तनहूँमा दुर्घटना हुँदा कास्कीका खत्रीको मृत्यु ९ फाल्गुन २०७४, बुधबार १३:४४
पोखरा, फागुन ९ । तनहूँको बेलचौतारामा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखरातर्फ आउँदै गरेको बस नालीमा पल्टिँदा कास्की भरतपोखरीका ३८ बर्षिय कुलबहादुर खत्रीको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको लागि पश्चिमाञ्चल..
पुरा पढ्नुहोस् »

