प्रमुख समाचार


प्रहरीका डिआइजी नवराज सिलवाल ‘सिपाही’मा घटुवा २२ आश्विन २०७४, आईतवार १२:३३

काठमाडौं, असोज २२ । नेपाल प्रहरीका पूर्व्डिआइजी नवराज सिलवालले आफू अब एमालेको इमान्दार सिपाही भएको बताएका छन् । शुक्रबार बानेश्वरस्थित क्वालिटी ब्याङ्केटमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको भिजनमा आफूले कार्यकर्ताका रूपमा..

पुरा पढ्नुहोस् »

५० करोड ठगेर बेपत्ता जैसवाल भेटिईन् (घटनाको विवरण सहित) २२ आश्विन २०७४, आईतवार १२:२९

पोखरा, असोज २२ । मुल सकडबाट भित्र सानो गल्ली । गुफा जस्तै ठाउँमा साँघुरो पुरानो घर । त्यो घरको पनि साना २ कोठा । त्यही सानो कोठामा पहिचान लुकाएर जेठ १५ गतेदेखि बसेका रहेछन् उनीहरु । मुसा दुलोमा लुके झै गरी अभियुक्त देवीकुमारी भुजेल र उनका पति..

पुरा पढ्नुहोस् »

कालिज खाने हो ? पोखरा आउनुस् २२ आश्विन २०७४, आईतवार १२:११

पोखरा, असोज २२ । पोखरामा ब्यवसायिक रुपमा कालिज पालन सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना घर भई २३ वर्षदेखी बेल्जियम बस्दै आएका पदम अधिकारी र उनको भाञ्जा सोमनाथ लामिछानेले संयुक्त रुपमा कालिजको ब्यबसायीक पालन थालेका..

पुरा पढ्नुहोस् »

प्रदेशमा सात मन्त्रालय बनाईने (कुन कुन सहित) २१ आश्विन २०७४, शनिबार ०२:२६

काठमाडौ, असोज २१ । संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय सहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै ढेड महिनाको..

पुरा पढ्नुहोस् »

प्रथम विश्व कास्की सम्मेलन हुने २१ आश्विन २०७४, शनिबार ०२:१७

पोखरा, असोज २१ । “खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ । कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा विश्वका विभिन्न ७७ मुलुकमा..

पुरा पढ्नुहोस् »

पोखराका भद्दा आइल्यान्ड भत्काईँदै २१ आश्विन २०७४, शनिबार ०२:०८

पोखरा, असोज २१ । नगर क्षेत्रका व्यस्त सडकबीचमा रहेका भद्दा आइल्यान्ड भत्काउने क्रम चलेको छ । पोखराको जिरो किलोमिटरस्थित योगेन्द्रमान शेरचन र पृथ्वीचोकस्थित लखन थापाको सालिक रहेको भद्दा आइल्यान्ड भत्काइसकिएको छ । अमर सिंह, मुस्ताङ चोक, बिरौटा,..

पुरा पढ्नुहोस् »

परिवार दल सूर्य चिन्हमा चुनाव लड्ने २१ आश्विन २०७४, शनिबार ०२:०१

काठमाण्डौं, असोज २१ । नेपाल परिवार दल आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको सुर्य चिन्हमा निर्वाचन लड्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा केहीबेरअघि भएको सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन..

पुरा पढ्नुहोस् »

काँग्रेसमा उम्मेदवारमाथी यस्तो मापदण्ड (हेर्नुस् पूरा पाठ) २१ आश्विन २०७४, शनिबार ०१:४६

काठमाण्डौं, असोज २१ । प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिँदै जाँदा नेपाली काँग्रेसले उम्मेदवार बन्ने मापदण्ड तय गरेको छ । काँग्रेसको कार्यसम्पादन समितिको बैठकले धेरै उम्मेदवारले दावी गर्न सक्ने र लगातार एउटै ब्यक्तिले फाईदा लिन सक्ने..

पुरा पढ्नुहोस् »

गठबन्धनले अलमलियो नयाँ शक्ति २० आश्विन २०७४, शुक्रबार ०२:०९

पोखरा, असोज २० । ठूला वाम शक्तिहरु एक ठाउँमा आएपछि उम्मेदवार छनौट र चुनावी माहौलमा पनि नयाँ समीकरण सुरु भएको छ । वाम एकतामा चुनावी सहकार्य हुने भएपछि यसअघि सिफारिस भएका उम्मेदवारहरु पनि हेरफेर हुन सक्ने बुझिएको छ । यसअघि कास्कीमा एमाले र..

पुरा पढ्नुहोस् »

पूरानै नियतीमा कास्की काँग्रेस २० आश्विन २०७४, शुक्रबार ०१:५९

पोखरा, असोज २० । स्थानीय तहको चुनाव कास्की काँग्रेसका लागि निकै दुखद रह्यो । यसको एउटा प्रमुख कारण धेरै उम्मेदवारको सिफारिस पनि थियो । आकांक्षीजति सबैको नाम केन्द्रमा जिम्मा लगाएपछि धेरै बहसहरु पनि भए । कतिपयले एकअर्कालाई असहयोग गर्ने र..

पुरा पढ्नुहोस् »