कास्की एमालेमा विवाद, नेपालपक्ष रिङ आउट २० आश्विन २०७४, शुक्रबार ०१:५०
पोखरा, असोज २० । उम्मेदवार छनौटमा पक्षपात गरिएको भन्दै केही नेताहरुले असन्तुष्टी जनाएका छन् । गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको उनीहरुको तर्क छ । सांसदहरु सीता गिरी वली र तुल बहादुर गुरुङले लिखित रुपमा..
पुरा पढ्नुहोस् »