पोखरा


पोखरा महोत्सव स्थल अमरसिंह चौरमा बृहत सरसफाइ २५ पुष २०७६, शुक्रबार ११:२५

पोखरा २५ पुष । दशौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव स्थल अमरसिंह चौर परिसरमा सरसफाई गरिएको छ । आगामी पुषको २९ देखी माघको १२ गते सम्म आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सव नजिकिदै गर्दा पोखरा महोत्सव आयोजक युनाईटेड क्लवको..

पुरा पढ्नुहोस् »

अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा हुने महायज्ञको तयारी पुरा २४ पुष २०७६, बिहीबार १२:४६

  पोखरा, पुस २४ । धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि अष्ठधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको सम्पूर्ण तयारी पुरा भएको..

पुरा पढ्नुहोस् »

नियम मिच्ने निर्माण व्यवसायी कालो सूचीमा २ पुष २०७६, बुधबार ०१:२३

  पोखरा, पुष २ । पोखरा महानगरपालिकाले नियम विपरीत काम गर्ने र समयमा निर्माण कार्य नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको छ । महानगरपालिकाले समयमा काम नसक्ने, नियम विपरीत काम गर्ने र मापदण्ड विपरीत नक्सा पास गराउन प्रोत्साहन गर्ने..

पुरा पढ्नुहोस् »

नेपालको शैक्षिक गुणस्तर बढाउन निजि विद्यालयको योगदान अुतलनिय छ : प्रदेश प्रमुख शेरचन २४ मंसिर २०७६, मंगलवार १०:२६

  पोखरा, मंसीर २४ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजनामा तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको मंगलबारदेखि शुरु भएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई..

पुरा पढ्नुहोस् »

फेवा किनारका संरचना ६ महिनामा भत्काउन सर्वोच्चको आदेश, २० महिनासम्म सरकारले रेखा पनि लगाएन २३ मंसिर २०७६, सोमबार ०१:५१

पोखरा, मंसिर २३ । फेवाताल किनारबाट ६५ मिटरभित्रका सबै संरचना ६ महिनामा हटाउन सर्वोच्च अदालतले आदेश दिएको २० महिना भएको छ । तर, सरकारले अहिलेसम्म रेखांकनसमेत गरेको छैन । सर्वोच्चको आदेश अवहेलना भएको भन्दै अर्को रिट पनि परेको छ । तर, सरकारले..

पुरा पढ्नुहोस् »

पोखरामा आगलागी, २ मोटरसाईकल र स्कुटर सहित पसल जल्यो २३ मंसिर २०७६, सोमबार ०१:२१

पोखरा, मंसिर २३ । पोखराको नयाँबजारमा एक इलेक्ट्रिक पसलमा आगलागी भएको छ । विद्युत सर्ट हुदाँ आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । नयाँ बजारको रवि एण्ड शनी पसलमा आगलागि भएको हो । आगलागीबाट ग ११ प ११७५ र ग १७ प ३८१०नम्बरको पल्सर बाईक तथा ग ६ प ३९३३..

पुरा पढ्नुहोस् »

भ्रमण वर्षका लागि पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने २२ मंसिर २०७६, आईतवार १०:३१

  काठमाडौं, मंसिर २२ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न..

पुरा पढ्नुहोस् »

महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि आयोजित उद्यमशिलता सम्बन्धि ५ दिने तालिम सम्पन्न २२ मंसिर २०७६, आईतवार ००:५८

पोखरा, मंसिर २२ । लायन्स क्लब अफ लेखनाथ सिमसारद्वारा आयोजित उद्यमशिलता सम्बन्धि ५ दिने तालिम सम्पन्न भएको छ । महिलाको दैनिक जिवनमा प्रयोगमा आउने सामाग्री उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको सिपमुलक तालिममा चुरा पोते बनाउन सिकाइएको थियो..

पुरा पढ्नुहोस् »

एनप्याब्सन कास्कीको तेस्रो बृहत् शैक्षिक प्रदर्शनीको तयारी तिव्र २१ मंसिर २०७६, शनिबार १२:००

  पोखरा, मंसिर २१ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गर्न लागेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको तयारी तिव्र पारिएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक..

पुरा पढ्नुहोस् »

ब्रेकिङः पोखरामा बाटो खन्दा ७ जना ढिस्कोमा पुरिए, ३ को मृत्यु १५ मंसिर २०७६, आईतवार ०३:३८

पोखरा, मंसिर १५ । कास्कीको पोखरा महानगपालिका २० मौजामा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । भलामदेखि मौजाको बाटो खन्ने क्रममा कमजोर ढिस्को झरेर कामदारलाई पुरेको हो । ७ जना ढिस्कोमा पुरिएका र ३ जनाको शव निकालिएको वडाध्यक्ष सीम गुरुङले..

पुरा पढ्नुहोस् »