प्रमुख समाचार


पोखरामा वडाध्यक्षले कर्मचारीलाई हिर्काए ५ पुष २०७४, बुधबार १७:०२

पोखरा, पुस ५ । पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर १३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले महानगरभित्रै कार्यरत पशु शाखा प्रमुखलाई हातपात गरेका छन् । बुधबार पोखरा १३ को आर्वा पशु सेवा केन्द्रले आयोजना गरेको किसानसँगको अन्तरक्रिया..

पुरा पढ्नुहोस् »

टुंगिए प्रदेशका मन्त्रालय, कुन कार्यालय कहाँ ? (सूचीसहित) ४ पुष २०७४, मंगलवार ०३:३३

प्रकाश ढकाल पोखरा, पुस ४ । ४ नम्बर प्रदेशको लागि आवश्यक सबै प्रकारका प्रादेशिक कार्यालयहरु टुंगिएका छन् । क्षेत्रीय प्रशासन कार्यालयले गठन गरेको सिफारिस समितिले मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेशसभा, सचीवालय लगाएत आवासका लागि उपयुक्त भवनहरु..

पुरा पढ्नुहोस् »

सस्तो सामानको आसले उपभोक्ता निराश, करोडौं ठगेर ब्यापारी फरार ३ पुष २०७४, सोमबार ०६:५६

पोखरा, पुस ३ । पोखरामा सस्तो सामान बेच्ने एक ब्यापारी करोडौं ठगेर भागेका छन् । सस्तो सामान बेच्ने आश्वासन दिएर स्थानीयसँग अग्रिम रकम असुलेका भारतीय ब्यापारी भागेका हुन् । पोखराको सृजनाचोक स्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय..

पुरा पढ्नुहोस् »

कुन प्रदेशमा कसको सरकार ? (पढ्नुस बिस्तृतमा) ३ पुष २०७४, सोमबार ०३:४३

प्रकाश ढकाल पोखरा, पुस ३ । नयाँ संविधानले ब्यवस्था गरेको संघीय संरचना अनुसार नै देशमा तीन तहको चुनाव सम्पन्न भैसकेको छ । ३ वटा पटके स्थानीय तहको चुनाव सकेपछि मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव भयो । सम्पन्न चुनावको मतपरिणाम..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसका ‘हिरो’ विन्दु २ पुष २०७४, आईतवार १२:१२

प्रकाश ढकाल पोखरा, पुस २ । विन्दुकुमार थापा, सँधैजसो सामाजिक क्षेत्र र ब्यवसायमा सुनिने नाम अव राजनीतिमा स्थापित हुँदैछन् । टिकट पाएकै दिनदेखि उनलाई एउटा ब्लेम थियो पैसाले टिकट ल्याएको । उनको विरुद्ध काँग्रेसकै महाधिबेशन प्रतिनिधी नरेशशंकर..

पुरा पढ्नुहोस् »

पाँच दललाई मात्रै राष्ट्रिय मान्यता, कुन दलको कति सीट ? २ पुष २०७४, आईतवार ११:३७

काठमाडौं, पुस २ । देशभर प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचन मतगणना सकिएको छ । प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको छ । समानुपातिक तर्फबाट केवल पाँच वटा दलले मात्रै सिट पाउने भएका छन् ।..

पुरा पढ्नुहोस् »

मेयरपछि ‘माननीय’ २ पुष २०७४, आईतवार ०२:३९

प्रकाश ढकाल पोखरा, पुस २ । बीस वर्ष अघि पोखरा नगरका मेयर हुँदा कृष्ण थापा ४० बर्ष हाराहारीका थिए । २० बर्षपछि उनी ‘माननीय’ बने । २०१७ सालमा जन्मिएका थापा विद्यार्थी राजनीतिका उत्पादन हुन् । उनले तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकाको विवाद मिल्यो १ पुष २०७४, शनिबार १४:३२

पोखरा, पुस १ । कार्यालय ब्यवस्थापनमा विवाद उत्पन्न भएपछि बन्द रहेको अन्नपूर्ण गाउँपालिका शनिवारदेखि खुलेको छ । वडाअध्यक्ष र सरोकारवालबीच छलफल गरेर आइतबारदेखि कार्यालय सञ्चालन गर्ने सहमति जुटेको हो । शनिवारको बैठकमा पूरानै ठाउँबाट कार्यालय..

पुरा पढ्नुहोस् »

कास्की व्याडमिण्टन संघले एकेडेमी शुरु गर्ने १ पुष २०७४, शनिबार १०:१४

धन बस्नेत पोखरा, पुस १ । कास्की जिल्ला व्याडमिन्टन संघले एकेडेमी सञ्चालन गर्ने निर्णय गरेको छ । आफनो २२ औं वार्षिक साधारण सभामा विभिन्न १० जना विद्यार्थी खेलाडीलाई छनोट गरी शैक्षिक, आवासिय रुपमा सुविधा प्रदान गरी एकेडेमी सञ्चालन गर्ने निर्णय..

पुरा पढ्नुहोस् »

हारेपनि काँग्रेसको मत प्रतिशत घटेन १ पुष २०७४, शनिबार ०९:२९

प्रकाश ढकाल पोखरा, पुस १ । प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस देशैभरी लज्जास्पद हार ब्यहोर्न बाध्य भयो । कास्कीमा पनि उसैगरी बढारियो काँग्रेस । प्रतिनिधीसभामा ३ निर्वाचन क्षेत्र रहेको कास्कीबाट प्रत्यक्षतर्फ एउटा सीट..

पुरा पढ्नुहोस् »