मनोरञ्जन


विपी स्मृति भवन बनाउन भुर्जुङखोलामा गुञ्जिए कर्ण दास १९ कार्तिक २०७५, सोमबार ०२:५३

पोखरा, कार्तिक १९ । ‘आफ्ना लागि होईन देशका लागि बाँचेर हेर मुटुभरी नेपालको माया साँचेर हेर’ कर्ण दासको स्वर निस्किने वित्तिकै भुर्जुङखोला दर्शकको हुटिङले केहीबेर सुसायो । विवेक मल्लले लेखेका देशभक्तिमा समर्पित यो गीतमा कर्णले नै संगीत..

पुरा पढ्नुहोस् »

हामी चार बर्षदेखि प्रेममा थियौं–दीपिका १३ कार्तिक २०७५, मंगलवार ०६:२३

चलचित्र ‘छक्का पन्जा ३’ले हलमा बम्पर कारोबार गरिरहेको समयमा यो चलचित्रकी नायिका दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग इन्गेजमेन्ट गरेकी छिन् । आखिर, दिवाकरसँग इन्गेजमेन्ट गरेकी दीपिकालाई उनको के कुरा मन र्पयो ? उनीहरुको प्रेम..

पुरा पढ्नुहोस् »

भारतीय शोमा नेपालकी मेनुकाको चौतर्फी प्रशंसा, जजले भने ‘मुल्याकंन गर्ने हाम्रो औकात छैन’ (भिडियो सहित) ७ कार्तिक २०७५, बुधबार ०२:२७

एजेन्सी, कार्तिक ७ । नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि बिर्सन सकिन्न । नेपाल आइडलबाट अनपेक्षित रुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगीतिक प्रस्तुतिलाई रोकिनन् ।..

पुरा पढ्नुहोस् »

जाँडरक्सीको पैसा आयोजकले नतिर्दा कलाकार सोनिका र शोभितको घिनलाग्दो हर्कत ! २३ आश्विन २०७५, मंगलवार १४:०२

पोखरा, असोज २३ । तनहुँमा एक पछि अर्को महोत्सव हुँदैछ । शुक्लागण्डकी ५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज २७ गतेसम्म चल्नेछ । लगत्तै तीनखोले देवी..

पुरा पढ्नुहोस् »

मिस पोखराको उपाधि सारा बजिमयलाई २१ आश्विन २०७५, आईतवार ०८:३२

पोखरा, असोज २१ । दशौं संस्करणको मिस पोखराको उपाधी पोखराकी सारा बजिमयले जितेकी छिन् । जेसिज पोखराले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै बजिमयले ताज पहिरिएकी हुन् । उनले उपाधिसँगै स्कुटर सहित नगद ५० हजार रुपैयाँ जितेकी छिन्..

पुरा पढ्नुहोस् »

सरुलाइ मिस कल्चरको उपाधी १५ आश्विन २०७५, सोमबार १४:१९

पोखरा, असोज १५ । पाँचौ मिस कल्चर नेपाल २०१८ को उपाधी पोखराकी सरु अधिकारीले जितेकी छिन् । पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् । उनले सुजुकी स्कुटर पाउनेछिन्..

पुरा पढ्नुहोस् »

मिस कल्चरमा १९ जना छानिए ४ आश्विन २०७५, बिहीबार १५:०८

पोखरा, असोज ४ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल–२०१८ को फाइनल राउण्डमा १९ जना प्रतिस्पर्धी..

पुरा पढ्नुहोस् »

बृद्धाश्रमलाई सहायोग गर्न म्यागेण्टा नाइट २९ भाद्र २०७५, शुक्रबार ०६:५४

पोखरा, भदौ २९ । बृद्धाश्रमलाई सहयोग गर्न पोखरामा पहिलो म्यागेण्टा नाइट हुने भएको छ । चिरन बरुवाल र राजकुमार कुमालको संयुक्त आयोजनामा म्यागेण्टा नाइट गर्न लागिएको हो । असोज ३ गते पोखरा लेकसाईड स्थित मार्किउ डिस्को थेकमा हुने कार्यक्रमको तयारी..

पुरा पढ्नुहोस् »

झक्कड थापा–जसले धेरैलाई हँसाए, आफू पटक पटक रोए ! (मर्मस्पर्शी कहानी) २७ भाद्र २०७५, बुधबार ०४:४५

काठमाण्डौं, भदौ २७ । ‘मेरो घर र अडिशनको दूरी सात किलोमिटर मात्रै थियो,’ डेढ वर्षअघिको अडिशन स्मरण गर्दै झक्कड थापाले भने, ‘फागुन महिना, नेपालगञ्जको गर्मीमा साइकल चढेरै सात किलोमिटर हिडें। दैलेखी भाकामा स्वर आउँछ, त्यही गाउनुपर्ला भन्ने सोचेको..

पुरा पढ्नुहोस् »

छमछमी तीजमा जमुना र लक्ष्मीलाई सम्मान १८ भाद्र २०७५, सोमबार १६:१०

पोखरा, १८ भदौ गोल्डेन आइ टेलिभिजन र माछापुच्छ्रे एफएमले संयुक्त रुपमा लोटस १८ औं छमछमी तीज तीजगीत प्रतियोगिता २०७५ गर्ने भएका छन् । भदौ २२ गते हुने कार्यक्रममा तीजगीत प्रतियोगितासँगै पत्रकार जमुना वर्षा शर्मा र लोकगायिका लक्ष्मी सुवेदीलाई..

पुरा पढ्नुहोस् »