मनोरञ्जन


लोकगायक बसन्त थकालीको शनिबार एकल साँझ हुने १३ बैशाख २०७५, बिहीबार १२:१४

  पोखरा, वैशाख १३ । लोकगायक बसन्त थकालीको शनिबार पोखरामा एकल साँझ हुने भएको छ । बसन्त मिलन फाउण्डेसनको आयोजनामा वैशाख १५ गते शनिबार पोखरा उद्योग वाणिज्य संघमा अपराह्न ३ः३० बजेबाट थकालीको एकल साँझ कार्यक्रम हुने बिहिबार पोखरामा पत्रकार..

पुरा पढ्नुहोस् »

नेपाल आईडलको शक्रबार पोखरामा अडिसन

पोखरा, वैशाख १३ । नेपाल आईडल सिजन २ को शुक्रबार पोखरामा अडिसन हुदैँ छ । पोखराको पहिलो अडिसन शुक्रबार जनप्रिय उच्च माध्यमिक विद्यालयमा विहान ८ बनेदेखि अपराह्न ४ बजेसम्म हुने बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।..

पुरा पढ्नुहोस् »

साहसीका लागि क्यानोनिङ, पर्यटकको नयाँ गन्तब्य

उमा आलेमगर पोखरा, बैशाख १३ । पोखरा, सुन्दरताको पर्याय । संसारले पोखरालाई ताल र हिमालसँग जोडेर चिन्छ । नभए प्याराग्लाईडिङ, जीप फ्लायर र अन्य सुन्दर प्रकृतिलाई सम्झन्छ । नेपाल छिरेपछि पोखरा नआउने विदेशी अनुहार सायदै होला । अचेल हरेक बर्षजसो..

पुरा पढ्नुहोस् »

पोखरामा नेपालकै ठूलो पार्क बन्ने, २४ करोड लगानी हुँदै १ बैशाख २०७५, शनिबार १३:४७

पोखरा, बैशाख १ । पोखरामा २४ करोडको लागतमा फनपार्क बन्ने भएको छ । हाईड्रोपावरमा लगानी गर्दै आईरहेका १३ जना युवाहरुको आयु ग्रुपले आयु ईन्टरटेनमेन्ट्स प्रालिको नामबाट पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ महतगौंडास्थित ढुंगेसाँघुमा फिस्टेल..

पुरा पढ्नुहोस् »

दाईजोको विकृति देखाउन चलचित्र ‘भोर’ २३ चैत्र २०७४, शुक्रबार ०३:३१

पोखरा, चैत २३ । ‘भोर’ अधिकांश नेपाली शब्दकोषमा यो शब्द भेटिँदैन । नेपाली भाषीलाई यसबारे बुझाउनुपर्यो भने नेपालीमै उल्था गरेर बताउनुपर्छ । पहाडी र हिमाली तथा तराईका पनि निश्चित बाहेक अधिकांश ठाउँमा भोर शब्द सुनिँदैनन् । मैथीलीसँग जोडिएको यो..

पुरा पढ्नुहोस् »

नरेन्द्र मोदीभन्दा आमिर खान चर्चित ! ३० फाल्गुन २०७४, बुधबार ०८:३२

एजेन्सी, फागुन ३० । चिनियाँ मिडिया आमिर खानलाई भारतलाई बाटो देखाउने फिल्मवाला भनेर भन्छन् । फ्यानहरु उनलाई ‘मेल गड’ भन्छन् भने वालवालिका ‘अंकल आमिर’ भनेर सम्बोधन गर्छन् । चीन जस्तो देशमा आमिर खानको लोकप्रियता बढ्नुको कारण हो आमिर मार्फत धेरै..

पुरा पढ्नुहोस् »

धन्न म एकै दिन जन्मिएको रहेछु– नागरिकता विवादबारे ओलीले भने १९ फाल्गुन २०७४, शनिबार ०८:१५

काठमाडौं, फागुन १९। नागरिकतामा जन्ममिति फरक परेर सबैभन्दा बढी उमेरका सांसदका रुपमा बाँकी सांसदलाई सपथ गराउन लागेका महेन्द्र राय यादवप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्य गरेका छन्। यादवको खास जन्म मितिभन्दा नागरिकतामा उल्लेखित मिति..

पुरा पढ्नुहोस् »

महोत्सवको पुरस्कार–दाह्री पाल्नेलाई आईफोन, राम्रो लाउनेलाई बिदेश भ्रमण १५ फाल्गुन २०७४, मंगलवार १४:४४

पोखरा, फागुन १५ । आई ब्लुज म्यानेजमेन्ट प्रालिले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा अन्तर्राष्ट्रिय स्तरको ‘फुड कार्निभल’ कार्यक्रम आयोजना गर्ने भएको छ । चैत ३० गते पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो ।..

पुरा पढ्नुहोस् »

पोखराको नाटकघर सञ्चालनमा २ फाल्गुन २०७४, बुधबार १६:३७

पोखरा, फागुन २ । प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका..

पुरा पढ्नुहोस् »

शिवरात्रीमा सत्याकृत व्याण्डको प्रस्तुति २३ माघ २०७४, मंगलवार ११:३७

पोखरा, माघ २३ । लेकसाइड हल्लनचोकमा शिवरात्रीको अवसरमा ‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ हुने भएको छ । फागुन १ गते हल्लनचोकमा साँझ ६ बजेदेखि सत्याकृत व्याण्डको प्रस्तुति रहने छ । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको..

पुरा पढ्नुहोस् »