पोखरा


दशौ पोखरा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरुको भेला सम्पन्न २७ कार्तिक २०७६, बुधबार ११:५२

गिता राना मगर, पोखरा २७ कार्तिक । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र..

पुरा पढ्नुहोस् »

तिजी पर्वको झल्को दिने गरी पोखरामा बज्रकिलाया मण्डला पुजा(फोटो फिचर) २६ कार्तिक २०७६, मंगलवार १३:५६

गिता राना मगर, पोखरा कार्तिक २६ । उपल्लो मुस्ताङको लोमन्थाङमा मनाईने सांस्कृतीक पर्व तिजीकोे झल्को दिने गरी पोखरामा लामा नृत्य प्रस्तुत गरिएको छ । वौद्ध मार्गीहरुको फुदो बज्रकिलाया पुजाको अवसर पारी पोखराको याम्दीमा रहेको पेमा छाल शाक्य..

पुरा पढ्नुहोस् »

पोखराका वडाध्यक्ष आचार्यमाथी दुर्व्यवहार २५ कार्तिक २०७६, सोमबार १६:२७

पोखरा, कार्तिक २५ । पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यलाई कार्यकर्ताले नै अभद्र ब्यवहार गरेका छन् । स्थानीय प्रकाश पौेडेलले उनीमाथी मोटरसाईकलले ठक्कर दिएर अपशब्दबाट गाली गरेका आचार्यले बताए । निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्न..

पुरा पढ्नुहोस् »

पोखरामा ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु २५ कार्तिक २०७६, सोमबार १३:२७

  पोखरा, कार्तिक २५ । कास्की ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनमा पोखरामा आज (सोमबार) देखी ‘देस्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ सुरु भएको छ । पोखरा १ बगर स्थित पुरानो टुडिखेलमा भएको उद्घाटन खेलमा एलजि..

पुरा पढ्नुहोस् »

दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन २४ कार्तिक २०७६, आईतवार १३:०७

पोखरा, कार्तिक २४ ।  युनाईटेड क्लवको आयोजनामा हुने दशौँ  संस्करणको पोखरा महोत्सव २०७६ लाई भब्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न ३९ वटा उपसमितिहरु गठन गरिएको छ । आगामी पुष २९ देखी माघ १२ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौँ ..

पुरा पढ्नुहोस् »

स्वाभिमान सहकारीको दोस्रो साधारणसभा सम्पन्न २३ कार्तिक २०७६, शनिबार १३:३२

  पोखरा, कार्तिक २३ । स्वाभिमान सहकारी सस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लक्ष्मण कार्कीले सेयर सदस्यहरु एकातावद्ध भई कृषी र अन्य व्यवसायका लागि सहकारी स्वालम्बी, स्वरोजगारमा लागि..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेस वडा ईकाई १७ को उपनिर्वाचन केन्द्रित छलफल, घरदैलोका आगामी कार्यक्रम समेत तय २३ कार्तिक २०७६, शनिबार १३:२३

पोखरा, कार्तिक २३ । नेपाली कांग्रेस वडा ईकाई १७ ले शनिबार उपनिर्वाचन केन्द्रित छलफल सम्पन्न गरेको छ । निर्वाचन सफल बनाउनका लागि नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण के.सी. ले कमाण्ड समालेको वडा नं १७ र छिमेकी जिल्ला स्याङ्गजाका..

पुरा पढ्नुहोस् »

फुलबारी मन्टेश्वरीको १९ औँ वार्षिकोत्सव तथा ११ औँ अभिभावक दिवस सम्पन्न २३ कार्तिक २०७६, शनिबार १३:००

  पोखरा, कार्तिक २३ । फुलबारी मन्टेश्वरी कटेज प्रि एण्ड वेसिक स्कुलको १९ औँ वार्षिकोत्सव तथा ११ औँ अभिभावक दिवस एक कार्यक्रमकाबिच सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले निजि क्षेत्रबाट खुलेका..

पुरा पढ्नुहोस् »

बिकासशील देशहरुको लागि दिगो पशु कृषि SAADC को सातौ अन्तराष्ट्रिय सम्मेलन पोखरामा हुने २० कार्तिक २०७६, बुधबार १५:४२

पोखरा, कार्तिक २० । लाभदायक लघुधारक खेतीका लागि पर्यावरण अनुकुल पशु उत्पादन भन्ने मुल नाराका साथ नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आगामी कार्तिक २२ देखी २५ सम्म पोखरामा बिकासशील देशहरुको लागि दिगो पशु कृषि SAADC  को सातौ अन्तराष्ट्रिय सम्मेलन..

पुरा पढ्नुहोस् »

राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारीमा पोखरा उद्योग वाणिज्य संघ, विभिन्न उपसमितिहरु गठन २० कार्तिक २०७६, बुधबार १३:४३

  पोखरा, कार्तिक २० । पोखरा उद्योग वाणिज्य संघ ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६’को तयारीमा जुटेको छ । संघको कार्यसमितिको १४ औँ बैठकले आउँदो पुसको १८ देखि २८ गतेसम्म आयोजना हुने मेला सम्पन्न गर्न मुल समारोह समिति, कार्यसम्पादन समिति र..

पुरा पढ्नुहोस् »