पोखरा


अन्तर लायन्स फुटबलको उपाधी डाउन टाउनलाई ४ आश्विन २०७६, शनिबार १२:०५

  पोखरा, ४ असोज । छैटौं अन्तर लायन्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा डाउन टाउनले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा लायन्स क्लब अफ हेम्जालाइ ५–२ को फराकिलो गोल अन्तरले पाखा लगाउँदै उपाधी जितेको हो । जितसंगै..

पुरा पढ्नुहोस् »

पोखरामा सिनियर अन्तर्राष्ट्रिय ग्रेड–४ टेनिस प्रतियोगिता शुरु, कमल थापाको विजयी शुरुवात ४ आश्विन २०७६, शनिबार ११:५२

  पोखरा, असोज ४ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान अन्र्तराष्ट्रिय खेलाडी कमल थापाले..

पुरा पढ्नुहोस् »

उज्वल सहकारीको १२ औं साधारणसभा सम्पन्न ४ आश्विन २०७६, शनिबार ०९:४५

  पोखरा, असोज ४ । पोखराको न्युरोडमा रहेको उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखराको होटल ग्राण्डमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सहकारीले आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो..

पुरा पढ्नुहोस् »

नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत वडा नं १७ मा अन्तरक्रिया १ आश्विन २०७६, बुधबार ००:२१

  पोखरा, असोज १ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ मा क्रियाशिल कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान..

पुरा पढ्नुहोस् »

अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी तिब्र ३० भाद्र २०७६, सोमबार ११:४५

  पोखरा, भदौ ३० । असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा सञ्चालन हुने छैटौ अन्तर लायन्स सेभेन ए साईड फुटवल प्रतियोगिता २०७६ को तयारी तिब्र पारिएको छ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल..

पुरा पढ्नुहोस् »

विशाल को–अपरेटिभमा पुनः नेम्कूल ३० भाद्र २०७६, सोमबार ००:४३

  पोखरा, भदौ ३० । विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा ४ वुद्धविशालबजारको अध्यक्षमा पुन भूवन नेम्कूल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न सहकारीको २०औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि उनको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति..

पुरा पढ्नुहोस् »

पोखरामा घुम्न आएका भारतीय नागरिकको मृत्यु २८ भाद्र २०७६, शनिबार १०:३१

  पोखरा, भदौ २८ । पोखरामा घुम्न आएका एक भारतीय नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१ केआई सिङ पुल स्थित रहेको पार्कमा घुम्नको लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षिय प्रभुदास कन्जी महेरको शनिबार मृत्यु भएको प्रहरी नायव..

पुरा पढ्नुहोस् »

साइप्रसको शिक्षा नीति बारे विभिन्न जानकारी दिँदै सकियो ज्ञान करिअर इन्स्टिच्यूटको शैक्षिक सेमिनार २७ भाद्र २०७६, शुक्रबार १३:२५

  पोखरा, भदौ २७ । यूरोपको साइप्रसमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै ज्ञान करिअर इन्स्टिच्यूट प्रालिले आयोजना गरेको सेमिनार सकिएको छ । सृजनाचोक स्थित आफ्नै कार्यालयमा कम्पनीले सेमिनारको आयोजना गरेको थियो । अध्ययनका लागि..

पुरा पढ्नुहोस् »

‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्स्टिच्युट’ बिरौटामा २७ भाद्र २०७६, शुक्रबार ११:४४

  पोखरा, भदौ २७ । पोखराको बिरौटामा ‘फ्रेण्डस हस्पिटालिटी मेनेजमेन्ट एण्ड ल्याङवेज इन्स्टिच्युट’ सञ्चालनमा आएको छ । इन्स्टिच्युटको आज एक कार्यक्रमका बीच पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष तीर्थराज अधिकारीले उद्दघाटन गरे । सो अवसरमा..

पुरा पढ्नुहोस् »

महिना दिन लगाएर मिटर ब्याज गिरोह पक्राउ गर्न कास्की प्रहरी सफल भयो २६ भाद्र २०७६, बिहीबार १३:२९

पोखरा, भदौ २६ । पोखरामा बिगबिगी वनेको मिटरब्याजको जालो प्रहरीले तोड्ने प्रयास गरेको छ । कास्की प्रहरीको जिम्मा सम्हालेदेखीनै प्रहरी उपरीक्षक दान बहादुर कार्कीले विशेष टोली बनाएर मिटरब्याज सञ्चालन गर्ने गिरोहमाथी विशेष निगरानी गर्दै आइरहेको..

पुरा पढ्नुहोस् »