प्रमुख समाचार


सांसद विकास कोषको सवा ८ अर्व भुकम्प पीडितको घर बनाउन प्रयोग गर्ने सरकारको निर्णय २७ कार्तिक २०८०, सोमबार ०८:१७

पोखरा, कात्तिक २७ । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड भूकम्प प्रभावितको घर निर्माणमा खर्च गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोडमा १ अर्ब ७५ करोड गरेर १०..

पुरा पढ्नुहोस् »

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, तुरुन्तै लागू हुने २७ कार्तिक २०८०, सोमबार ०८:१४

पोखरा, कात्तिक २७ । सरकारले नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारका..

पुरा पढ्नुहोस् »

भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ६५ पुग्यो १८ कार्तिक २०८०, शनिबार ००:५७

पोखरा, कात्तिक १८ । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा मृत्यु हुनेको संख्या ६५ पुगेको छ । घटनामा १ सय भन्दा बढी घाइते भएको प्रारम्भिक जानकारी आएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । रातिको समयमा भूकम्प गएकाले मानवीय क्षति..

पुरा पढ्नुहोस् »

जाजरकोट भुकम्पः नगरपालिकाकी उपमेयर सहित ५० भन्दा बढीको मृत्यु, सयौं घाइते १८ कार्तिक २०८०, शनिबार ००:४१

पोखरा, कात्तिक १८ । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राती पौने १२ बजे ६.४ म्याग्निच्युडको भुकम्प गयो । भुकम्पबाट पश्चिम नेपालमा ठूलो धनजनको क्षति भएको छ । रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको बताइएको छ । ५३ जना अस्पताल भर्ना भएका..

पुरा पढ्नुहोस् »

जाजरकोट केन्द्रविन्दु भएर मध्येरातमा ६.४ रेक्टरको भुकम्प १७ कार्तिक २०८०, शुक्रबार १८:३८

पोखरा, कात्तिक १८ । जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । भुकम्पको धक्का देशैभर महशुस गरिएको छ ।  थप विवरण आउन बाँकी..

पुरा पढ्नुहोस् »

भुकम्प आएपछि छतबाट हामफाल्दा गोरखामा एकजना घाइते ६ कार्तिक २०८०, सोमबार ०४:०८

पोखरा, कात्तिक ६ । आइतबार बिहान धादिङको खरी केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गोरखामा एक महिला घाइते भएकी छन् । साढे दुई तले पक्की घरको छतमा बसेर पूजा भाँडा माझ्दै गरेकी गोरखा नगरपालिका–३ नारेश्वरकी ३० वर्षीया सरस्वती थापा भूकम्प आएपछि छतबाट..

पुरा पढ्नुहोस् »

नेपालले आज युएईको सामना गर्दै ६ कार्तिक २०८०, सोमबार ०३:५७

पोखरा, कात्तिक ६ । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज फेरि युएईसँग खेल्न लागेको छ। जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो। मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र..

पुरा पढ्नुहोस् »

यसपालिको दसैंमा कहाँको मौसम कस्तो हुन्छ ? ४ कार्तिक २०८०, शनिबार ०१:०५

पोखरा, कात्तिक ४ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दसैंका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ । बुलेटिनका अनुसार दशैंको अष्टमी, नवमी र विजया दशमीको दिन सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू्भागमा आंशिकदेखि..

पुरा पढ्नुहोस् »

दसैंमा मासु खाँदा के कुरामा ख्याल गर्ने ? ४ कार्तिक २०८०, शनिबार ००:५९

पोखरा, कात्तिक ४ । दसैं सुरु भइसकेको छ । आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठा–मीठा खानेकुरा खाने चाड हो दशैं । दशैंको खानपिन भन्नेबित्तिकै मासुका परिकारको कुरा आइहाल्छ । मासुबिना दसैं अधुरो मानिन्छ । तर दसैंमा धेरै मासु खाँदा अपचको समस्या भई..

पुरा पढ्नुहोस् »

एमाले छोडेपछि मौलापुरकी मेयरको पद गुम्यो १ कार्तिक २०८०, बुधबार ०१:५५

पोखरा, कात्तिक १ । नेकपा एमाले छाडेर आम जनता पार्टीतिर लागेकी मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहको मेयर पद गुमेको छ । ३० वैशाखको स्थानीय तह चुनावमा साह एमालेबाट मेयर निर्वाचन भएकी थिइन् । आम निर्वाचनमा एमाले छाडेर स्वतन्त्र..

पुरा पढ्नुहोस् »