समाज


बिदेशीलाई बिहे गर्ने थलो बन्दै पोखरा १८ आश्विन २०७४, बुधबार १३:३४

पोखरा, असोज १८ । पछिल्लो समय बिदेशीहरु नेपाली संस्कार अनुसार नेपालमै आएर विहे गर्ने चलन बढेको छ । केही बर्षयता विश्वका विभिन्न देशबाट विहे गर्नकै लागि पोखरा आउने जोडी भेटिन थालेका छन् । अघिल्लो बर्ष चीनको एक जोडीले पोखराबाट नेपाली संस्कार..

पुरा पढ्नुहोस् »

संघ र प्रदेशसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त १८ आश्विन २०७४, बुधबार ०८:३३

काठमाण्डौं, असोज १८ । निर्वाचन आयोगले आसन्न संघ र प्रदेशसभा चुनावका लागि निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगले हरेक निर्वाचन क्षेत्रका लागि एक÷एक जना निर्वाचन अधिकृत खटाएको हो । जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय..

पुरा पढ्नुहोस् »

गोरखामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु १८ आश्विन २०७४, बुधबार ०२:४५

गोरखा, असोज १७ । ससुरालीमा दसैँको टीका लगाउन जाँदै गरेका गोरखाका विष्णुबहादुर कुमालको दरौँदी नदीमा बगेर ज्यान गएको छ । सिरानचोक गाउँपालिका–४ अमराई गाउँका ५६ वर्षका कुमाललाई सोमबार दिउँसो नदीले बगाएको हो । नदी तर्ने क्रममा बगेर हराएका उनको शव..

पुरा पढ्नुहोस् »

अपरिपक्व महानगर–आँफै भत्काएको शालिक पुर्नस्थापना गर्ने निर्णय १० आश्विन २०७४, मंगलवार १६:१४

पोखरा, असोज १० । पछिल्ला दिनहरुमा पोखरामा गाडीको ओहोरदोहोर निकै बढेको छ । बिलासीताको रुपमा हेरिने निजी गाडी र बाध्यात्मक बनेको सार्वजनिक बस तथा मालबाहक गाडीहरु पोखरामा दिनहुँ थपिँदो छ । यसको चापले पोखरामा कहिलेकाहीँ निकै लामो जाम हुन थालेको छ..

पुरा पढ्नुहोस् »

दशैंमा पानी नपर्ने १० आश्विन २०७४, मंगलवार १५:५३

एजेन्सी, असोज १० । दशैंभर पानी नपर्ने जल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एक साता देखि मनसुन प्रणाली कमजोर भएसँगै पानी नपर्ने स्थिति रहेको महाशाखाका मौसमविद राजु प्रथानङगले बताए । सामान्यतय असोज ७ देखि मनसुन नेपालबाट..

पुरा पढ्नुहोस् »

एमालेले तोक्यो उम्मेदवारको मापदण्ड १० आश्विन २०७४, मंगलवार १५:३८

काठमाडौं, असोज १० । नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार बन्न मापदण्ड तयार गरेको छ । पार्टी कार्यालय बसुन्धरामा मंगलबार बसेको स्थायी समिति बैठकले उम्मेदवारको मापदण्ड तय गरेको हो । स्थायी समितिको निर्णयअनुसार..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको निशानामा जुवाडे १० आश्विन २०७४, मंगलवार १५:२४

पोखरा, असोज १० । कास्की प्रहरीले जुवातासको विकृति हटाउन विशेष अभियान नै थालेको छ । विशेषतः नयाँ प्रहरी प्रमुखको रुपमा एसपी अशोक सिंह पोखरा आएपछि धमाधम जुवाडेहरु पक्राउ परेका छन् । मंगलबार पनि कास्की प्रहरीले पोखराका दुई ठाउँबाट एक लाख ९२ हजार..

पुरा पढ्नुहोस् »

ठडिदैंछन् लाप्राकीका नयाँ घर १० आश्विन २०७४, मंगलवार १४:४९

गोरखा, असोज १० । महाबिनासकारी भूकम्पबाट लाप्राकीको उठीबास लागेको झण्डै ३० महिना पुग्न लाग्यो । घरगोठै गुमाएपछि अस्थायी टहरामा बस्दै आएका लाप्राकीको नयाँ घर बनिरहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा नमूना बस्ती निर्माण धमाधम भइरहेको..

पुरा पढ्नुहोस् »

कास्कीलाई प्रहरीको सुरक्षा योजना ९ आश्विन २०७४, सोमबार ०८:५०

पोखरा, असोज ९ । नेपालीहरुको महान् चाड बडादशैं नजिकिएसँगै कास्की प्रहरीले नाका चेकजाँचमा कडाई गरेको छ । जिल्ला भित्रिने र बाहिरिने गाडीहरुमा प्रहरीको निगरानी बढेको छ । सोमबार पत्रकारसँग शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कास्की..

पुरा पढ्नुहोस् »

विद्यार्थी नेता ढकाललाई पितृशोक ९ आश्विन २०७४, सोमबार ०८:३३

पोखरा, असोज ९ । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य भानु ढकाललाई पितृशोक परेको छ । ढकालका पिता समाजसेवी, काँग्रेसका क्रियाशिल सदस्य चन्द्रमणी ढकालको ७२ बर्षको उमेरमा सोमबार निधन भएको हो । फोक्सोको क्यान्सर देखिएपछि ६ महिनादेखि पोखराको..

पुरा पढ्नुहोस् »