मनोरञ्जन


मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला, फाइनलमा प्रवेश १८ मंसिर २०७५, मंगलवार १२:१५

काठमाण्डौं, मंसिर १८ । मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्..

पुरा पढ्नुहोस् »

श्रृखंलाले रचिन नयाँ इतिहास, मल्टिमिडिया अवार्ड सहित अन्तिम ३० मा सुरक्षित १७ मंसिर २०७५, सोमबार १७:३०

एजेन्सी, मंसिर १७ । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै..

पुरा पढ्नुहोस् »

हेड टु हेडमा श्रृंखला खतिवडा पराजीत–मिस वल्र्डको यात्रा के हुन्छ ? १६ मंसिर २०७५, आईतवार १०:५७

काडमाण्डौं, मंसिर १६ । नेपाल सुन्दरी समेत श्रृंखला खतिवडा ‘हेड टु हेड’ विधामा पराजित भएपछि देशभित्र सबैतिर एउटा प्रश्न उठिरहेको छ । ’के अब उनी मिस वर्ल्ड प्रतियोगिताबाट बाहिरिएकी हुन् ?’ यो प्रश्नको निष्कर्षमा अहिलै नै पुग्न छिटो हुनेछ । यति..

पुरा पढ्नुहोस् »

श्रृंखला खतिवडाले भनिन्-मलाई माफ गरिदिनुहोला

काठमाण्डौं, मंसिर १६ । यतिबेला श्रृंखला खतिवडाको चर्चा अन्तराष्ट्रिय रुपमै चलिरहेको छ । मिस नेपाल २०१८ की विजेता श्रृंखला अहिले मिस वल्र्डको प्रतिस्पर्धाको लागि चीनमा छिन् । उनलाई लिएर धेरै नेपालीहरू आशावादी छन् । उनलाई समर्थन गर्नेहरूको..

पुरा पढ्नुहोस् »

दिशा पटानीको विकिनी तस्बिरले हंगामा ९ मंसिर २०७५, आईतवार १०:१८

एजेन्सी, मंसिर ९ । बलिउडमा नायिका दिशा पटानीको फिगरको चर्चा सधै हुन्छ । अहिले त पटानीको चर्चा चलचित्रमा पनि छ । ‘एम एस धोनी’ नामक चलचित्रबाट बलिउडमा पाइला राखेकी दिशाले चलचित्र ‘बागी २’मा अभिनय गरेपछि उनको चर्चा चुलिएको हो । झनै, उनी र नायक..

पुरा पढ्नुहोस् »

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डकाे टप फोरमा (भिडियो सहित) ५ मंसिर २०७५, बुधबार १४:१४

काठमाण्डौं, मंसिर ५ । मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को टप प्रबल दाबेदारको सुचिमा परेकी छिन् । एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरुको सूचीमा नेपालकी श्रृंखला खतिवडा चौथो..

पुरा पढ्नुहोस् »

नेपालकी मेनुका पौडेल सारेगमपको शीर्ष १३ मा, प्रिटी जिन्टाले गरिन् तारिफ ३ मंसिर २०७५, सोमबार ०५:२०

पोखरा, मंसिर ३ । नेपाली चेली मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १३ मा पुगेकी छिन् । मेनुकाले जि टिभीबाट प्रशारण भइरहेको आइतबारको शोमा फिल्म खुबसुरतको ‘पिया बाबरी’ बोलको गीत गाउँदा जजहरु उठेर उनको हौसला बढाएका थिए । उनको..

पुरा पढ्नुहोस् »

दक्षिण कोरियामा छक्का पञ्जा ३ २८ कार्तिक २०७५, बुधबार १४:४९

पोखरा, कार्तिक २८ । सर्बाधिक रुचाईएको नेपाली चलचित्र छक्का पञ्जा ३ दक्षिण कोरियामा पनि देखाईने भएको छ । नेपाल गोरखा परिवार, दक्षिण कोरियाले नोभेम्बर २५ तारिखमा आन्सान र डिसेम्बर २ तारिखमा दुङ्देमुन सहर मा चलचित्रको प्रदर्शन गर्न लागेको हो । सो..

पुरा पढ्नुहोस् »

पोखरामा हिन्दी गीतको सुटिङ (भिडियो हेर्नुस्) २७ कार्तिक २०७५, मंगलवार ०१:५९

पोखरा, कार्तिक २७ । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘प्रेमलीला’ को पहिलो गीत सार्वजनिक भएको छ । पोखराका मनोरम स्थानमा छायांकन गरिएको ‘जाने क्या हुवा ए’ बोलको हिन्दी भर्सनको गीत सार्वजनिक गरिएको हो । नायिका दिपशिखा..

पुरा पढ्नुहोस् »

पोखरा फिल्म सोसाईटीमा जितेश २६ कार्तिक २०७५, सोमबार ०२:३८

पोखरा, कार्तिक २६ । पोखरा फिल्म सोसाइटीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार कास्कीको पर्यटकीय स्थल धम्पुसमा भएको साधरण सभाले जितेश प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । आगामी २ बर्षे कार्यकालको लागि गठन गरिएको उक्त..

पुरा पढ्नुहोस् »