Breaking News


मन्त्री अधिकारीको अन्त्यष्टी पोखरामै हुने (यस्तो छ कार्यक्रम तालिका) १६ फाल्गुन २०७५, बिहीबार ०१:४९

पोखरा, फागुन १६ । हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टी पोखरामै गरिने भएको छ । पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनको अन्त्यष्टी शुक्रबार पोखरामै गर्न लागिएको हो । उनको शव काठमाण्डौं आएपछि..

पुरा पढ्नुहोस् »

हेलिकोप्टर दुर्घटनापछि मन्त्री रवीन्द्र अधिकारीको घरमा जे देखियो…… (फोटो फिचर) १५ फाल्गुन २०७५, बुधबार ११:०३

पोखरा, फागुन १५ । ताप्लेजुङ दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्री रवीन्द्र अधिकारीका आमा र बाबुलाई काठमाण्डौं लगिएको छ । केहीबेर अघि यति एयरलाईन्सको जहाजबाट उनीहरुलाई काठमाण्डौं लगिएको हो । छोराको निधनको खवरले उनीहरु भावह्विल छन् ।..

पुरा पढ्नुहोस् »

अन्तिम पटक पाइलटले भनेका थिए–‘हेभी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ’ १५ फाल्गुन २०७५, बुधबार ०९:५२

काठमाण्डौं, फागुन १५ । कान्तिपुर डेली डटकमले लेखेको छ–‘हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा–टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका..

पुरा पढ्नुहोस् »

हेलिकोप्टर दुर्घटना–मन्त्री रवीन्द्र अधिकारी सहित सबैको निधन १५ फाल्गुन २०७५, बुधबार ०९:२६

काठमाण्डौं, फागुन १५ । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ७ जनाको शव फेला परेको छ । फुङलिङ नगरपालिका (१०, काफ्लेपाटीमा भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरेका हुन् । फुङलिङ..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको पुष्टी, को को थिए ? १५ फाल्गुन २०७५, बुधबार ०८:५६

काठमाण्डौं, फागुन १५ । ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको पुष्टी भएको छ । प्रहरी र विमानस्थल कार्यालयले दुर्घटना भएको पुष्टि गरेको हो । ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर सम्पर्क विहिन १५ फाल्गुन २०७५, बुधबार ०८:३१

काठमाण्डौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर सम्पर्क्विहीन भएको छ। गृहसचिव प्रेमकुमार राईका अनुसार उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट आजै उडेको थियो..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेज–दुई पक्षको अडानले दिनहूँ तनाव १५ फाल्गुन २०७५, बुधबार ०३:०७

प्रकाश ढकाल पोखरा, फागुन १५ । आन्दोलनरत विद्यार्थी र कलेज प्रशासन दुवैको अडानका कारण गण्डकी मेडिकल कलेजको तनाव साम्य हुने संकेत छैन । विद्यार्थीहरु आफ्ना मागमा अडिग छन् भने कलेज प्रशासन माग पूरा नगर्ने पक्षमा छ । १ महिनाअघि देखि रोकिएको कलेजको..

पुरा पढ्नुहोस् »

अचम्मको परम्परा–गोरखाको लाप्राकमा गाउँलेले गरे मकैको विहे १५ फाल्गुन २०७५, बुधबार ०२:४८

पोखरा, फागुन १५ । दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे..

पुरा पढ्नुहोस् »

बैशाखदेखि पोखरामा केवुलकार चल्ने, निर्माण अन्तिम चरणमा १४ फाल्गुन २०७५, मंगलवार १०:११

पोखरा, फागुन १४ । पोखरामा निर्माण भईरहेको केवलकार बैशाख भित्रमा प्राविधिक परीक्षणको हुने भएको छ । बैशाख भित्र तारको लठ्ठा हालि सकेर गण्डोला जडान गरेर प्राविधिकरइन्जिनियरिङ परीक्षण गरिने निर्माण कम्पनीले जानकारी दिए । तीन चार महिना..

पुरा पढ्नुहोस् »

पोखरा विश्वविद्यालयका विद्यार्थी छुटे १४ फाल्गुन २०७५, मंगलवार ०२:२९

पोखरा, फागुन १४ । तोडफोड र हातपात गरेको आरोपमा पक्राउ परेका पोखरा विश्वविद्यालयका ९ विद्यार्थी रिहा भएका छन् । इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट विद्यार्थीले तोडफोड, आगजनी र हातपातसमेत गरेको आरोपमा २२ जना प्रक्राउ..

पुरा पढ्नुहोस् »