पोखरा


दशौ पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउको साथ १२ मंसिर २०७६, बिहीबार १३:२२

पोखरा मंसिर १२ । युनाईटेड क्लवको आयोजनामा आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउले साथ दिने भएको छ । हिमश्री फुड्सको उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउले महोत्सवको मुख्य..

पुरा पढ्नुहोस् »

पोखरा ३३ का वडाध्यक्षको गाडीमा विस्फोट ९ मंसिर २०७६, सोमबार ०२:०८

पोखरा, मंसिर ९ । पोखरा ३३ नम्बर वडाका वडाध्यक्ष शिव आचार्यको गाडीमा बम पड््काईएको छ । ग २ च ४२६ नम्बरको हाईलक्स गाडीमा बम पड्काईएको हो । वडाध्यक्षको घरम पार्किङमा राखिएको बेला बम विस्फोट गरिएको वडाध्यक्ष आचार्यले बताए । बम पड्किएपछि गाडीको..

पुरा पढ्नुहोस् »

पोखरामा भोटको राजनीतिः फिर्केको मापदण्ड घटाउने सहमति ! ८ मंसिर २०७६, आईतवार ०६:०३

पोखरा, मंसिर ८ । फिर्के पोखरा शहरको बीचबाट बग्ने मुख्य खोला हो । पछिल्ला बर्षहरुमा सार्वजनिक जग्गा हडपेर घर टहरा बनाउनेहरुले फिर्के खोलालाई खुम्च्याएर निकै साँघुरो बनाएका छन् । बर्षेनी खोला किनार मिच्न थालेपछि पोखरा महानगरपालिकाले खोलाको १०..

पुरा पढ्नुहोस् »

निर्वाचन र सञ्चार विषयक अन्तरक्रिया पोखरामा सम्पन्न ७ मंसिर २०७६, शनिबार ११:४०

  पोखरा, मंसिर ७ । कास्की क्षेत्र नं २ मा रिक्त रहेको पदपूर्तीका लागि आगामी (मंसिर) १४ गते हुने उपनिवार्चन लक्षित निर्वाचन र सञ्चार विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी..

पुरा पढ्नुहोस् »

सुचना शक्तिशालि औजार : आयुक्त तिम्सिना ७ मंसिर २०७६, शनिबार १०:११

  चिप्लेढुङ्गा, मंसिर ७ । राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सिनाले नागरीक सचेत भएर सुचना माग्ने संस्कार विकास हुन सके भ्रष्टचारा न्युनिकरण हुने बताएकी छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)ले सदस्यहरु लागि आयोजना गरेको एक दिने..

पुरा पढ्नुहोस् »

महानगरले गरेको शिक्षक सरुवा बदर गर्न निर्वाचन कार्यालयको निर्देशन ४ मंसिर २०७६, बुधबार ०८:०८

पोखरा, मंसिर ४ । निर्वाचन आचारसंहिता लागु भइसकेपछि पोखरा महानगरले दुई शिक्षकको सरुवा गरेको पाइएको छ । कास्की २ मा उपनिर्वाचन हुँदैछ र कात्तिक ८ गतेदेखि आचारसंहिता लागु भइसकेको छ । तर, आचारसंहितलाई बेवास्ता गर्दै पोखरा महानगरपालिका शिक्षा..

पुरा पढ्नुहोस् »

पोखरामा लगानी गर्न चिनियाँ नागरिक इच्छुक : चिनियाँ राजदूत यान्छी ३ मंसिर २०७६, मंगलवार १३:११

  पोखरा, मंसिर ३ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीबीच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत होउले पोखरा सुन्दर सहर रहेको बताएकी छन् । नेपाल भ्रमण वर्षमा चीनबाट धेरै पर्यटक पोखरा..

पुरा पढ्नुहोस् »

पोखराको जिरो किलोमिटरमा भयानक दुर्घटना १ मंसिर २०७६, आईतवार ०२:१८

पोखरा, मंसिर १ । पोखराको जिरो किलोमिटरमा शनिबार राती भयानक दुर्घटना भएको छ । विन्ध्यवासीनिबाट जिरो किलोमिटर तर्फ आउदै गरेको जिप जिरोकिलोमिटर आइनपुग्दै दुर्घटनामा परेको हो । ग१ज ६४७९ नम्बरको जिप तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको..

पुरा पढ्नुहोस् »

दशौ पोखरा महोत्सव पुस २९ देखी माघ १२ सम्म २९ कार्तिक २०७६, शुक्रबार १२:५४

गिता राना मगर, पोखरा , कार्तिक २९  । आगामी पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौ संस्करणको पोखरा महोत्सव हुने भएको छ । सामाजिक काममा अगाडि रहेको युनाईटेड क्लवले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी दशौ संस्करणको पोखरा..

पुरा पढ्नुहोस् »

 १ सय ७ जना थुनुवाको निशुल्क स्वास्थ्य परिक्षण २७ कार्तिक २०७६, बुधबार १७:१०

गिता राना मगर, पोखरा २६ कार्तिक । कास्की प्रहरीले प्रहरी हिरासतमा रहेका थुनुवाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । विभिन्न मुद्धामा मुद्धाको प्रकृती अनुसार न्युनतम २४ घण्टादेखी तीन महिना सम्म प्रहरी हिरासतमा रहने अवस्थामा विभिन्न..

पुरा पढ्नुहोस् »