चुनावलाई १ लाख म्यादी प्रहरी भर्ना गरिने २४ आश्विन २०७४, मंगलवार ०१:५३
काठमाण्डौं, असोज २४ । आगामी मंसिर १० र २१ ग्ते हुने प्रतिनिधीसभा र प्रदेश सभाको चुनावका लागि झण्डै १ लाख म्यादी प्रहरी भर्ना गरिने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ..
पुरा पढ्नुहोस् »