काभ्रेका ३ ग्यास उद्योग बन्द गर्न नापतौल विभागको निर्देशन २१ पुष २०७४, शुक्रबार ०९:५०
काभ्रे, पुस २१ । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनमा आएको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएको हो । बनेपा १० स्थित थापा गाउँमा..
पुरा पढ्नुहोस् »