प्रमुख समाचार


महोत्सव चलाउन जग्गा भाडामा १४ पुष २०७४, शुक्रबार ११:२५

धन बस्नेत पोखरा, पुस १४ । मेला र महोत्सव गर्न आवश्यक जग्गाको अभाव हुदैं गएको छ । सार्वजनिक जमिन उपलब्ध हुन नसकेपछि व्यक्तिगत जग्गा भाडामा लिएरै महोत्सव गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता लेखनाथ उद्योग वाणिज्य संघलाई परेको छ । लेखनाथ महोत्सवको..

पुरा पढ्नुहोस् »

बहस ! लेकसाईड नो भेइकल जोन ? १३ पुष २०७४, बिहीबार ११:४२

पोखरा, पुस १३ । पोखराको लेकसाईड क्षेत्रलाई नो भेइकल जोन (सवारी निषेधीत) क्षेत्र बनाउने बिषयमा बहस सुरु भएको छ । यसअघि केही पर्यटन ब्यवसायीहरुले यसलाई सवारी आवागमन रोकेर पर्यटक र सडक यात्रुका लागि मात्रै खोल्ने बिषयमा छलफल चलाएका थिए । त्यही..

पुरा पढ्नुहोस् »

भत्काईयो प्यारापिट (फोटो फिचर) १२ पुष २०७४, बुधबार ०९:३५

धन बस्नेत पोखरा, पुस १२ । १६ औं आहा रारा गोल्डकपको तयारी चल्दै छ । मैदान मर्मत सम्भार भईरहेको छ । तर गोल्डकपकै पुर्वसन्ध्यामा पोखरा रंगशालाको दर्शक प्यारापिट भने भत्काउन शुरु गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने..

पुरा पढ्नुहोस् »

पोखरा रंगशालाको प्यारापिट भत्काईँदै १२ पुष २०७४, बुधबार ०६:०१

पोखरा, पुस १२ । पोखरा रंगशालामा रहेको प्यारापिट भत्काउन थालिएको छ । २०४० सालमा पोखरामा भएको दोश्रो राष्ट्रिय खेलकुदका लागि २०३८ मा निर्मित प्यारापिट नयाँ मोडलमा बनाईने भएपछि भत्काउन लागिएको हो । २०७२ सालको भूकम्पका कारण प्यारापिट जोखिमपूर्ण..

पुरा पढ्नुहोस् »

समानुपातिक सांसद टुंग्याउँदै काँग्रेस, केसीमात्रै कास्कीबाट १२ पुष २०७४, बुधबार ०५:३३

प्रकाश ढकाल पोखरा, पुस १२ । नेपाली काँग्रेसले प्रतिनिधीसभा तर्फको समानुपातिक सांसद लगभग टुंग्याएको छ । काँग्रेसले पठाएको सांसदको सूचीमा कास्कीबाट एकजना मात्रै भाग्यमानी परे । उद्योगपति समेत रहेका सूर्यबहादुर केसी नेपाली काँग्रेसको..

पुरा पढ्नुहोस् »

वाम गठबन्धन एकताको गृहकार्य थालियो १२ पुष २०७४, बुधबार ०३:३५

काठमाडौँ, पुस १२ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकीकरणका लागि अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । दुई वाम दलको चुनावी गठबन्धनले..

पुरा पढ्नुहोस् »

पोखरामा नयाँ नियम आउँदै, चटपट बेच्न नपाईने ११ पुष २०७४, मंगलवार १३:४३

पोखरा, पुस ११ । पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले चटपट र पानीपुरीले महिला र बाल स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै यसलाई प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । उनले पोखराका सडक पेटिमा विक्रिका लागि राखिएका चटपट र पानीपुरी खानका..

पुरा पढ्नुहोस् »

काँग्रेस सुधार्न जे पनि गर्छु–प्रकाशमान १० पुष २०७४, सोमबार ०८:०४

काठमाडौं, पुस १० । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसलाई सुधार्न आँफुले जस्तो कदम परेपनि चाल्न तयार रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले काँग्रेस अप्ठेरो मोडमा रहेकाले सुधारका लागि आफु अघि..

पुरा पढ्नुहोस् »

रेशम चौधरीले जितेको प्रमाणपत्र नपाउने ९ पुष २०७४, आईतवार १२:५३

काठमाण्डौं, पुस ९ । प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर १ बाट बिजयी रेशम चौधरीले निर्वाचनमा विजयी भएको प्रमाणपत्र नपाउने भएका छन् । टीकापुर घटनाका मुख्य अभियुक्त भनी वारेन्ट जारी भएपछि फरार रहेका चौधरीले वारेस मार्फत विजयी भएको प्रमाणपत्र..

पुरा पढ्नुहोस् »

भोली सार्वजनिक बिदा ९ पुष २०७४, आईतवार १२:४२

काठमाण्डौं, पुस ९ । इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसको उपलक्ष्यमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । एक महिनाअघिको मन्त्रीपरिषद्को निर्णयअनुसार बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ । एक महिनाअघि सरकारले क्रिसमस, तथा..

पुरा पढ्नुहोस् »