मनोरञ्जन


लक्ष्य ब्याण्डको अन्तराष्ट्रिय यात्रा २६ मंसिर २०७४, मंगलवार ०६:११

पोखरा, मंसिर २६ । पोखरा, आँफैमा सांगीतिक भूमी । संगीतकर्मीले सिञ्चेको यो पोखरा अझै फराकीलो बन्दैछ । पोखरामा बसेर आधुनिक संगीतबारे कसैले सोच्यो भने एउटा नाम सजिलै आउँछ, लक्ष्य ब्याण्ड । अझै पूराना संगीतको संरक्षणसँग यो ब्याण्डको छुट्टै सम्बन्ध छ..

पुरा पढ्नुहोस् »

मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ? १७ मंसिर २०७४, आईतवार ०९:१२

पोखरा, मंसिर १७ । साहित्यमा रुचि राख्ने युवा शनिबार पोखरा–१७ मा रहेको सुकुम्बासीहरुको बस्ती प्रगति टोलमा पुगेर स्थलगत साहित्य सिर्जना गरेर तद्स्थानमै सुनाएका छन् । सन्दर्भ थियो, १ सय ४८ औं अक्षरयात्रा । ‘जीवन र जगतको पथार्थवोधका लागि..

पुरा पढ्नुहोस् »

पोखरामा ‘कर्पोरेट कल्चर’ हुने १५ मंसिर २०७४, शुक्रबार ०४:३६

पोखरा, मंसिर १५ । पोखराको ‘कर्पोरेट कल्चर’को विकास गर्ने उद्देश्यसहित हुन लागेको दोस्रो संस्करणको ‘कर्पोरेट कनेक्शन’ को तयारी करिब अन्तिम चरणमा पुगेको छ । इभेन्ट कम्पनी ‘एएसएपी’ले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको..

पुरा पढ्नुहोस् »

‘चुनाव जितेर गएका आउँदै आएनन्’ २७ कार्तिक २०७४, सोमबार ०१:४४

पोखरा, कार्तिक २७ । बसपार्कको एजेण्डा पुरानै हो । बसपार्कमा रहेका सुकुम्बासीको समस्या पनि पुरानै हो । समस्या समाधान गर्न उम्मेदवारले जित्नु अघि धेरै आवश्वासन दिदैं गएको तितो यथार्थ उनीहरुसँग छ । स्थानीयको माग एउटै छ सडक पीच गरिदिनु प¥यो । “दुई..

पुरा पढ्नुहोस् »

अजिवको शक्ति-सुँघेर रङ्ग छुट्याउछिन् पोखराकी दीप्ति (भिडियो सहित) १४ कार्तिक २०७४, मंगलवार ०३:५२

पोखरा, कार्तिक १४ । पोखराकी ११ वर्षीया दीप्ति रेग्मी यतिबेला चर्चाको विषय बनेकी छिन् । समाजिक सञ्जाल हुँदै उनीबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत समाचार बनाइरहेको छ । शिशुनिकेतनमा कक्षा ५ मा अध्ययनरत दीप्ति सुँघेर रंग पत्ता लगाउन..

पुरा पढ्नुहोस् »

नेपाल आइडल बुद्ध लामासहित निशान र प्रतापले पोखरामा गाउने २३ आश्विन २०७४, सोमबार ०२:२४

पोखरा, असोज २३ । सर्वाधिक दर्शकले रुचाइएको दावी गरिने गायन रियालिटी सो नेपाल आइडलका मुख्य प्रतिश्पर्धीहरुलाई पोखरामा एकसाथ देख्न पाइने भएको छ । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास सहित सागर..

पुरा पढ्नुहोस् »

‘छक्का पञ्जा २’ ले तोड्यो बाहुबलीको रेकर्ड १८ आश्विन २०७४, बुधबार ०९:०४

काठमाडौं, असोज १८ । बुधबार फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ को शुरुवाती दिनको कारोबार नै आक्रामक थियो । शुरुवाती दिनमा दर्शकको उपस्थिति र टिकटहरु बिक्री भएको ‘छक्का पञ्जा २’ ले नेपाली सिनेमाको बजारमा भारतीय..

पुरा पढ्नुहोस् »

पोखरा आउने पर्यटकलाई सेतीमा ¥याफ्टिङ

पोखरा, असोज १८ । पोखरा नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेती पर्यटकका लागि आकर्षण बन्दै गएको छ । सेती जलयात्रा विश्वकै टप टेन भित्र पर्छ । प्रचार प्रसार र यसको व्यवस्थापनका कारण पछिल्ला दिनहरुमा पर्यटकको रोजाई पनि बढ्न थालेको छ ।..

पुरा पढ्नुहोस् »

पोखरामा हट फेसन सो (फोटो फिचर) ७ आश्विन २०७४, शनिबार १४:२२

पोखरा, असोज ७ । हरेक हिसावले पोखरा परिचित छ । चाहे पर्यटनमा होस्, चाहे कला र संस्कृतिमा । आधुनिक प्रविधि र फेसनले पनि पोखरालाई निकै छिटो छुन्छ । त्यसो त पोखरालाई लाहुरेहरुले बनाएको शहर भनेर भन्नेहरु पनि छन् । नेपालमा भित्रीएका फेसनका सिको..

पुरा पढ्नुहोस् »

मिस पोखरा २०१७ को उपाधी ममता जोशीलाई

पोखरा, असोज ६ । जेसिआईको आयोजनामा पोखरामा आयोजना गरेको मिस पोखरा २०१७ को उपाधी पोखराकी ममता जोशीले जितेकी छन् । मिस पोखरा बनेकी ममताले स्कुटर सहित नगद ५० हजार रुपैयाँ हात पारेकी छिन् । त्यसै गरि फष्ट रनरफ पुनम केसी हुन सफल भइन् । उनले फष्ट रनरअफले..

पुरा पढ्नुहोस् »