पोखरा


१ अर्व लागतमा खुल्यो पोखरामा नयाँ रिसोर्ट २३ श्रावण २०७६, बिहीबार ०२:२३

पोखरा, साउन २३ । पोखरा आउने पर्यटकलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं २३ दोबिल्लास्थित रहिचौरमा ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा’ सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भई २ महीना अगाडिदेखि रिसोर्ट पूर्ण सञ्चालनमा आएको हो । रिसोर्ट..

पुरा पढ्नुहोस् »

पोखराबाट १ लाख नगद सहित १९ जुजाडे पक्राउ २१ श्रावण २०७६, मंगलवार १७:२५

पोखरा, साउन २१ । पोखराको दुई ठाउँबाट प्रहरीले १९ जना जुवाडे पक्राउ गरेको छ । पोखरा ११ फुलबारी र पोखरा २५ हेम्जाबाट प्रहरीले १९ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ९ हजार २ सय ५० रुपैया र ९ बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा फेरि चोरियो वडा कार्यालय, ६ नम्बरको कम्प्युटर गायव २१ श्रावण २०७६, मंगलवार ११:३२

पोखरा, साउन २१ । पोखरा महानगरपालिका वडा नम्बर ६ को कार्यालयमा गएराति चोरी भएको छ । राजश्व शाखाका २ वटा कम्प्युटर र मोनिटर चोरिएको हो । रातको १२ वजेर १५ मिनेटको समयमा कालो मास्क लगाएका चोरहरुले कार्यालयको चावी तोडेर कम्प्युटर चोरेको सिसी..

पुरा पढ्नुहोस् »

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा १९ श्रावण २०७६, आईतवार १७:५४

पोखरा, साउन १९ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका अख्तियारले छापा मारेको छ । आर्थिक अनियमितता भएको उजुरी परेपछि आवश्यक अनुसन्धान गर्न कागजपत्र नियन्त्रणमा लिईएको हो । अस्पतालको एमआरआई मेसिन खरिद गर्दा..

पुरा पढ्नुहोस् »

कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेश र चिनिया प्रतिनिधिबीच छलफल १९ श्रावण २०७६, आईतवार ११:२५

  पोखरा, साउन १९ । चीनसंगको कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधि मण्डलबीच आइतबार पोखरामा छलफल भएको छ । प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनिया टोलीले कोराला नाका खोल्न संभावाना र प्रदेश सरकारको..

पुरा पढ्नुहोस् »

पोखराका गाई गोरु झापा हुँदै बंगलादेशमा तस्करी ! १८ श्रावण २०७६, शनिबार १६:५८

कमल पौडेल ‘अथक’ पोखरा, साउन १८ । पोखरावाट गाई गोरु कागजी प्रक्रिया पुर्याएर तस्करी हुने गरेको खुलासा भएको छ । व्यवसायिक प्रयोजन भन्दै पोखरावाट हेटौंडा र झापामा यी गाई गोरु लैजाने गरिएको छ । झापा पुर्याएपछि ती गाई गोरु सिधै वंगलादेश तस्करी गर्ने..

पुरा पढ्नुहोस् »

संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेपाली काँग्रेसका वडा अध्यक्षहरुको असहमति १८ श्रावण २०७६, शनिबार १०:४३

  पोखरा, साउन १८ ।   पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण प्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले असहमति प्रकट गरेका छन् । दलका नेता तथा सचेतक रामराज लामिछानेद्वारा जारी गरेको विज्ञप्तिमा..

पुरा पढ्नुहोस् »

पोखरामा आफनै कार्यकर्ताबाट कुटिए वडाध्यक्ष १२ श्रावण २०७६, आईतवार १७:३८

पोखरा, साउन १२ । पोखरा महानगरपालिका २१ का वडाध्यक्ष खगराज आचार्य आफनै कार्यकर्ताबाट कुटिएका छन् । आइतबार साँझ कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले उनलाई कुटपिट गरेका हुन् । दातारामलाई वडा प्रहरी..

पुरा पढ्नुहोस् »

चिनको युनान प्रान्तका भाइस गर्भनर र पोखरा महानगरपालिकाका मेयर जिसीबीच भेटवार्ता १० श्रावण २०७६, शुक्रबार ०३:३७

पोखरा, साउन १० । चिनको युनान प्रान्तका भाइस गर्भनर झाङ गुहुआ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेको भाइस गर्भनर नेतृत्वको ९ सदस्यीय टोलीलाई महानगरका प्रमुख जिसीले महानगरको सभाहलमा..

पुरा पढ्नुहोस् »

पोखराको मोहोरिया टोलमा भासियो सडक ९ श्रावण २०७६, बिहीबार १४:००

पोखरा, साउन ९ । पोखराको मोहोरिया टोलमा सडक भासिएको छ । पोखरा–१ विन्ध्यवासिनी नजिक रहेको मोहोरिया टोलमा सडक भासिएको हो । सडक माथि करिब आधा मिटर प्वाल देखिए पनि भित्र बढी भासिएको देखिएको स्थानीयले प्रहरी, महानगरापालिका र खानेपानीलाई खबर गरेका थिए..

पुरा पढ्नुहोस् »