समाज


पृथ्वी जयन्तीको विदा विवादित २६ पुष २०७४, बुधबार १६:०५

काठमाडौं, पुस २६ । पृथ्वीजयन्तीको अवसर सरकारले सार्वजनिक बिदा दिने निर्णय विवादमा परेको छ । नेपाल आदिवासी जनजाति महासंघले बिदा फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले बुधबार बिज्ञप्ती जारी गरी आम जनताको चाहनाविपरीत एकल जाती..

पुरा पढ्नुहोस् »

नवराज सिलवाल अझै फरार (यस्तो छ प्रहरीको रिपोर्ट) २६ पुष २०७४, बुधबार १५:५३

काठमाण्डौं, पुस २६ । कार्यसम्पादन मूल्याङकनसम्बन्धि गोप्य सरकारी कागजपत्र कीर्ते गरेको आरोप झेलिरहेका एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरी असफल भएको छ । उनलाई पक्राउ गरी उपस्थित गराउन महानगरीय प्रहरी परिसर..

पुरा पढ्नुहोस् »

मानहानी काण्ड–गोविन्द केसी छुटे, उल्टै फसे प्रधानन्यायधिस २६ पुष २०७४, बुधबार १२:४८

काठमाण्डौं, पुस २६ । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई वकिलको जिम्मामा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले यो आदेश दिएको हो । सर्वोच्चको आदेशमा..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकलाई सकस २३ पुष २०७४, आईतवार १२:३९

प्रकाश ढकाल पोखरा, पुस २३ । कास्की ढिकुरपोखरीकी संगीता भण्डारी ६ बर्षअघि साविक ढिकुरपोखरी गाविसकै सामाजिक परिचालकमा नियुक्त भईन् । २०६८ सालमा पहिलो पटक सरकारले सामाजिक परिचालकको ब्यवस्था गर्दाताका नै उनले प्रतिश्पर्धा गरेर जागिर खाएकी हुन्..

पुरा पढ्नुहोस् »

अवदेखि खोलामा लाश पोलिँदैनन् २२ पुष २०७४, शनिबार ०७:५६

प्रकाश ढकाल पोखरा, पुस २२ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ सैंतिघट्टका स्थानीयलाई मान्छे मरेपछि एउटा पिरलो आईलाग्थ्यो । झण्डै ४ घण्टाको बाटो मलामी गएर मर्दीको पुल छेउमा लास पोल्थे उनीहरु । ‘झरी बादल, बर्खा केहीपनि भन्न पाईँदैनथ्यो । मलामी..

पुरा पढ्नुहोस् »

सिरुबारीले रुद्रमानलाई सम्झिएको दिन (फोटोफिचर) १७ पुष २०७४, सोमबार १२:०५

प्रकाश ढकाल सिरुबारी, पुस १७ । जतिबेला तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्र द्धन्द्ध चल्दै थियो । देश पूरै आक्रान्त थियो । राज्य र विद्रोही पक्षको भिडन्तले देशको अर्थतन्त्र डामाडोल थियो । आँफ्नै घर नमिलेको बेला कुन पाहुना बलेनीबाट पस्छ ?..

पुरा पढ्नुहोस् »

अन्नपूर्णमा फेरी तनाव, गाउँपालिका कार्यालयमा तालाबन्दी १७ पुष २०७४, सोमबार ०८:२२

प्रकाश ढकाल पोखरा, पुस १७ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पुनः तनाव सुरु भएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले आँफुखुशी गाउँपालिका कार्यालय सारेको भन्दै लुम्लेका बासिन्दाले ढिकुरपोखरी स्थित गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । २..

पुरा पढ्नुहोस् »

पोखरामा तमु ल्होसार भब्य १७ पुष २०७४, सोमबार ०६:२७

पोखरा, पुस १७ । कस्केली तमुहरुले सामूहिक रुपमा भव्यताका साथ नयाँ बर्ष (खि) तमु ल्होछार÷ल्होसार २०७४ सामुहिक रुपमा आइतवार मनाए । शनिबार (पुस १५) गते संस्थागत रुपमा मनाएका उनीहरुले आईतबार सामूहिक रुपमा मनाएका हुन् । पोखराको चिप्लेढुंगामा जम्मा भई..

पुरा पढ्नुहोस् »

महोत्सव चलाउन जग्गा भाडामा १४ पुष २०७४, शुक्रबार ११:२५

धन बस्नेत पोखरा, पुस १४ । मेला र महोत्सव गर्न आवश्यक जग्गाको अभाव हुदैं गएको छ । सार्वजनिक जमिन उपलब्ध हुन नसकेपछि व्यक्तिगत जग्गा भाडामा लिएरै महोत्सव गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता लेखनाथ उद्योग वाणिज्य संघलाई परेको छ । लेखनाथ महोत्सवको..

पुरा पढ्नुहोस् »

भोली सार्वजनिक बिदा ९ पुष २०७४, आईतवार १२:४२

काठमाण्डौं, पुस ९ । इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसको उपलक्ष्यमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । एक महिनाअघिको मन्त्रीपरिषद्को निर्णयअनुसार बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ । एक महिनाअघि सरकारले क्रिसमस, तथा..

पुरा पढ्नुहोस् »