मनोरञ्जन


दक्षिण कोरियामा छक्का पञ्जा ३ २८ कार्तिक २०७५, बुधबार १४:४९

पोखरा, कार्तिक २८ । सर्बाधिक रुचाईएको नेपाली चलचित्र छक्का पञ्जा ३ दक्षिण कोरियामा पनि देखाईने भएको छ । नेपाल गोरखा परिवार, दक्षिण कोरियाले नोभेम्बर २५ तारिखमा आन्सान र डिसेम्बर २ तारिखमा दुङ्देमुन सहर मा चलचित्रको प्रदर्शन गर्न लागेको हो । सो..

पुरा पढ्नुहोस् »

पोखरामा हिन्दी गीतको सुटिङ (भिडियो हेर्नुस्) २७ कार्तिक २०७५, मंगलवार ०१:५९

पोखरा, कार्तिक २७ । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘प्रेमलीला’ को पहिलो गीत सार्वजनिक भएको छ । पोखराका मनोरम स्थानमा छायांकन गरिएको ‘जाने क्या हुवा ए’ बोलको हिन्दी भर्सनको गीत सार्वजनिक गरिएको हो । नायिका दिपशिखा..

पुरा पढ्नुहोस् »

पोखरा फिल्म सोसाईटीमा जितेश २६ कार्तिक २०७५, सोमबार ०२:३८

पोखरा, कार्तिक २६ । पोखरा फिल्म सोसाइटीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार कास्कीको पर्यटकीय स्थल धम्पुसमा भएको साधरण सभाले जितेश प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । आगामी २ बर्षे कार्यकालको लागि गठन गरिएको उक्त..

पुरा पढ्नुहोस् »

विपी स्मृति भवन बनाउन भुर्जुङखोलामा गुञ्जिए कर्ण दास १९ कार्तिक २०७५, सोमबार ०२:५३

पोखरा, कार्तिक १९ । ‘आफ्ना लागि होईन देशका लागि बाँचेर हेर मुटुभरी नेपालको माया साँचेर हेर’ कर्ण दासको स्वर निस्किने वित्तिकै भुर्जुङखोला दर्शकको हुटिङले केहीबेर सुसायो । विवेक मल्लले लेखेका देशभक्तिमा समर्पित यो गीतमा कर्णले नै संगीत..

पुरा पढ्नुहोस् »

हामी चार बर्षदेखि प्रेममा थियौं–दीपिका १३ कार्तिक २०७५, मंगलवार ०६:२३

चलचित्र ‘छक्का पन्जा ३’ले हलमा बम्पर कारोबार गरिरहेको समयमा यो चलचित्रकी नायिका दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग इन्गेजमेन्ट गरेकी छिन् । आखिर, दिवाकरसँग इन्गेजमेन्ट गरेकी दीपिकालाई उनको के कुरा मन र्पयो ? उनीहरुको प्रेम..

पुरा पढ्नुहोस् »

भारतीय शोमा नेपालकी मेनुकाको चौतर्फी प्रशंसा, जजले भने ‘मुल्याकंन गर्ने हाम्रो औकात छैन’ (भिडियो सहित) ७ कार्तिक २०७५, बुधबार ०२:२७

एजेन्सी, कार्तिक ७ । नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि बिर्सन सकिन्न । नेपाल आइडलबाट अनपेक्षित रुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगीतिक प्रस्तुतिलाई रोकिनन् ।..

पुरा पढ्नुहोस् »

जाँडरक्सीको पैसा आयोजकले नतिर्दा कलाकार सोनिका र शोभितको घिनलाग्दो हर्कत ! २३ आश्विन २०७५, मंगलवार १४:०२

पोखरा, असोज २३ । तनहुँमा एक पछि अर्को महोत्सव हुँदैछ । शुक्लागण्डकी ५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज २७ गतेसम्म चल्नेछ । लगत्तै तीनखोले देवी..

पुरा पढ्नुहोस् »

मिस पोखराको उपाधि सारा बजिमयलाई २१ आश्विन २०७५, आईतवार ०८:३२

पोखरा, असोज २१ । दशौं संस्करणको मिस पोखराको उपाधी पोखराकी सारा बजिमयले जितेकी छिन् । जेसिज पोखराले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै बजिमयले ताज पहिरिएकी हुन् । उनले उपाधिसँगै स्कुटर सहित नगद ५० हजार रुपैयाँ जितेकी छिन्..

पुरा पढ्नुहोस् »

सरुलाइ मिस कल्चरको उपाधी १५ आश्विन २०७५, सोमबार १४:१९

पोखरा, असोज १५ । पाँचौ मिस कल्चर नेपाल २०१८ को उपाधी पोखराकी सरु अधिकारीले जितेकी छिन् । पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् । उनले सुजुकी स्कुटर पाउनेछिन्..

पुरा पढ्नुहोस् »

मिस कल्चरमा १९ जना छानिए ४ आश्विन २०७५, बिहीबार १५:०८

पोखरा, असोज ४ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल–२०१८ को फाइनल राउण्डमा १९ जना प्रतिस्पर्धी..

पुरा पढ्नुहोस् »