समाज


होली खेल्दा घरको छतबाट खसेर १ जनाको मृत्यु १७ फाल्गुन २०७४, बिहीबार १६:१७

पोखरा, फागुन १७ । पोखरामा होली खेल्नेक्रममा घरको छतबाट खस्दा एक बालक ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ बर्षिय आविस्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो । उनको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा ज्यान..

पुरा पढ्नुहोस् »

पर्सामा प्रहरी कार्यालय आडैमा गोली चल्यो, स्थानीय त्रसित १७ फाल्गुन २०७४, बिहीबार ०३:५६

पर्सा, फागुन १७ । पर्साको जिल्ला प्रहरी कार्यालय नजिकै गोली चलेको छ । अज्ञात हतियारधारीले गोली चलाउँदा वीरगन्ज महानगपालिका–१३ रानीघाटका ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयभन्दा ५० मिटर पश्चिममा रहेको..

पुरा पढ्नुहोस् »

शुरु भयो नक्कली नोटको विगविगी, ५ जना पक्राउ १५ फाल्गुन २०७४, मंगलवार ०६:५५

काठमाण्डौं, फागुन १५ । काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न स्थानबाट २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नक्कली नोट चलाउने गिरोहका ललितपुरको गोदावरी–४ घर भइ हाल ताल्सीखेलमा एमएस वर्कसप..

पुरा पढ्नुहोस् »

श्रीमानलाई झुक्याएर प्रेमीसँग गेष्ट हाउस धाउँदा यसरी फसे महिला १५ फाल्गुन २०७४, मंगलवार ०२:३१

काठमाण्डौं, फागुन १५ । श्रीमान् विदेश भएका महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएका एक पूर्वसैनिक पक्राउ परेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रेमिीहरुसँग..

पुरा पढ्नुहोस् »

मन्त्रिमण्डल विस्तार, दोश्रो बरियता पोखरेललाई (को कुन मन्त्री) १४ फाल्गुन २०७४, सोमबार ११:१२

काठमाण्डौं, फागुन १४ । एमाले महासचिव ईश्वर पोखरेलले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले महासविच पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारी दिँदै सरकार विस्तार गरेका छन् । अर्थमन्त्रीमा दाबेदारिता..

पुरा पढ्नुहोस् »

पोखराको बैदाममा डिएसपी खटाईने (हेर्नुस् को आउँदैछ) १४ फाल्गुन २०७४, सोमबार १०:५३

पोखरा, फागुन १४ । पोखराको वडा प्रहरी कार्यालय बैदामलाई डिएसपीको कमाण्ड दिईने भएको छ । इन्सपेक्टर प्रमुख रहदै आएको यो कार्यालयमा प्रहरी प्रधान कार्यालयले डिएसपी पठाउन लागेको हो । डिएसपी नवीन कार्कीलाई बैदाममा सरुवा गरिएको छ । गत शुक्रबार उनलाई..

पुरा पढ्नुहोस् »

रेशम चौधरीले गरे आत्मसमर्पण, अदालतमा बयान सुरु १४ फाल्गुन २०७४, सोमबार ०७:३८

कैलाली, फागुन १४ । टीकापुर घटनाका फरार अभियुक्त सांसद रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । लामो समयदेखि फरार रहेका चौधरीले आज बिहान ११ बजे जिल्ला अदालत कैलालीमा आत्मसर्पण गरेका हुन् । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । अहिले कैलाली..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको कडा चेतावनी–गुण्डागर्दी गर्नेलाई सरकारले छोड्दैन १४ फाल्गुन २०७४, सोमबार ०३:२७

पोखरा, फागुन १४ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका काममा अवरोध हुनेगरी भएका गुण्डागर्दी अन्त्य गर्ने बताएका छन् । उनले जनतालाई सहज रुपमा लगानी गर्ने र त्यसको प्रतिफल लिने अधिकार भएको भन्दै आयोजनामा अवरोध गर्ने कोही पनि..

पुरा पढ्नुहोस् »

नेविसंघ नेतृ पौडेलको मृत्यु–सहमतिपछि विहिबार अन्त्यष्टी गरिने ९ फाल्गुन २०७४, बुधबार १४:३३

पोखरा, फागुन ९ । नेविसंघ जनप्रिय माविकी सदस्य बन्दना पौडेलको मृत्युपछि आन्दोलनरत पक्ष र ब्यवसायी सहित प्रहरी प्रशासन बीच सहमति भएको छ । बुधबार साँझ भएको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम सकिएको विद्यार्थी नेता भानु ढकालले जानकारी दिए । उनका..

पुरा पढ्नुहोस् »

तनहूँमा दुर्घटना हुँदा कास्कीका खत्रीको मृत्यु ९ फाल्गुन २०७४, बुधबार १३:४४

पोखरा, फागुन ९ । तनहूँको बेलचौतारामा बस पल्टिँदा एकजनाको मृत्यु भएको छ । पोखरातर्फ आउँदै गरेको बस नालीमा पल्टिँदा कास्की भरतपोखरीका ३८ बर्षिय कुलबहादुर खत्रीको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारको लागि पश्चिमाञ्चल..

पुरा पढ्नुहोस् »