पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री समेत रहेका नेकपा नेता..

पुरा पढ्नुहोस् »

मन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याईंदै–प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली, रामघाटमा अन्त्यष्टी १७ फाल्गुन २०७५, शुक्रबार ०२:१९

पोखरा, फागुन १७ । मुख्यमन्त्री सहित गण्डकी प्रदेशका सातै मन्त्रीहरु मन्त्री रवीन्द्र अधिकारीको घरमा पुगेर समवेदना प्रकट गरेका छन् । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाबाट मृत्युवरण गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको गम्भीर लापरबाही, विष पिएर सन्दिपको हिरासतमै मृत्यु १७ फाल्गुन २०७५, शुक्रबार ०२:०७

पोखरा, फागुन १७ । कुनै आरोपमा पक्राउ परेका व्यक्तिलाई हिरासतमा राख्नु अघि उसको शरीर पूरै परीक्षण गरिन्छ । यतिसम्म कि आरोपितले लगाएको गहना र पेटीसमेत खोल्न लगाइन्छ । हिरासतभित्र कुनै घटना नहोस् भनेर प्रहरीले यस्तो सजगता अपनाएको हुन्छ । तर..

पुरा पढ्नुहोस् »