पोखरा


पोखरा १७ मा निर्वाचन पछि मात्र दुई अर्ब बजेट, तिव्र विकासको क्रममा रहेको वडाको निष्कर्ष २० कार्तिक २०७६, बुधबार १३:२४

  पोखरा, कार्तिक २० । पोखरा महानगरपालिकाको १७ नंम्वर वडा क्षेत्रभित्र मात्र नयाँ जनप्रतिनिधि निर्वाचित भए पछि हालसम्म मात्र २ अर्ब बराबरको बजेट विनियोजन भएको छ । वडा कार्यलय १७ ले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हालसम्मको सामाजिक,..

पुरा पढ्नुहोस् »

लायन्सको क्याबिनेट मिटिङ पोखरामा २० कार्तिक २०७६, बुधबार १३:१३

  पोखरा, कार्तिक २० । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको दोस्रो क्याबिनेट मिटिङ पर्यटकीय नगरी पोखरामा हुने भएको छ । मिटिङको तयारी तिब्र बनाइएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । क्याबिनेट..

पुरा पढ्नुहोस् »

पोखराका ८५ वर्षका बैज्ञानिक बाजेले गरेका आविस्कार (भिडियो) १९ कार्तिक २०७६, मंगलवार ०३:२३

पोखरा, कात्र्तिक १९ । जिरो–विन्द्यावासिनी सडकको छेवैमा पर्खालले घेरिएको सानो घरलाई बगैंचाले चिटिक्क पारिएको छ । दुईकोठे घरमा एक्लै बस्छन् ८५ वर्षीय वृद्ध दीनबन्धु कोइराला । गेटबाट छिर्नेबित्तिकै दाहिनेपट्टि टिनको टहरो छ । टहरोमा सिंगो..

पुरा पढ्नुहोस् »

ब्युटिसियनहरुको पाँच दिने उद्घोषण तालिम आइतबारबाट सुरु १७ कार्तिक २०७६, आईतवार १२:४७

  पोखरा, कार्तिक १७ । “आर्थिक समृद्धिको लागि सौन्दर्य पेशा, आजको आवश्यकता” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै नेपाल ब्युटिसियन संघ कास्की र व्युटी पार्लर एसोसियन कास्कीको संयुक्त आयोजनामा पाँच दिने उद्घोषण तालिम आइतबारबाट सुरु भएको छ..

पुरा पढ्नुहोस् »

कश्यप सहकारीको रक्तदानमा ५९ यूनिट रगत संकलन ८ कार्तिक २०७६, शुक्रबार १२:१४

  पोखरा, कार्तिक ८ । कश्यप वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको छ । सहकारीको चाँैथो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना भएको हो । ‘खासगरि रगत अभावमा कोही विरामीले ज्यान..

पुरा पढ्नुहोस् »

नारी जागरण अभियान केन्द्रको तिहार केन्द्रित अभियान ८ कार्तिक २०७६, शुक्रबार ११:३३

  पोखरा, कार्तिक ८ । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारमा हुने कालोबजारी अनियमितता र सामाजिक विकृती नियन्त्रणलका लागि नारी जागरण अभियान पोखराले सरोकार वालालाई खबरदारी गरेको छ । केन्द्रले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दान..

पुरा पढ्नुहोस् »

पोखरा १९ भोटीखोलामा मोटेरेबल पुल बन्ने, पुलको महानगरपालिका प्रमुख जिसीद्वारा शिलान्यास ७ कार्तिक २०७६, बिहीबार ०९:१५

  पोखरा, कार्तिक ७ । पोखरा महानगरपालिका वडा नम्बर १९ को भोटीखोलामा मोटेरेबल पुल बन्ने भएको छ । साविक लामाचौर र पुरनचौर गाविसको सिमानामा पर्ने भोटीखोलामा निर्माण हुने पुलको बिहीबार शिलान्यास गरिएको छ । लामाचौर—माछापुच्छे« ग्रामीण सडक..

पुरा पढ्नुहोस् »

३ महिनामा पोखरामा मात्रै १७ हजार गाडी कारबाहीमा २ कार्तिक २०७६, शनिबार ०२:४३

पोखरा, कार्तिक २ । वितेको ३ महिनामा कास्कीमा मात्रै झण्डै १७ हजार गाडीका चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, रक्सी पिएर गाडी चलाउने र मनपरी भाडा असुल्ने १६ हजार ९ सय ५० गाडीका चालकहरु कारबाहीमा परेका हुन् । सबैभन्दा धेरै भदौमा ६..

पुरा पढ्नुहोस् »

तरकारीमा विषादी न्युनिकरणका लागि कृषकको आक्रर्षण, कार्यक्रम थप गर्न माग १ कार्तिक २०७६, शुक्रबार १३:१४

  पोखरा, कार्तिक १ । तराकारीमा रासायनीक विषादी न्युनिकरण गर्नका लागि कृषकलाई तालिम प्रदान गर्दै आएको कारितास नेपाललाई कार्यक्रम थप गर्न माग गरिएको छ । कारितास नेपालले पोखरामा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा कार्यक्रम थप गर्न माग..

पुरा पढ्नुहोस् »

२१ औं पोखरा सडक महोत्सवको संयोजकमा बराल १ कार्तिक २०७६, शुक्रबार १२:०९

  पोखरा, कार्तिक १ । रेवान पोखराले आयोजना गर्दै आएको सडक महोत्सव सम्पन्न गर्न संयोजक चयन गरेको छ । २१ औं पोखरा सडक महोत्सव सम्पन्न गर्न रेवानले रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बराललाई संयोजक र सहसंयोजकमा कार्यसमिति सदस्य नरेश भट्टराई र..

पुरा पढ्नुहोस् »