मनोरञ्जन


मिस पोखराको उपाधि सारा बजिमयलाई २१ आश्विन २०७५, आईतवार ०८:३२

पोखरा, असोज २१ । दशौं संस्करणको मिस पोखराको उपाधी पोखराकी सारा बजिमयले जितेकी छिन् । जेसिज पोखराले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै बजिमयले ताज पहिरिएकी हुन् । उनले उपाधिसँगै स्कुटर सहित नगद ५० हजार रुपैयाँ जितेकी छिन्..

पुरा पढ्नुहोस् »

चलचित्र ‘म्ले क्यु’को लागि कभर डान्स प्रतियोगीताको आह्वान २७ असार २०७५, बुधबार १३:३०

पोखरा, असार २७ । स्टार्स स्टुडियो प्रालिको प्रस्तुतीमा जसमाया गुरुङ जसुद्धारा निर्देशित गुरुङ चलचित्र ‘म्ले क्यु’ अर्थात बिर्साउने पानीको यतिबेला सम्पादन भइरहेको छ । चलचित्र कर्म क्याँ (कर्मको बाटो) बाट चलचत्रि निर्देशनमा डेब्यु गरेकी उनले..

पुरा पढ्नुहोस् »

विश्व सङ्गीत दिवस पोखरामा मनाइ“दै, स्रष्टाहरू सम्मानित हुने ४ असार २०७५, सोमबार १४:५४

पोखरा, असार ४ । विश्व सङ्गीत दिवस पोखरामा विविध कार्यक्रमको आयोजना गरि मनाईने भएको छ । उत्तरी गोलाद्र्धको सबैभन्दा लामो दिन जुन २१ अर्थात् यही असार ७ गते बिहीबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पोखराका १८ वटा वाङ्मयीक संघ संस्थाहरूको..

पुरा पढ्नुहोस् »

बमिस एस.ई.ई को ट्यालेण्ट सो

पोखरा, असार ४ । इभेन्टस फोर यू प्रा.लिको आयोजना तथा सा रे ग म ईन्टरटेन्टमेण्ट हाउसको सहकार्यमा संचालन भएको मिस एस ई ई पोखरा पाँचौ संस्करणको ट्यालेण्ट सो सम्पन्न भएको छ । एस. ई.ई दिएर बसेका छात्राहरुको प्रतिभा र सौन्दर्य सँगै भविष्य निर्माण गर्न..

पुरा पढ्नुहोस् »

पोखरामा गुञ्जिए कवी नवराज पराजुली १४ जेष्ठ २०७५, सोमबार १२:४९

पोखरा, जेठ १४ । पोखरा ३३ भरतपोखरीको शुभतारा युवा क्लवले पहिलो पटक पोखरामा कविता कन्सर्ट गरेको छ । साहित्यीक राजधानी पोखरामा यसअघि साहित्यीक संस्थाले कविता कन्सर्ट भएपनि युवा क्लवले गरेको यो कार्यक्रम पहिलो हो । सकारात्मक परिवर्तनका लागि..

पुरा पढ्नुहोस् »

गन्र्धव नाटकघरमा ‘वितेका कुरा’ हेर्दै विद्यार्थी ८ जेष्ठ २०७५, मंगलवार १४:०६

पोखरा, जेठ ८ । केही विद्यालयमा नाट्य अभिनय गरेका, केहि नाटकको बारेमा पढेका, कोही नाटकको बारेमा सुनेका तर अधिकांश नाटकघरमा पुगेर नाटक हेर्ने अवसर नजुरेका । यि सबै विद्यार्थी नाटकघरमा पुगेर नाटक हेर्न पाउदाँ खुशी देखिन्थे । आफ्नै आँखा अगाडी..

पुरा पढ्नुहोस् »

बोक्सी कुप्रथा उन्मुलन गर्ने चलचित्र अग्निदहनको हेमजामा च्यरिटि सो हुने

पोखरा, जेठ ८ । नेपालमा बोक्सी कुप्रथा उन्मुलन गर्ने उद्धेश्यका साथ निर्माण गरिएको चल्ििचत्र हेमजामा च्यरिटि सो जेठ ९ गते बुधबार हेमजाको मिलनचोकमा प्रदसन हुदैछ । मान्छे बोक्सी हुन्न कहिलैजागरण अभियन नेपालका केन्द्रीय अध्यक्ष कोबित सरण..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे एफएमको साहित्यिक सांगितीक एवं स्रस्टा सम्मान कार्यक्रम ५ जेष्ठ २०७५, शनिबार ०३:३३

पोखरा, जेठ ५ । पोखराको पहिलो एफ एम, माछापुच्छ्रे एफ एम ९१ मेघाहर्जले माछापुच्छ्रे आज पोखरामा साहित्यीक, सांगितिक एवंम श्रष्ट्रा सम्मान कार्यक्रम गर्दै छ । रेडियोले आज पोखरा उद्योग वाणिज्य संघको सभाहल गैह्रापाटन पोखरामा माछापुच्छ्रे..

पुरा पढ्नुहोस् »

आज पोखरामा ‘बितेका कुरा’ दुई सो मञ्चन हुने

पोखरा, जेठ ५ । पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा बिहिबारबाट मञ्चन भएको नाटक ‘बितेका कुरा’ आज दूई सो मञ्चन हुने भएको छ । जस अनुसार पहिलो सो दिउँसो १ बजे र दोस्रो सो साँझ ५ बजे हुनेछ । पोखरामा नाट्य क्षेत्रको आर्कषण..

पुरा पढ्नुहोस् »

पोखरामा आस्था राउत गुञ्जिने, चर्चित लेकाली व्याण्ड पनि स्टेजमा उत्रने ४ जेष्ठ २०७५, शुक्रबार ११:४९

पोखरा, जेठ ४ । शनिबार पोखरामा आस्था राउत गुञ्जिने भएकी छन । पोखराको माछापुच्छ्रे एफ एमले आस्था सहित पोखराको पुरानो चर्चित व्याण्ड लेकालीलाई एकै पटक स्टेजमा उतार्दै यस्तो अवसर जुराएको हो । माछापुच्छे्र एफएमको आयोजनामा हुन लागेको साहित्यिक..

पुरा पढ्नुहोस् »