प्रमुख समाचार


काँग्रेस ५ बर्षका लागि प्रतिपक्ष हो–कोइराला २३ पुष २०७४, आईतवार १२:२५

पोखरा, पुस २३ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आउँदो ५ बर्षका लागि काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने बताएका छन् । ५ बर्षसम्म कम्युनिष्टलाई सरकार चलाउन दिएर काँग्रेसले बाहिरबाट सघाउनुपर्ने उनको धारणा छ । शनिवार पोखरामा आयोजित नेपाली..

पुरा पढ्नुहोस् »

स्थानीय तहलाई प्रभावकारी बनाउन अनुगमन तथा सहजीकरण टोली गठन २३ पुष २०७४, आईतवार १०:०८

काठमाण्डौ, २३ गते । स्थानीय तहको काम प्रभावकारी नभएको र कानुनी अन्यौल भएको गुनासो बढेपछि सरकारले अनुगमन तथा सहजीकरण टोली गठन गरेको छ । धेरैजसो नगरपालिका र गाउँपालिकाका प्रतिनिधिले कामकाजमा अलमल परेको गुनासो गरेपछि संघीय मामिला तथा स्थानीय..

पुरा पढ्नुहोस् »

प्रहरी हिरासतभित्रै सार्वजनिक मुद्दाका अभियुक्त मृत फेला २३ पुष २०७४, आईतवार ०९:२३

दमक, पुस २३ गते । झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आज बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् । गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला..

पुरा पढ्नुहोस् »

हेटौंडामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु २२ पुष २०७४, शनिबार १३:३१

हेटौंडा, पुस २२ गते । मकवानपुरको हेटौँडामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाईते भएका छन् । आज दिउंसो हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक र विपरीत दिशाबाट आईरहेको ना २७ प ४९९ नम्बरको मोटरसाइकल..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल र एपीएफलाई ह्याण्डबलको उपाधि २२ पुष २०७४, शनिबार १३:१५

धन बस्नेत पोखरा, पुस २२ । पश्चिमाञ्चलले पुरुष तर्फ ह्याण्डबलको उपाधि जित्दा महिला तर्फ भने शसस्त्र प्रहरी बलको पोल्टामा परेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुवै उपाधि आर्मीले उचाल्दा राखेप च्याम्पियनमा भने आर्मी भने उपविजेतामा..

पुरा पढ्नुहोस् »

पोखरामा रोकिराखेको गाडीमा आगलागी २२ पुष २०७४, शनिबार १०:५०

पोखरा, पुस २२ । पोखराको जीरोमा रोकिराखेको गाडिमा आगलागी भएको छ । १ महिना अगाडीदेखि रोकिराखेको गाडीमा अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट ना ५ ख ७२०४ नम्बरको गाडीमा क्षति भएको छ । गाडीको बाहिरी भागमा खासै असर नपरेपनि भित्री भाग..

पुरा पढ्नुहोस् »

वर्ष दिन बित्यो, स्वर्ण पदक विजेताले पाएनन् रोजगारी २२ पुष २०७४, शनिबार ०८:३६

धन बस्नेत पोखरा, पुस २२ । स्वर्ण पदक विजेता खेलाडीले एकवर्षसम्म रोजगारी पाएका छैनन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रोजगारी दिने प्रतिबद्धता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । तर अहिलेसम्म कुनै..

पुरा पढ्नुहोस् »

अवदेखि खोलामा लाश पोलिँदैनन् २२ पुष २०७४, शनिबार ०७:५६

प्रकाश ढकाल पोखरा, पुस २२ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ सैंतिघट्टका स्थानीयलाई मान्छे मरेपछि एउटा पिरलो आईलाग्थ्यो । झण्डै ४ घण्टाको बाटो मलामी गएर मर्दीको पुल छेउमा लास पोल्थे उनीहरु । ‘झरी बादल, बर्खा केहीपनि भन्न पाईँदैनथ्यो । मलामी..

पुरा पढ्नुहोस् »

हेटौँडामा श्रीमानद्वारा श्रीमतीको हत्या २२ पुष २०७४, शनिबार ०६:३०

हेटौँडा, पुस २२ । मकवानपुरको हेटौँडामा एक श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । आज बिहानै हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा निवासी ६३ बर्षीय रामबहादुर लामाले आफ्नी ४२ बर्षीय श्रीमती मीनाको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन्..

पुरा पढ्नुहोस् »

पार्टी एकीकरण फागुनभित्रै–प्रदीप ज्ञवाली २२ पुष २०७४, शनिबार ०५:१९

पोखरा, पुस २२ । एमाले नेता प्रदीप ज्ञवालीले फागुनभित्रै पार्टी एकीकरण हुने बताएका छन् । एमाले र माओवादी दुवैले आफ्ना प्रपोजल तयार गर्ने काम गरिरहेको भन्दै फागुनभित्रैमा सोलिड फर्मेसन तयार गर्ने उनले बताए । ‘शीर्षनेताका बीचमा नियमित सम्बाद..

पुरा पढ्नुहोस् »