Breaking News


यि हुन ७ प्रदेशका ७ राजधानी (सूचीसहित) २४ आश्विन २०७४, मंगलवार ०२:४६

पोखरा, असोज २४ । देशभरीमै पोखरा एकमात्र निर्विवादित राजधानी बनेको छ । ४ नम्बर प्रदेशका लागि हरेक हिसावले पोखरा राजधानीका लागि उपयुक्त छ । राजनीतिक दलदेखि सामान्य मान्छेपनि पोखरालाई राजधानी मान्न तयार छन् । अधिकारसम्पन्न संघीय प्रशासन..

पुरा पढ्नुहोस् »

पहिलो चरणको चुनाव सार्ने प्रश्ताव २४ आश्विन २०७४, मंगलवार ०२:२७

काठमाडौं, असोज २४ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो..

पुरा पढ्नुहोस् »

भूकम्पपीडितलाई तीन लाख निर्ब्याजी ऋण २४ आश्विन २०७४, मंगलवार ०२:०१

काठमाण्डौं, असोज २४ । सरकारले भूकम्पपीडित परिवारलाई निर्ब्याजी ऋण दिने तयारी गरेको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले भूकम्पपीडित परिवारलाई घर धितो राखेर तीन लाख रुपैयाँ निर्ब्याजी ऋण दिने निर्णय गरेको हो । भूकम्पपीडितले घर बनाउन समस्या भएमा..

पुरा पढ्नुहोस् »

चुनावलाई १ लाख म्यादी प्रहरी भर्ना गरिने २४ आश्विन २०७४, मंगलवार ०१:५३

काठमाण्डौं, असोज २४ । आगामी मंसिर १० र २१ ग्ते हुने प्रतिनिधीसभा र प्रदेश सभाको चुनावका लागि झण्डै १ लाख म्यादी प्रहरी भर्ना गरिने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ..

पुरा पढ्नुहोस् »

उड्ने ट्याक्सी पोखरा भित्रियो (भाडा कति लाग्छ ?) २३ आश्विन २०७४, सोमबार १७:३०

पोखरा, असोज २३ । अचम्म लाग्ला, ट्याक्सीमा पनि उड्ने ? प्रविधिको युग हो अचम्म नमान्नुस् । बरु ट्याक्सीमा उडेर पोखरा घुम्ने भए मौका नगुमाउनुस् । हेलिएयरले लाइट हेलिकप्टर (ट्याक्सी) मार्फत पोखरामा व्यवसायिक उडान सुरू गरिसकेको छ । गत साउनमा उडान..

पुरा पढ्नुहोस् »

काठमाडौंमा कांग्रेसका उम्मेदवार सिफारिस २३ आश्विन २०७४, सोमबार १७:०८

काठमाडौं, असोज २३ । आगामी मंसिरमा २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं १ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह..

पुरा पढ्नुहोस् »

नयाँ मुलुकी ऐन केही दिनभित्रै–मन्त्री थापा २३ आश्विन २०७४, सोमबार १७:०१

पोखरा, असोज २३ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले केही दिनमै मुलुकी ऐन नयाँ बन्ने बताएका छन् । कास्की आदर्श सेवा समाजको पोखरामा आयोजित प्रथम विश्व सम्मेलनमा बोल्दै मन्त्री थापाले मुलुकी ऐनका लागि ५ वटा विधेयक पारित..

पुरा पढ्नुहोस् »

टिकट लिन नेताको राजधानी दौड २३ आश्विन २०७४, सोमबार ०२:०२

प्रकाश ढकाल पोखरा, असोज २३ । प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गएपछि राजनीतिक दलहरुमा चुनावप्रतिको चासो उत्तिकै बढेको छ । सवैजसो दलहरुले जिल्लाबाट सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस पठाईसकेका छन् । जिल्लाबाट नाम..

पुरा पढ्नुहोस् »

नवराज सिलवाल ललितपुर १ बाट एमालेका उम्मेदवार २३ आश्विन २०७४, सोमबार ०१:४९

काठमाण्डौं, असोज २३ । नेकपा एमालेमा प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिश भएका छन् । प्राविधिक रूपमा अझै प्रहरी सेवामै रहेका सिलवाललाई एमाले ललितपुर जिल्ला..

पुरा पढ्नुहोस् »

राजपा र फोरमले माग्यो–प्रदेशमा १३५ सीटसहित मुख्यमन्त्री २३ आश्विन २०७४, सोमबार ०१:४२

काठमाडौं, असोज २३ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाली कांग्रेससँग प्रदेश सभामा १३५ सिटसहित २ प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छन् । संयुक्त रुपमा चुनावमा जाने निर्णय गरेका यी दुई दललाई कांग्रेसले मिलेर जान आग्रह..

पुरा पढ्नुहोस् »