
विकृतिको घेरो तोड्ने नाटक ‘घेरो’ पोखरा थिएटरमा २४ मंसिर २०७५, सोमबार ०३:३४
पोखरा, मंसिर २४ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यतिबेला नयाँ शैलिको नाटक मञ्चन भैरहेको छ । वालन शैलिमा प्रश्तुत गरिएको नाटक घेरो लोक नाटक हो । हालसम्म नेपालमा यस्तो शैलिको नाटक खासै धेरै छैन । मञ्चन शैलिजस्तै नाटक घेरो धेरै हिसावले फरक छ ।..
पुरा पढ्नुहोस् »