Breaking News


कास्कीमा निर्वाचन अधिकृतको कार्यालय तोकियो (कुन क्षेत्रको कहाँ) ८ कार्तिक २०७४, बुधबार ०७:३६

पोखरा, कार्तिक ८ । आगामी निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय तय गरिएको छ । कास्की क्षेत्र १ को उपत्यका नगर विकास समिति, २ डिभिजन सहकारीको कार्यालय र ३ को जिल्ला समन्वय समितिको कार्यालय तय गरिएको क्षेत्रीय निर्वाचन कार्यालय,..

पुरा पढ्नुहोस् »

कास्कीमा डेढसय मतदान स्थल तोकियो ८ कार्तिक २०७४, बुधबार ०७:३०

पोखरा, कार्तिक ८ । आगामी निर्वाचनको लागि कास्कीमा १ हजार ६४ जना मतदाता बराबर १ मतदान केन्द्र कायम गरिएको छ । यसरी जिल्लामा कुल ३ सय १७ मतदान केन्द्र तोकिएको छ । मतदान स्थलको संख्या भने जिल्लामा १ सय ५० छ । जिल्लामा सबैभन्दा बढी मतदान स्थल क्षेत्र १..

पुरा पढ्नुहोस् »

कास्कीमा २ लाख ५५ हजार मतदाता ८ कार्तिक २०७४, बुधबार ०७:१९

पोखरा, कार्तिक ८ । आगामी संविधान सभा तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीमा अन्ततः कुल २ लाख ५५ हजार ४ सय ५२ मतदाता कायम गरिएको छ । यो संख्या स्थानीय तह निर्वाचनको तुलनामा करिब ३० हजारले बढी हो । क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका अनुसार..

पुरा पढ्नुहोस् »

कांग्रेस प्रवक्तामा गगन थापा ७ कार्तिक २०७४, मंगलवार १३:२१

काठमाडौं, कार्तिक ७ । नेपाली कांग्रेसले युवा नेता गगन थापालाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार थापालाई प्रवक्ताको जिम्मेवारी लिन औपचारिक रुपमा प्रस्ताव गरेका छन् । लामो समयदेखि..

पुरा पढ्नुहोस् »

बाबुराम र नारायणकाजी–कसले जित्ला गोरखा-२ ६ कार्तिक २०७४, सोमबार ०३:२४

गोरखा, कार्तिक ६ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा सबैको ध्यान गोरखाले तानेको छ । दुई हेभिवेट नेताहरु एउटै क्षेत्रबाट चुनावी मैदानमा होमिएपछि यतिबेला गोरखाको चुनावी सरगर्मी समेत बढेको छ । गोरखा क्षेत्र नम्बर २ बाट नयाँ शक्ति पार्टीका..

पुरा पढ्नुहोस् »

’हेभीवेट’ नेताहरुको भयंकर भिडन्त (को कहाँबाट) ६ कार्तिक २०७४, सोमबार ०२:४९

पोखरा, कार्तिक ६ । आउँदो चुनावमा अधिकांश हेभीवेट नेताहरुबीच प्रतिश्पर्धा हुने भएको छ । निर्वाचन क्षेत्रको सीमा गाभिएपछि नेताहरु एउटै क्षेत्रबाट चुनावमा सहभागी हुँदैछन् । पूर्व प्रधानमन्त्रीदेखि पार्टीका अध्यक्ष र जिम्मेवार नेतृत्वमा रहेका..

पुरा पढ्नुहोस् »

कांग्रेसले सात जिल्लामा उम्मदेवार टुंग्यायो (नामावलीसहित) १ कार्तिक २०७४, बुधबार ०३:३३

काठमाडौं, कार्तिक १ । नेपाली कांग्रेसले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको..

पुरा पढ्नुहोस् »

कास्की तीनको बजेट बाँडफाँड १ कार्तिक २०७४, बुधबार ०३:२१

पोखरा, कात्तिक १ । एमाले नेता तथा संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट बाँडफाँड गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ३ करोड ५० लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »

स्थानीय तहको चुनावमा ४ नम्बर प्रदेश-कसको प्रभाव कति ३१ आश्विन २०७४, मंगलवार ०२:०५

प्रकाश ढकाल पोखरा, असोज ३१ । देशभरीमा ४ नम्बर प्रदेश बढी नै संबेदनशिल छ । स्थानीय तहको नतीजाले नेपाली काँग्रेस अरु दल भन्दा अगाडी छ । यद्यपी दोश्रो बनेको नेकपा एमाले पनि ठूला तहहरुमा बिजयी भएकाले निर्वाचन क्षेत्रगत चुनावमा स्थानीय तहको भन्दा..

पुरा पढ्नुहोस् »

एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी ३१ आश्विन २०७४, मंगलवार ०१:२७

काठमाण्डौं, असोज ३१ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने..

पुरा पढ्नुहोस् »