मनोरञ्जन


श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन, त्यो मोड जसले अघि बढ्न दिएन श्रृंखलालाई २२ मंसिर २०७५, शनिबार १६:२०

पोखरा, मंसिर २२ । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप..

पुरा पढ्नुहोस् »

मिस वर्ल्डको फाइनल आज, कस्तो छ श्रृंखलाको सम्भावना ? २२ मंसिर २०७५, शनिबार ०३:००

पोखरा, मंसिर २२ । ‘मिस वल्र्ड २०१८’ को फाईनल आज हुँदैछ । मिस वर्ल्डका लागी नेपालबाट मिस नेपाल श्रृंखला खतिवडा प्रतिश्पर्धामा छिन् । उनको मिस वर्ल्डको यात्रालाई लिएर धेरैले धेरै हिसावबाट टिप्पणी गरिरहेका छन् । श्रृंखलालाई जिताउन उनका बुवा..

पुरा पढ्नुहोस् »

सन्नी लियोनिको नेपाली फिल्ममा ‘हट’ डान्स (फोटोमा हेर्नुस्) २० मंसिर २०७५, बिहीबार १२:१७

एजेन्सी, मंसिर २० । बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको ’पासवर्ड’ सिनेमाका तस्विरहरू सार्वजनिक गरिएका छन् । निर्माणपक्षले ती तस्विर सार्वजनिक गरेको हो । सो गीतलाई लन्डनमा करिब दुई सय कोरसको साथमा खिचिएको निर्माण युनिटले जनाएको छ । गीत..

पुरा पढ्नुहोस् »

मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखला, फाइनलमा प्रवेश १८ मंसिर २०७५, मंगलवार १२:१५

काठमाण्डौं, मंसिर १८ । मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड हात पारेकी छन् । २३ वर्षीया खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्..

पुरा पढ्नुहोस् »

श्रृखंलाले रचिन नयाँ इतिहास, मल्टिमिडिया अवार्ड सहित अन्तिम ३० मा सुरक्षित १७ मंसिर २०७५, सोमबार १७:३०

एजेन्सी, मंसिर १७ । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै..

पुरा पढ्नुहोस् »

हेड टु हेडमा श्रृंखला खतिवडा पराजीत–मिस वल्र्डको यात्रा के हुन्छ ? १६ मंसिर २०७५, आईतवार १०:५७

काडमाण्डौं, मंसिर १६ । नेपाल सुन्दरी समेत श्रृंखला खतिवडा ‘हेड टु हेड’ विधामा पराजित भएपछि देशभित्र सबैतिर एउटा प्रश्न उठिरहेको छ । ’के अब उनी मिस वर्ल्ड प्रतियोगिताबाट बाहिरिएकी हुन् ?’ यो प्रश्नको निष्कर्षमा अहिलै नै पुग्न छिटो हुनेछ । यति..

पुरा पढ्नुहोस् »

श्रृंखला खतिवडाले भनिन्-मलाई माफ गरिदिनुहोला १६ मंसिर २०७५, आईतवार १०:३२

काठमाण्डौं, मंसिर १६ । यतिबेला श्रृंखला खतिवडाको चर्चा अन्तराष्ट्रिय रुपमै चलिरहेको छ । मिस नेपाल २०१८ की विजेता श्रृंखला अहिले मिस वल्र्डको प्रतिस्पर्धाको लागि चीनमा छिन् । उनलाई लिएर धेरै नेपालीहरू आशावादी छन् । उनलाई समर्थन गर्नेहरूको..

पुरा पढ्नुहोस् »

दिशा पटानीको विकिनी तस्बिरले हंगामा ९ मंसिर २०७५, आईतवार १०:१८

एजेन्सी, मंसिर ९ । बलिउडमा नायिका दिशा पटानीको फिगरको चर्चा सधै हुन्छ । अहिले त पटानीको चर्चा चलचित्रमा पनि छ । ‘एम एस धोनी’ नामक चलचित्रबाट बलिउडमा पाइला राखेकी दिशाले चलचित्र ‘बागी २’मा अभिनय गरेपछि उनको चर्चा चुलिएको हो । झनै, उनी र नायक..

पुरा पढ्नुहोस् »

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डकाे टप फोरमा (भिडियो सहित) ५ मंसिर २०७५, बुधबार १४:१४

काठमाण्डौं, मंसिर ५ । मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को टप प्रबल दाबेदारको सुचिमा परेकी छिन् । एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरुको सूचीमा नेपालकी श्रृंखला खतिवडा चौथो..

पुरा पढ्नुहोस् »

नेपालकी मेनुका पौडेल सारेगमपको शीर्ष १३ मा, प्रिटी जिन्टाले गरिन् तारिफ ३ मंसिर २०७५, सोमबार ०५:२०

पोखरा, मंसिर ३ । नेपाली चेली मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १३ मा पुगेकी छिन् । मेनुकाले जि टिभीबाट प्रशारण भइरहेको आइतबारको शोमा फिल्म खुबसुरतको ‘पिया बाबरी’ बोलको गीत गाउँदा जजहरु उठेर उनको हौसला बढाएका थिए । उनको..

पुरा पढ्नुहोस् »