कांग्रेससहित ६ दलको समानुपातिक सांसद सच्याउन आयोगको निर्देशन १८ पुष २०७४, मंगलवार ०३:३२
काठमाडौं, पुस १८ । नेपाली कांग्रेससहित ६ वटा दलले प्रदेशससभा सदस्यको समानुपातिकतर्फ बुझाएको सांसदको नामावली नमिलेको निर्वाचन आयोगले जनाएको छ । आयोगले तत्काल नामावली सच्याउन निर्देशन समेत दिएको छ । समाबेशीको प्रावधानअनुसार ती पार्टीले..
पुरा पढ्नुहोस् »