प्रमुख समाचार


कास्कीमा ९ पदका लागि १ सय १ उम्मेदवार १७ कार्तिक २०७४, शुक्रबार ०३:४७

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । दुई ठूला शक्ति नेपाली काँग्रेस र वाम गठबन्धन सहित विभिन्न दलका उम्मेदवारले कास्कीमा मनोनयन दर्ता गरेका छन् । बिहिबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधी सभा र प्रदेशसभाका लागि मनोनयन..

पुरा पढ्नुहोस् »

कास्कीमा बागीको बिगविगी १७ कार्तिक २०७४, शुक्रबार ०३:१७

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । देशैभर बागीको तनाव ब्यहोरेको काँग्रेसलाई कास्कीमा पनि बागीकै चिन्ता छ । पार्टीबाट टिकट नपाएपछि केही नेताहरु स्वतन्त्र उम्मेदवार बनेका छन् भने केही नेताहरु भर्खरै सुरु भएको नेपाली काँग्रेस बीपीको नामबाट..

पुरा पढ्नुहोस् »

कास्कीमा टिकटका भाग्यमानी १५ कार्तिक २०७४, बुधबार १९:३३

प्रकाश ढकाल पोखरा, कार्तिक १६ । जिल्लाबाट सिफारिस भएको झण्डै १ महिनापछि दलहरुले कास्कीका लागि आफ्ना उम्मेदवार छनौट गरेका छन् । वाम गठबन्धनले केही उम्मेदवार पछिल्यै छानेको भएपनि अन्तिम टुंगो बुधबार मात्रै लगाएको हो भने काँग्रेसले सबै..

पुरा पढ्नुहोस् »

कास्कीमा काँग्रेसबाट कसले पाए टिकट ? १५ कार्तिक २०७४, बुधबार ०१:४७

पोखरा, कार्तिक १५ । लोकतान्त्रीक गठबन्धनको तयारी गरिरहेको नेपाली काँग्रेसले मंगलबार क्षेत्र नम्बर १ को मात्रै उम्मेदवार टुंग्याएको छ । प्रतिनिधीसभामा कानुन मन्त्री समेत रहेका सांसद यज्ञ बहादुर थापा उम्मेदवार बनेका छन् । दुवै संविधानसभामा..

पुरा पढ्नुहोस् »

कास्कीमा एमाले र माओवादीले उम्मेदवार टुंग्याए १५ कार्तिक २०७४, बुधबार ०१:२८

प्रकाश ढकाल पोखरा, कार्तिक १५ । आगामी मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको चुनावका लागि कास्कीमा उम्मेदवार टुंगो अन्तिम चरणमा पुगेको छ । मनोनयन दर्ता गर्ने समय एकदिन मात्रै बाँकी छँदा वाम गठबन्धनले लगभग उम्मेदवार टुंग्याईसकेको छ भने..

पुरा पढ्नुहोस् »

कास्कीमा एमालेलाई ६, माओबादीलाई ३ क्षेत्र (कहाँ को उठ्दैछन्) १२ कार्तिक २०७४, आईतवार १२:३१

पोखरा, कार्तिक १२ । आउँदो मंसिर २१ गते हुने दोश्रो चरण अन्तर्गतको प्रतिनिधीसभा र प्रदेशसभा चुनावका लागि एमाले माओबादी सम्मिलित बाम गठबन्धन यतिबेला क्षेत्र बाँडफाँड र उम्मेदवार टुंग्याउने चटारोमा छ । जसरी पनि आफैले बहुमत ल्याउने र स्थायी सरकार..

पुरा पढ्नुहोस् »

एमाले कास्कीमा ब्यापक असन्तुष्टि, नेपाल पक्षले दिए केन्द्रमा उजुरी १२ कार्तिक २०७४, आईतवार ०२:०६

पोखरा, कार्तिक १२ । उम्मेदवार मनोनयनमा धाँधली भएको भन्दै कास्की एमालेमा अन्तरविरोध देखिन थालेको छ । एमालेभित्रै एक खेमालाई षड्यन्त्रपुर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै केन्द्रिय स्थायी कमिटिमा उजुरी परेको छ । कास्कीबाट नेपालपक्ष..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न खोज्दैछन्–पौडेल ११ कार्तिक २०७४, शनिबार ०६:३८

पोखरा, कार्तिक ११ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले लोकतन्त्रको घोडा चढेर अधिनायकबाद लाद्न लागेका बताएका छन् । पोखरामा बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी गठबन्धनले देशमा अस्थिरता..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा पोखरामा (फोटो फिचर) ११ कार्तिक २०७४, शनिबार ०५:३२

पोखरा, कार्तिक ११ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आईपुगेका छन् । काँग्रेस कास्कीले आयोजना गरेको बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार पोखरा आएका हुन् । उनलाई पोखरा विमानस्थलमा पार्टीका नेता तथा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवा पोखरा आउँदै १० कार्तिक २०७४, शुक्रबार ०८:२०

पोखरा, कार्तिक १० । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवा पोखरा आउने भएका छन् । शनिवार पोखरामा हुने बृहत पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिवार पोखरा आउन लागेका हुन् । शनिवार विहान साढे ८ बजे उनले पोखराको नयाँबजार..

पुरा पढ्नुहोस् »