पोखरा


पोखराको बिजयपुर खोलामा बेलिव्रिज तयार हुँदै २९ असार २०७६, आईतवार ०४:०५

पोखरा, असार २९ । पोखरा प्रबेश गर्ने मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीब्रिज जडान शुरु भएको छ । बेलीब्रिज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा (जेभी) ले पाएको हो । बेलिब्रिज..

पुरा पढ्नुहोस् »

पोखराका होटेल रेस्टुरेन्टबाट ६ बालश्रमिकको उद्धार २८ असार २०७६, शनिबार १०:४७

पोखरा, असार २८ । पोखराका विभिन्न होटेल तथा रेस्टुरेन्टबाट शुक्रबार ६ जना बालबालिकालाई उद्धार गरिएको छ । थोरै तलबमा कठिन काममा लगाएको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरिएको हो । उद्धारपश्चात ती बालबालिकालाई आफन्तको जिम्मा लगाइसकिएको र काममा..

पुरा पढ्नुहोस् »

पोखराका घाटगड्डीमा चलखेल–समयमा किन निस्किँदैन टेण्डर ? २७ असार २०७६, शुक्रबार १३:४२

प्रकाश ढकाल पोखरा, असार २७ । नयाँ ऐन आएपछि कुनै निर्णय भएको छैन । तर पूरानो परिपत्रमा असारदेखि असोजसम्म ४ महिना बर्खे घाटमा निर्माण सामग्री निकाल्न नपाउने ब्यवस्था छ । त्यही परिपत्र हेरेर पोखरा महानगरपालिकाले आफु मातहतका कुनैपनि घाटको बर्खामा..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुर खोलामा ठेकेदारको बदमासी, ४ दशकमा ४ वटा पुल २४ असार २०७६, मंगलवार ०३:१४

पोखरा, असार २४ । पृथ्वी राजमार्ग बनाउने बेलामै पोखरा छिर्न बिजयपुर खोलामा पक्की पुल बनाईएको थियो । २०३८ सालको जनैपूर्णीमाको दिन पोखरामा ठूलो बर्षा भयो । काहुँखोलादेखिको पानी भरिएर बाढी आएपछि पुल सर्लक्कै बगायो । त्यसपछि बेलिव्रिज पुल बनाईयो ।..

पुरा पढ्नुहोस् »

पोखराको बिजयपुरमा डाईभर्सन बगायो, गाडी आवतजावतमा समस्या २३ असार २०७६, सोमबार ०२:४५

पोखरा, असार २३ । पोखरा भित्रिने पृथ्वी राजमार्गको एकमात्रै विकल्प बिजयपुर खोलाको पुल जोखिममा छ । त्यसैले ठूला गाडीका लागि छुट्टै डाईभर्सन गरिएको छ । त्यही डाईभर्सन पनि आईतबार रातीको बाढीले बगाएको छ । खोलामा राखिएको ह्युम पाईप सहितको डाईभर्सन..

पुरा पढ्नुहोस् »

पोखरामा सडकमै उत्तानो पर्यो ट्याक्टर, चालक गम्भीर घाईते १५ असार २०७६, आईतवार १३:३१

पोखरा, असार १५ । पोखराको महतगौँडा स्थित सितापाईलाको ओह्रालोमा ट्याक्टर दुर्घटना हुँदा चालक घाईते भएका छन् । कालोपत्रे गर्ने मिक्सर लिएर ओरालोमा झर्दै गरेको ग १ त ३३८३ नंबरको ट्याक्टर सडकमै पल्टेको हो । दुर्घटनापछि चालकलाई अस्पताल लगिएको छ ।..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमै कर्मचारीलाई विकट भत्ता ! १५ असार २०७६, आईतवार ०४:५०

पोखरा, असार १५ । पोखरा महानगरपालिकाले ११ वटा ग्रामिण वडाहरुलाई अलि कम विकसित वडाको रुपमा सूचीकृत गरेको छ । १६, १८, १९, २०, २१, २२, २३, २४, २८, ३२ र ३३ नम्बर वडाहरु गाविसबाट महानगरपालिकामा गाभिएका हुन् । विकास निर्माण र दुरिका आधारमा पनि यि वडाहरु अन्य..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको अर्को वडामा पनि चोरी १४ असार २०७६, शनिबार ११:१५

पोखरा, असार १४ । पोखरा महानगरभित्रका वडा कार्यालयमा चोरी हुने वडाको सुचिमा फेरी एउटा वडा थपिएको छ । पोखरा वडा कार्यालयहरु पालैपालो चोरी भइरहेका छन् । शुक्रबार राती पोखरा महानगरपालिकाको वडा नम्बर २५ को वडा कार्यालयमा चोरी भएको छ । हेम्जामा..

पुरा पढ्नुहोस् »

‘पोखराको चाईनापुलबाट मोटरसाईकल सहित मान्छे बगाएर सेतीमा खस्यो !’, खाेजीमा प्रहरी परिचालन १४ असार २०७६, शनिबार ०९:३१

पोखरा, असार १४ । शुक्रबार साँझ परेको अविरल बर्षापछि सडकमा बगेको भलले पोखरामा एउटा मोटरसाईकल सहित मान्छे सेती नदीमा झरेको भन्दै प्रहरीले खोजी थालेको छ । दुईवटा मोटरसाईकल बगेकोमा एकजनालाई तानेर निकालिएको र अर्को मान्छे मोटरसाईकल सहित सेतीमा..

पुरा पढ्नुहोस् »

पाेखरा महानगरको ताला खुल्यो, वडास्तरीय बजेट हेरफेर गर्ने सहमति १३ असार २०७६, शुक्रबार ११:००

पोखरा, असार १३ । विनियोजित बजेट हेरफेर गर्ने सहमति पछि पोखरा महानगरमा काँग्रेसका जनप्रतिनिधिले लगाएको ताला खुलेको छ । बजेट वितरणमा विभेद गरेको आरोप लगाउँदै विहिबार लगाईएको ताला शुक्रबार विहान खोलिएको हो । उनीहरुले बुधबार नै बजेट किताव समेत..

पुरा पढ्नुहोस् »