पोखरा


राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू–डायमण्ड र पुलिस फाइनलमा १६ भाद्र २०७६, सोमबार ०१:३८

  पोखरा, भदौ १६ । पोखराको लामाचौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिको लागि यू–डाईमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुने भएको छ । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको..

पुरा पढ्नुहोस् »

अमले वचत तथा ऋण सहकारीको अध्यक्षमा पहारी १६ भाद्र २०७६, सोमबार ००:४२

  पोखरा, भदौ १६ । पोखरा १७ छोरेपाटनमा रहेको अमले बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा तथा चौँथो अधिवेशनले वद्रिनाथ पहारीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खेमराज वराल ‘ध्रुब’, सचिवमा एकनारायण..

पुरा पढ्नुहोस् »

होलबडी सिटी स्क्यान गर्न सक्ने मेसिन अब जिएमसीमा, जटिल प्रकृतिका बिरामी काठमाडौं धाउनुपर्ने बाध्यता अब अन्त्य १५ भाद्र २०७६, आईतवार १३:१६

  पोखरा, भदौ १५ गण्डकी मेडिकल कलेज पोखराले एक कार्यक्रमका बीच अत्याधुनिक जापानी प्रविधिको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । आफ्नो ११ औं वार्षिक उत्सवको अवसरमा कलेजले एउटै मेसिनबाट सम्पूर्ण शरीरको सिटी स्क्यान गर्न सकिने गरि सेवा..

पुरा पढ्नुहोस् »

मन्दिरमा गएर धर्म गर्नुभन्दा सहारा एकेडेमी जस्ता सामाजिक क्षेत्रमा सहयोग गर्नु ठुलो धर्म : राखेप सदस्य सचिव शिल्वाल १५ भाद्र २०७६, आईतवार ११:१५

  पोखरा, भदौं १५ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार शिल्वालले मन्दिरमा गएर धर्म गर्नु भन्दा सामाजिक काम गर्नु ठुलो धर्म हुने बताएका छन् । सहारा एकेडेमीको आइतबार अध्ययन अवलोकन गर्दै सदस्य सचिव शिल्वालले धर्म कमाउने नाममा..

पुरा पढ्नुहोस् »

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबार देखि शुरु १५ भाद्र २०७६, आईतवार ०१:२५

  पोखरा, भदौं १५ । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा पोखराको लामाचौरमा शनिबार देखि सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र न्यू—डाईमण्ड एकेडेमी काठमाण्डौंले विजयी सुरुवात गरेका छन् । लामाचौर तीज..

पुरा पढ्नुहोस् »

दुई दशकमै शेयर पूँजी एक हजार ६०० बाट एक करोड ६८ लाख १५ भाद्र २०७६, आईतवार ००:२०

  पोखरा, भदौ १५ । १९ वर्ष पहिला गाउँ नगर साझेदारी अन्तर्गत टोल र सामाजिक सेवा एवम् जीवनस्तर उकास्ने उद्देश्यले ३२ जना सदस्यबाट सुरु गरिएको पुरानोधारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक हजार ६०० रुपैयाँबाट सुरु शेयर पूँजी अहिले भने एक करोड..

पुरा पढ्नुहोस् »

बाघमारा युवा संगम समूहको भलिवल सुरु बाघमारा युवा संगम समूहको भलिवल सुरु १५ भाद्र २०७६, आईतवार ००:१२

पोखरा, भदौ १५ । पोखरा महानगरपालिका वडा नं ३३ स्थित बाघमारा युवा संगम समूहद्वारा आयोजित तीज महोत्सव एवम् स्व.रविन्द्र अधिकारी स्मृति पुरुष भलिवल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले उद्घाटन..

पुरा पढ्नुहोस् »

पोखरामा खुल्यो सम्पुर्ण सेवा सुविधा सहित नेपजरी बुटिक १३ भाद्र २०७६, शुक्रबार १३:०३

  पोखरा, भदौ १३ । युवा व्यवसायी तथा फेसनकर्मी विजय क्षेत्रीले पोखरामा पहिलोपटक सम्पुर्ण सेवा सुविधा सहित नेपजरी बुटिक सञ्चालनमा ल्याएका छन् । पोखरामै पहिलोपटक विक्री, साटफेर तथा भाडामा आफुले बुटिक सञ्चालनमा ल्याएको सञ्चालक क्षेत्रीले बताए..

पुरा पढ्नुहोस् »

छैटौँ जननी तीज बिषेश कार्यक्रम सम्पन्न, तीज गीत प्रतियोगिता तर्फ धारापानी आमा समुह प्रथम १३ भाद्र २०७६, शुक्रबार ११:१९

  पोखरा, भदौ १३ । छैटौँ जननी तीज बिषेश कार्यक्रम एवं “लैङ्गिक हिंसा विरुद्धको अभियान, उद्यमशिलता र पर्यटन प्रर्वद्धन सम्बन्धि तिज गित प्रतियोगिता २०७६” भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम रेडियो जननी ९०.६ को आयोजना तथा श्री लिलाभक्त..

पुरा पढ्नुहोस् »

सराङकोटमा सेल्फी स्पटः शीरमा हिमाल, पछाडी पोखरा (फोटो फिचर) १२ भाद्र २०७६, बिहीबार १२:२८

पोखरा, भदौ १२ । सर्लक्कै सहर देखिन्छ । शीरतिर टलक्कै टल्किने सेता हिमाल । पृष्ठभूमीमा पोखरालाई राखेर डाँडाबाट सेल्फी खिच्न पोखरा महानगरले पार्क निर्माणको काम थालेको छ । महानगरकै शीरमा पर्ने सराङकोटको जामुनाबोटमा राष्ट्रिय विभुती तथा शहीद..

पुरा पढ्नुहोस् »