प्रमुख समाचार


काभ्रेका ३ ग्यास उद्योग बन्द गर्न नापतौल विभागको निर्देशन २१ पुष २०७४, शुक्रबार ०९:५०

काभ्रे, पुस २१ । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनमा आएको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएको हो । बनेपा १० स्थित थापा गाउँमा..

पुरा पढ्नुहोस् »

संविधान नै सरकार गठनमा बाधक : अध्यक्ष यादव २१ पुष २०७४, शुक्रबार ०९:३०

राजविराज, पुस २१ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तीनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन् । सप्तरीको राजविराजमा शुक्रबार बिहान कार्यकर्तासँगको भेटका क्रममा उनले अन्य..

पुरा पढ्नुहोस् »

सराङकोटमा हत्या, धनकुटामा पक्राउ २० पुष २०७४, बिहीबार १५:०३

पोखरा, पुस २० । ‘चोर भनेपछि रिस उठ्यो, पहिल्यै झगडा परेको थियो, राती सँगै सुतेपछि उनीहरुलाई मैले नै मारेको हो, उनीहरुलाई घनले हानेपछि बाटोसम्म हिँड्दै आएँ, अनि बस चढें ।’ पोखराको सराङकोटमा निर्माणाधिन माउण्टेन रिसोर्ट एण्ड स्पामा १४ पुस १४ गते..

पुरा पढ्नुहोस् »

ल्वाङबाट नयाँ शक्तिले दोहोर्यायो कार्यकारी राष्ट्रपति चाहिन्छ २० पुष २०७४, बिहीबार १४:५२

प्रकाश ढकाल ल्वाङ (कास्की), पुस २० । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय ब्यवस्था माग गर्दै नयाँ शक्ति पार्टीको ल्वाङ बैठक सकिएको छ । जनताले राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र समृद्धी चाहेका भन्दै त्यसका..

पुरा पढ्नुहोस् »

चोकका शालिक पार्कमा, पार्क बनाउने काम सुरु २० पुष २०७४, बिहीबार १४:०७

पोखरा, पुस २० । पोखराका चोकचोकमा रहेका शालिकहरु ब्यवस्थित गर्न पोखरा लेखनाथ महानगरपालिकाले पार्क निर्माणको काम थालेको छ । पोखरा १८ सराङकोट स्थित जामुनेमा पार्क निर्माणको प्रक्रिया सुरु भएको महानगरपालिकाले जनाएको छ । चोकमा भएका आइल्याण्ड र..

पुरा पढ्नुहोस् »

चुनावी तालमेल सत्ताका लागि मात्रै–भट्टराई २० पुष २०७४, बिहीबार १३:०२

ल्वाङ (कास्की), पुस २० । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले चुनाव अघिका तालमेल सत्ताका लागि मात्रै भएको बताएका छन् । वाम गठबन्धनतर्फ इंगित गर्दै उनले चुनावी गठबन्धन नेपालका लागि नयाँ प्रयोग भएपनि गन्तब्य खासै फरक नभएको बताए ।..

पुरा पढ्नुहोस् »

वाम गठबन्धन बाहिरबाट प्रधानमन्त्री हुन्नँः प्रचण्ड १९ पुष २०७४, बुधबार ११:०९

काठमाडौं, पुस १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री हुने आफूले नसोचेको बताएका छन् । कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताइरहेका..

पुरा पढ्नुहोस् »

सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्यो १८ पुष २०७४, मंगलवार ११:१४

काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता..

पुरा पढ्नुहोस् »

कफी पिउनुका यस्ता फाइदा र बेफाइदा १८ पुष २०७४, मंगलवार ०८:०६

कफी हामीले दिनहुँ सेवन गर्ने पेय पदार्थ हो। जाडो याममा हामीले कफी अलि बढी नै पिउनेगर्छौं। हामी कसैको घरमा पाउन बनेर गयौं भने, सुरुमै सोधिन्छ, चिया पिउने कि कफी? कफीमा ‘क्याफिन’ हुन्छ। क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ भने ठिक्क..

पुरा पढ्नुहोस् »

काँग्रेस अझैपनि पहिलो पार्टी हो–देवराज चालिसे (भिडियोसहित) १८ पुष २०७४, मंगलवार ०७:००

पोखरा, पुस १८ । नेपाली काँग्रेसका नेता देवराज चालिसे आँफै पराजीत भएरपनि पार्टीको हार स्विकार गर्दैनन् । पोखरा स्थित गोल्डेन आई टेलिभिजसँगको कुराकानीमा उनले काँग्रेसको पोजिसन यथावत रहेको बताए । ‘सीटमा केही तलमाथी भएको हो । त्यो सामान्य हो, उनले..

पुरा पढ्नुहोस् »