मनोरञ्जन


बृद्धाश्रमलाई सहायोग गर्न म्यागेण्टा नाइट २९ भाद्र २०७५, शुक्रबार ०६:५४

पोखरा, भदौ २९ । बृद्धाश्रमलाई सहयोग गर्न पोखरामा पहिलो म्यागेण्टा नाइट हुने भएको छ । चिरन बरुवाल र राजकुमार कुमालको संयुक्त आयोजनामा म्यागेण्टा नाइट गर्न लागिएको हो । असोज ३ गते पोखरा लेकसाईड स्थित मार्किउ डिस्को थेकमा हुने कार्यक्रमको तयारी..

पुरा पढ्नुहोस् »

झक्कड थापा–जसले धेरैलाई हँसाए, आफू पटक पटक रोए ! (मर्मस्पर्शी कहानी) २७ भाद्र २०७५, बुधबार ०४:४५

काठमाण्डौं, भदौ २७ । ‘मेरो घर र अडिशनको दूरी सात किलोमिटर मात्रै थियो,’ डेढ वर्षअघिको अडिशन स्मरण गर्दै झक्कड थापाले भने, ‘फागुन महिना, नेपालगञ्जको गर्मीमा साइकल चढेरै सात किलोमिटर हिडें। दैलेखी भाकामा स्वर आउँछ, त्यही गाउनुपर्ला भन्ने सोचेको..

पुरा पढ्नुहोस् »

छमछमी तीजमा जमुना र लक्ष्मीलाई सम्मान १८ भाद्र २०७५, सोमबार १६:१०

पोखरा, १८ भदौ गोल्डेन आइ टेलिभिजन र माछापुच्छ्रे एफएमले संयुक्त रुपमा लोटस १८ औं छमछमी तीज तीजगीत प्रतियोगिता २०७५ गर्ने भएका छन् । भदौ २२ गते हुने कार्यक्रममा तीजगीत प्रतियोगितासँगै पत्रकार जमुना वर्षा शर्मा र लोकगायिका लक्ष्मी सुवेदीलाई..

पुरा पढ्नुहोस् »

बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्ममा अभिनय गर्ने ९ भाद्र २०७५, शनिबार १२:०१

एजेन्सी, भदौ ९ । बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनेता अनुपविक्रम शाहीसँग स्क्रिन सेयर गरेर नेपाली फिल्म ‘पासवर्ड’ खेल्ने भएकी छन् । बेलायतमा हुने सुटिङ हुने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्ने भएका छन्। आफूले पासवर्डमा सन्नी लियोनीसँग..

पुरा पढ्नुहोस् »

पाँचौ मिस कल्चरलाई सिजी ब्रुअरीको साथ ९ श्रावण २०७५, बुधबार १४:२१

पोखरा, साउन ९ । ‘‘हाम्रो संस्कृति, हाम्रो पहिचान लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल–२०१८ को मुख्य प्रायोजन सि.जी. ब्रअरी (नेपाल आइस..

पुरा पढ्नुहोस् »

विश्वस्तरीय कविता प्रतियोगितामा पोखराका सुदर्शन पहिलो (कविता सहित) ९ श्रावण २०७५, बुधबार ०३:२३

पोखरा, साउन ९ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले २०५ औँ भानु जयन्तीको अवसरमा आयोजना गरेको विश्वस्तरीय कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल पहिलो भएका छन् । गद्य कवितामा पोखराका सुदर्शन पौडेल पहिलो भएका हुन् । त्यसै..

पुरा पढ्नुहोस् »

चलचित्र ‘म्ले क्यु’को लागि कभर डान्स प्रतियोगीताको आह्वान २७ असार २०७५, बुधबार १३:३०

पोखरा, असार २७ । स्टार्स स्टुडियो प्रालिको प्रस्तुतीमा जसमाया गुरुङ जसुद्धारा निर्देशित गुरुङ चलचित्र ‘म्ले क्यु’ अर्थात बिर्साउने पानीको यतिबेला सम्पादन भइरहेको छ । चलचित्र कर्म क्याँ (कर्मको बाटो) बाट चलचत्रि निर्देशनमा डेब्यु गरेकी उनले..

पुरा पढ्नुहोस् »

विश्व सङ्गीत दिवस पोखरामा मनाइ“दै, स्रष्टाहरू सम्मानित हुने ४ असार २०७५, सोमबार १४:५४

पोखरा, असार ४ । विश्व सङ्गीत दिवस पोखरामा विविध कार्यक्रमको आयोजना गरि मनाईने भएको छ । उत्तरी गोलाद्र्धको सबैभन्दा लामो दिन जुन २१ अर्थात् यही असार ७ गते बिहीबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पोखराका १८ वटा वाङ्मयीक संघ संस्थाहरूको..

पुरा पढ्नुहोस् »

बमिस एस.ई.ई को ट्यालेण्ट सो ४ असार २०७५, सोमबार १४:४७

पोखरा, असार ४ । इभेन्टस फोर यू प्रा.लिको आयोजना तथा सा रे ग म ईन्टरटेन्टमेण्ट हाउसको सहकार्यमा संचालन भएको मिस एस ई ई पोखरा पाँचौ संस्करणको ट्यालेण्ट सो सम्पन्न भएको छ । एस. ई.ई दिएर बसेका छात्राहरुको प्रतिभा र सौन्दर्य सँगै भविष्य निर्माण गर्न..

पुरा पढ्नुहोस् »

एउटी प्रेमिकाको हृदयविदारक पत्र–’तिम्रै सिन्दुरले रंगिएर मर्ने मन छ, पूरा गर्दिन्छौ ?’ २६ जेष्ठ २०७५, शनिबार ०४:४३

प्रिय, प्रियतम । खै कहाँबाट सुरु गरौं गन्तव्य विहिन जिन्दगीका कथा । जब तिमी मेरो सम्पर्कमा आयौ, तब मेरो ओइलिएको जिन्दगी फेरि पालुवा पलाउन लागेको मात्रै के थियो । तिमी मेरो सारा संसार भयौ, बाँच्ने एक आधार । कति रमाइला थिए, ति दिनहरु, ति पलहरु । कहिले..

पुरा पढ्नुहोस् »