पोखरा


पोखरामा जनप्रतिनिधिकै अगाडी कर्मचारी कुटिएपछि …. २३ भाद्र २०७६, सोमबार १४:३७

पोखरा, भदौ २३ । पशु सेवा महाशाखा पोेखरा महानगर अन्तर्गत वडा नम्बर २१ मा खटिएका नायव पशु स्वास्थ्य प्राविधिक दीपेन्द्र बास्तोला कुटिएका छन् । वडाध्यक्ष खगराज आचार्यकै अगाडी सेवाग्राही चन्द्रा रानाभाटले उनीमाथी हातपात गरेकी हुन् । विदाको दिन..

पुरा पढ्नुहोस् »

पोखराको यातायात गुरुयोजना कोरियाले बनाईदिने, ४ अर्व ल्याउने तयारी २३ भाद्र २०७६, सोमबार ११:३७

पोखरा, भदौ २३ । शहरीकरणको रफ्तार अनुसार प्रविधिको प्रयोग नहुँदा पोखराको ट्राफिक ब्यवस्थापन गन्जागोल बनेको छ । प्रत्येक चोकमा ट्राफिक प्रहरी राखेर पनि लामो समयसम्म गाडी जाम हुन्छ पोखरामा । एकातिर साँघुरा सडक र अर्कातिर अनियन्त्रित रुपमा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा उत्कृष्ट बन्न सफल विन्ध्यवासिनी मा.वि सम्मानित २३ भाद्र २०७६, सोमबार १०:४७

  पोखरा, भदौ २३ । सामुदायिक विद्यालयतर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ । उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा..

पुरा पढ्नुहोस् »

क्रिकेट संघको कार्यक्रम–राष्ट्रियस्तरको प्रतियोगिता देखि स्कोरर तालिमको योजना २३ भाद्र २०७६, सोमबार ००:४४

पोखरा, भदौ २३ । कास्की जिल्ला क्रिकेट संघले विद्यालयस्तरीय छात्र र छात्रा क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको छ । संघका पदाधिकारीसँगै पूर्व राष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश क्रिकेट संघका पदाधिकारीसहितको बैठकमा कास्की जिल्ला क्रिकेट..

पुरा पढ्नुहोस् »

टुडिखेलमा जारी बिश्वकर्मा कपमा आईतबार ७ खेल सम्पन्न २२ भाद्र २०७६, आईतवार १३:२३

  पोखरा, भदौ २२ । बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीको आयोजनामा पुरानो टुडिखेलमा जारी प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन ७ खेल सम्पन्न भएका छन् । आईतबार सम्पन्न पहिलो चरणका खेलबाट नदीपुर एफ.सी, योङ स्टार..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवद्वारा २०७५÷७६ मा २० लाख सामाजिक काममा खर्च २१ भाद्र २०७६, शनिबार १३:१५

गिता राना मगर पोखरा, भदौ २१ । सामाजिक काममा अग्रणी अवस्थामा रहेको युनाइटेड क्लवले चालु आर्थिक वर्ष २०७५÷०७६ मा २० लाख रुपैया सामाजिक क्षेत्रमा खर्च गरेको छ । स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया..

पुरा पढ्नुहोस् »

मित्र मिलन कृषि सहकारीमा पौडेल सर्वसम्मत २१ भाद्र २०७६, शनिबार ११:०९

  पोखरा, २१ भदौ । पोखरा ९ नयाँबजार स्थित मित्रमिलन कृषि सहकारी संस्था लि. को अध्यक्षमा रमण पौडेल चयन भएका छन् । सहकारीको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले संस्थाको उपाध्यक्षमा..

पुरा पढ्नुहोस् »

धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न २१ भाद्र २०७६, शनिबार १०:५७

  पोखरा, भदौ २१ । धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । पोखराको तेर्सापट्टीमा कार्यालय रहेको उक्त संस्थाले शनिबार आफ्नो १२ औं साधारणसभा सम्पन्न गरेको हो । साधारण सभाबाट संस्थाकी कोषाध्याक्ष योगमाया द्वाले..

पुरा पढ्नुहोस् »

एपीएफ टिम ‘ए’ उपाधि नजिक २० भाद्र २०७६, शुक्रबार १३:४७

  पोखरा, भदौ २० । पोखराको नदिपुरमा जारी दोस्रो संस्करणको क्लब स्तरिय भलिबल प्रतियोगिता अन्र्तगत विभागिय टोली एपीएफ टिम ‘ए’ फाईनलमा प्रबेश गरेको छ । नदीपुर स्थित कर्पाकेली समाजको प्राङ्गणमा शुक्रबार सम्पन्न पहिलो सेमीफाईनल खेलबाट एपीएफ..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्कीका सभापति केसी अस्वस्थ २० भाद्र २०७६, शुक्रबार १३:२५

पोखरा, भदौ २० । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी अस्वस्थ भएका छन् । सभापति केसीको आज नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा शल्यक्रिया गरिएको उनका छोरा सरोज केसीले जानकारी दिए । विगत लामो समयदेखि..

पुरा पढ्नुहोस् »