पोखरा


पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल हुने २० भाद्र २०७६, शुक्रबार १२:४८

  पोखरा, भदौ २० । नेपाल सेभेन ए साइड फुटवल महासंघको आयोजनामा पोखरामा मिडिया कप सेभेन ए साइड फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा आयोजना गर्न लागिएको मिडिया कप सफल पार्न आयोजक समिति तयारीमा जुटेको छ..

पुरा पढ्नुहोस् »

यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार श्रेष्ठलाई २० भाद्र २०७६, शुक्रबार ०१:४८

  पोखरा, भदौ २० । यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट सन्देश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कार नागरिक राष्ट्रिय दैनिक, आर्थिक आवाज र रेडियो अन्नपूर्णमा आवद्ध श्रेष्ठलाई क्लवको २१ औं..

पुरा पढ्नुहोस् »

पोखरा र कोरियाको ग्यान्वोन प्रान्त बिच साझेदारी सम्झौता २० भाद्र २०७६, शुक्रबार ०१:३३

  पोखरा, भदा २० । पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र दक्षिण कोरियाको हरित टेक्नोलोजी केन्द्रबिच विश्व कार्वन फोरम २०१९ को अवसरमा साझेदारीमा सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबाट पोखरा महानगरका प्रमुख मानबहादुर..

पुरा पढ्नुहोस् »

पत्रकार ओमहमालको पक्षमा साझा पार्टी : ‘हमाललाई नियोजित रुपमा फँसाउने काम भयो’ २० भाद्र २०७६, शुक्रबार ००:४६

  पोखरा, भदौ २० । साझा पार्टी गण्डकीले पत्रकार ओम हमालको गिरफ्तारी नियोजित भएको भन्दै विरोध जनाएको छ । पार्टीले पत्रकार हमाललाई तत्काल रिहाई गर्नुपर्ने माग राख्दै पत्रकार महासंघले देशव्यापी रुपमा चलाईरहको आन्दोलनमा ऐक्यबद्धता समेत जनाएको..

पुरा पढ्नुहोस् »

लामखुट्टे खोज र नष्ट गर्ने अभियान वडा नं ९ मा सम्पन्न १९ भाद्र २०७६, बिहीबार १३:३२

  पोखरा, भदौ १९ । पोखरा महानगरपालिका वडा नं ९ को आयोजना तथा स्वास्थ्य महाशाखाको सहकार्यमा डेँगु रोग सार्ने लामखुट्टे खोज र नष्ट गर्ने अभियान सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेले वडा का २४ स्थानमा करिब ५..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीमा चन्द्रा थापा १८ भाद्र २०७६, बुधबार १३:४३

  पोखरा, भदौ १८ । बाटुलेचौरस्थित विन्ध्यवासिनी मा.वि मा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्द्रा थापा चयन भएकी छिन् । अभिभावक भेला र वडा शिक्षा समितिवाट सदस्य सिफारिस भएपछि वसेको वैठकले अध्यक्षको जिम्वेवारी पुनः थापालाई नै दिएको हो..

पुरा पढ्नुहोस् »

पत्रकारको पुनर्वहाली र रिहाइ माग गर्दै प्रेस युनियन कास्कीद्वारा ज्ञापन १८ भाद्र २०७६, बुधबार १३:२२

  पोखरा, भदौ १८ । नेपाल प्रेस युनियन कास्कीले निस्कासित पत्रकारको पुनर्वहाली र पत्रकार ओम हमाललाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् सूचना तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युनियनको केन्द्रीय कार्यक्रम..

पुरा पढ्नुहोस् »

भलाममा शान्तिका उपाय सम्बन्धि तिन दिने कार्यशाला सम्पन्न १८ भाद्र २०७६, बुधबार १२:४६

  पोखरा, भदौ १८ । ए.भि.पि चिल्ड्रेन नेपाल र सि.एस.जिको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं २० भलाममा रहेको कम्युनिटी सपोर्ट गु्रप लागु पदार्थ तथा मद्य्पान परामर्श र उपचार केन्द्रमा शान्तिका उपाय सम्बन्धि तिन दिने कार्यशाला सम्पन्न..

पुरा पढ्नुहोस् »

विश्व फिजियोथेरापी दिवसका दिन पोखरामा निशुल्क फिजियोथेरापी शिविर हुने १७ भाद्र २०७६, मंगलवार १०:३५

  पोखरा, भदौ १७ । यहि भाद्र २१ गते शनिबार पोखराको चिप्लेढुङ्गामा फिजियोथेरापी शिविर सञ्चालन हुने भएको छ । पुरानो दुखाईको लागी फिजियोथेरापी भन्ने नाराका साथ विश्व फिजियोथेरापी दिवसको अवसरमा शनिबार नेपाल फिजियोथेरापि संघ गण्डकी प्रदेश..

पुरा पढ्नुहोस् »

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाई १७ भाद्र २०७६, मंगलवार ०१:३०

  पोखरा, भदौ १७ । पोखरामा आयोजना भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा भएको प्रतियोगितामा चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड..

पुरा पढ्नुहोस् »