मनोरञ्जन


पोखरामा पनि रोकियो हिन्दी चलचित्र आदिपुरुषको प्रदर्शन ४ असार २०८०, सोमबार ०६:५२

पोखरा, असार ४ । पोखरामा पनि भारतीय चलचित्रमा प्रदर्शनमा रोक लगाइएको छ । मेयर धनराज आचार्यले सिनेमा हलहरुलाई पत्र पठाएर आदिपुरुष नचलाउन आदेश दिएका हुन् । ‘जानकी भारतकी छोरी हुन्’ भन्ने चलचित्र आदिपुरुषको संवाद नसच्चिएसम्म पोखराका फिल्म..

पुरा पढ्नुहोस् »

घलेल गाउँमा चलचित्र पत्रकारको कार्यशाला २३ चैत्र २०७९, बिहीबार ०३:२०

पोखरा, चैत २३ । कास्कीको घलेल गाउँमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा २०७९ चैत २० र २१ गते दुई दिनसम्म चलेको कार्यशालामा कन्टेन्ट राइटिङ, रिभ्यु र गसिपमा आधारित रहेर प्रशिक्षण दिइएको संयोजक..

पुरा पढ्नुहोस् »

गण्डकीमा लोकदोहोरी प्रतियोगिताः स्याङजालाई हराउँदै बागलुङ विजयी १ चैत्र २०७७, आईतवार ११:०९

पोखरा, चैत १ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सम्पन्न लोकदोहोरी प्रतियोगितामा स्याङजालाई हराउँदै बागलुङ विजयी भएको छ । शनिबार पोखरा पर्यटन बोर्डको सभाहलमा भएको फाइनलमा प्रतिष्ठान स्याङजाका प्रकाश पराजुली र..

पुरा पढ्नुहोस् »

खुशी फर्काउन भगवानसँग प्रार्थना गर्दै सोभित बस्याल (भिडियो सहित) १८ बैशाख २०७७, बिहीबार ११:३६

पोखरा, बैशाख १८ । पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाटनै उनको चर्चा भयो । फलस्वरुप त्यतिबेला पोखरा आसपासमा..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा रहेको लाइफ केयरको स्टलबाट रगतको हरेक परिक्षणमा ५० प्रतिशत छुट दिइने ३ माघ २०७६, शुक्रबार १३:२२

गिता राना मगर, पोखरा ३ माघ । पोखरा अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा आउने दर्शकहरुको स्वास्थ्यलाई मध्यनजर गरी लाइफ केयर डाइग्नोष्टिक सेन्टरले निशुल्क सुगर, रक्त समुह छुट्याउने तथा हरेक रक्त परिक्षणमा ५० प्रतिशत छुट पाइने..

पुरा पढ्नुहोस् »

पोखरामा फिल्म हेर्दै समिक्षा सुरु ५ पुष २०७६, शनिबार १५:२१

पोखरा, पुस ५ । हरेक महिनाको पहिलो शनिबार विहान ८ बजे पोखरा थिएटरको गन्र्धव नाटकघरमा जम्मा हुने । एउटा चलचित्र हेर्ने । चलचित्र हेसिकेपछि त्यस चलचित्रको बारेमा समिक्षा गर्ने । राम्रा पक्ष ग्रहण गर्ने । नराम्रा कुरालाई अब निर्माण हुने चलचित्रमा..

पुरा पढ्नुहोस् »

दुर्गेश थापापछि चर्चिर्त यापर भिटेन पनि समातिए ७ कार्तिक २०७६, बिहीबार ०६:२१

काठमाण्डौं, कार्तिक ७ । पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’बाट चर्चा कमाएका गायक उर्फ समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापका अनुसार ‘यस्तै..

पुरा पढ्नुहोस् »

गोप्य सेक्स क्लबः पुरुषलाई छिर्नै रोक, उत्तेजक पार्टी गर्छन महिलाहरु ३ कार्तिक २०७६, आईतवार ०३:४७

एजेन्सी, कार्तिक ३ । इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् । ‘स्कर्ट क्लब’ नामको यो गोप्य..

पुरा पढ्नुहोस् »

साम्राज्ञी पछि सुष्मा बनिन् भाईरल १० श्रावण २०७६, शुक्रबार ०६:५८

काठमाण्डौं, साउन १० । नायिका सुष्मा कार्की बेला बखत चर्चामा आइरहने पात्र हुन् । उनी विभिन्न फण्डाका कारण बिबादमा पनि फसिरहन्छिन् । अहिले सुष्मा चलचित्रमा कम, विदेशका कार्यक्रममा बढी व्यस्त छिन् । सुष्माको हातमा नयाँ चलचित्र छैन । सुष्मा..

पुरा पढ्नुहोस् »

किन भाइरल बन्यो साम्राज्ञीको विकिनी लगाएको फोटो ? ५ श्रावण २०७६, आईतवार १०:१६

काठमाण्डौं, साउन ५ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्डोनेशियामा पोष्ट गरेको फोटो अहिले निकै चर्चामा बन्दै भाइरल छ । इन्डोनेशियाको बालीमा पुगेर प्रेमीसगँको फोटो भाइरल बनेको हो । यतिबेला साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा..

पुरा पढ्नुहोस् »