पोखराको शालिक विवाद अदालत पुग्यो २६ आश्विन २०७४, बिहीबार ०३:०१
पोखरा, असोज २६ । पृथ्वीचोकको भद्दा आइल्याण्ड भत्काएपछि फेरि शहीद लखन थापाको शालिक राख्न लागिएको काम रोक्न उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खराल र सदस्य मीलनप्रसाद तिवारीले मंगलबार निशेधाज्ञा माग..
पुरा पढ्नुहोस् »