होली कन्सर्टमा पोखरेलीको बी–बोईङ डान्स (भिडियो हेर्नुस्)

पोखरा, चैत ६ ।
होलीको अवसरमा पोखराको लेकसाईडमा विविध सांस्कृतिक कार्यक्रम सहित मनोरञ्जनात्मक कार्यक्रम भएको छ । रेवान, पोखरेली कलाकारहरु र अन्य विभिन्न संघ संस्थाहरुले लेकसाईडमा कन्सर्ट आयोजना गरेका छन् ।

सोही अवसरमा हल्लनचोक स्थित क्याम्पिङ चौरमा भएको सांस्कृतिक कार्यक्रममा पोखरेली कलाकारहरुले बी–बोईङ नाच देखाएका छन् । नाचको पूरा भिडियो तल हेर्नुस् ।