भाचोक दुर्घटना–पीडित पक्ष र पृथ्वी समिति बीच सहमति (के सहमति भयो) ९ पुष २०७४, आईतवार ०७:४०
पोखरा, पुस ९ । शुक्रबार साँझ मादी गाउँपालिका १० भाचोक स्थित गहतबारीमा भएको बस दुर्घटनाका पीडित र पृथ्वी राजमार्ग बस सञ्चालक समिति बीच सहमति भएको छ । आईतबार भएको द्धिपक्षीय बैठकमा ५ बुँदे सहमति भएको हो । दुर्घटनामा घाईतेको उपचारमा कुनै पनि..
पुरा पढ्नुहोस् »