मनोरञ्जन


नवौँ सफतला तीज गित प्रतियोगितामा नमुना आमा समुह हेम्जा प्रथम, लामो समयदेखि पत्रकारिता गरेका महिला पत्रकार सम्मानित १५ भाद्र २०७६, आईतवार ००:४७

  पोखरा भदौ १५ । जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ स्थापित सफलता मिडिया प्रालिद्वारा संचालित रेडियो सफलताको आयोजनामा भएको नवौ सफलता तीज गीत प्रतियोगितामा नमुना आमा समुह हेम्जा प्रथम भएको छ । यस्तै द्वितिय कमल जोशी आमा समुह, तृतियमा..

पुरा पढ्नुहोस् »

“वाईवाई तीजमेला–२०७६” अन्र्तगत आज ठेलो हान्ने प्रतियोगिता हुने १४ भाद्र २०७६, शनिबार ०१:००

  पोखरा, भदौ १४ । हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको “वाईवाई तीजमेला–२०७६” को तेश्रो दिन म्युजिकल चियर प्रतियोगिता सम्पन्न भएको छ । ६० जना सहभागि रहेको प्रतिस्पर्धामा कुशुम..

पुरा पढ्नुहोस् »

छैटौँ जननी तीज बिषेश कार्यक्रम सम्पन्न, तीज गीत प्रतियोगिता तर्फ धारापानी आमा समुह प्रथम १३ भाद्र २०७६, शुक्रबार ११:१९

  पोखरा, भदौ १३ । छैटौँ जननी तीज बिषेश कार्यक्रम एवं “लैङ्गिक हिंसा विरुद्धको अभियान, उद्यमशिलता र पर्यटन प्रर्वद्धन सम्बन्धि तिज गित प्रतियोगिता २०७६” भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम रेडियो जननी ९०.६ को आयोजना तथा श्री लिलाभक्त..

पुरा पढ्नुहोस् »

नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ अडिसन सम्पन्न, १५ जना छनोट ३ भाद्र २०७६, मंगलवार ०९:१०

  पोखरा, भदौ ३ । ‘नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९’ तेस्रो चरणको पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ । “बौद्धिकता सहितको सौन्दर्य” भन्ने मुल नाराका साथ ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी..

पुरा पढ्नुहोस् »

संगीत पाठशालालाई सहयोगसंगै मेलोडी क्याफेको ग्राण्ड ओपनिंङ्ग १ भाद्र २०७६, आईतवार ०८:१०

  पोखरा, भदौ १ । मेलोडी क्याफे एण्ड लाउञ्ज बारले आजबाट औपचारिक रुपमा आफ्नो सेवा शुरु गरेको छ । झलकमान सारङ्गी पाठशालाका अध्यक्ष धनबहादुर गायकलाई सारङ्गी र मादल हस्तान्तरण गरि प्रमुख अतिथी कवि, साहित्यकार तीर्थ श्रेष्ठले क्याफेको औपचारिक..

पुरा पढ्नुहोस् »

पोखरामा वाईवाई तीज मेला ३२ श्रावण २०७६, शनिबार १४:४३

पोखरा, साउन ३२ । महिलाहरुको चाड हरितालिका तीजको अवसरमा पुष्पाञ्जली फेशन एण्ड इभेन्टले वाईवाई तीज मेला—२०७६ को आयोजना गर्ने भएको छ । भदौ ११ गतेदेखि १७ गतेसम्म पुरानो टुडिखेल मैदान बगरमा आयोजना हुने मेलामा मौलिक तीज प्रतियोगितालाई विशेष..

पुरा पढ्नुहोस् »

फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक, साउन २४ गतेबाट प्रदर्शनमा आउने १५ श्रावण २०७६, बुधबार ११:५०

पोखरा, साउन १५ । साउन २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । प्रेम र एक्सन देखाइएको ट्रेलरमा ‘राते काइँला’ उपनामले परिचित चर्चित कलाकार सुनिल थापा निगेटिभ भूमिकामा छन् । ‘हिरो होइन भिलेन हो भिलेन, त्यो..

पुरा पढ्नुहोस् »

ढिकुरपोखरीमा तीजमेला हुँदै १३ श्रावण २०७६, सोमबार १३:३६

  हेमजा, साउन १३ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ढिकुरपोखरीमा तीजमेला हुने भएको छ । स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा यही भदौं १३ गतेदेखि १७ गतेसम्म तीजमेला हुने भएको हो । मेला अन्र्तगत तीजगीत प्रतियोगिता, ११ ए साइड खुल्ला नकआउट..

पुरा पढ्नुहोस् »

साम्राज्ञी पछि सुष्मा बनिन् भाईरल १० श्रावण २०७६, शुक्रबार ०६:५८

काठमाण्डौं, साउन १० । नायिका सुष्मा कार्की बेला बखत चर्चामा आइरहने पात्र हुन् । उनी विभिन्न फण्डाका कारण बिबादमा पनि फसिरहन्छिन् । अहिले सुष्मा चलचित्रमा कम, विदेशका कार्यक्रममा बढी व्यस्त छिन् । सुष्माको हातमा नयाँ चलचित्र छैन । सुष्मा..

पुरा पढ्नुहोस् »

किन भाइरल बन्यो साम्राज्ञीको विकिनी लगाएको फोटो ? ५ श्रावण २०७६, आईतवार १०:१६

काठमाण्डौं, साउन ५ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्डोनेशियामा पोष्ट गरेको फोटो अहिले निकै चर्चामा बन्दै भाइरल छ । इन्डोनेशियाको बालीमा पुगेर प्रेमीसगँको फोटो भाइरल बनेको हो । यतिबेला साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा..

पुरा पढ्नुहोस् »