पोखरा


१३ गते भाइटिका लगाउने नेवार समुदायको निर्णय, १२ गते नेपाल संवत भिन्तुना र्याली ३० आश्विन २०७६, बिहीबार ०९:१७

  पोखरा, असोज ३० । नेवा खलः कास्कीको बैठकले यसपटकको नेपाली पात्रोमा तिहारको तिथीमा त्रुटी रहेको भन्दै १३ गते भाइटिका पुजा गर्ने निर्णय गरेको छ । खलले यस वर्षको तिहारको तिथिमा नेपाल पञ्चागं निर्णायक समितिले नेवारहरुले मान्दै आएको नेपाल संवत्..

पुरा पढ्नुहोस् »

३ दिनमा पोखराबाट सयभन्दा बढी ट्याक्सी कारबाहीमा ३० आश्विन २०७६, बिहीबार ०३:१९

पोखरा, असोज ३० । तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने १ सय १० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको..

पुरा पढ्नुहोस् »

उत्कृष्ट टान पत्रकारीता अवार्डबाट पत्रकार बराल सम्मानित २९ आश्विन २०७६, बुधबार १३:००

  पोखरा, असोज २९ । पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट सम्मान गरिएको छ । ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारण सभामा बुधबार बराललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना..

पुरा पढ्नुहोस् »

आउला त पोखरालाई ६ अर्व ? हरित सडकको अध्ययन गर्न कोरियाली टोली पोखरामा २९ आश्विन २०७६, बुधबार ०२:२८

पोखरा, असोज २९ । हरित शहर र ब्यवस्थित यातायात गुरुयोजना तयार गर्न कोरियाली टोेली पोखरा आईपुगेको छ । सुविधासम्पन्न यातायात प्रणाली र फेरिँदो प्रविधिको उपयोग मार्फत पोखराको पर्यटन विकास गर्न गुरुयोजना बनाउन लागिएको हो । अघिल्लो महिना मेयर..

पुरा पढ्नुहोस् »

शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण २८ आश्विन २०७६, मंगलवार ११:१२

  पोखरा, असोज २८ । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गिय मायादेवी शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल, स्वर्गिय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसको शुभकामना तथा चियापान २७ आश्विन २०७६, सोमबार ०१:२०

  पोखरा, असोज २७ । नेपाली काँग्रेस कास्कीले विजयादशमी, दिपावली, छठ र इदको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा चिप्लेढुङ्गास्थित कास्की काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका नेता,..

पुरा पढ्नुहोस् »

पोखरामा दुर्घटना, दुईको मृत्यु १९ आश्विन २०७६, आईतवार ००:२०

  पोखरा, असोज १९ । पोखरा महानगरपालिका २६ सुन्दरीबजारमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । ग २ च ९९५० नम्बरको बलेरो जिपले ग१५प ४३८० नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार पोखरा महानगरपालिका २७ आदर्श चोक बस्ने २५ बर्षिय हिमाल गुरुङ..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः पोखरामा बस पल्टियो १७ आश्विन २०७६, शुक्रबार ०५:३६

पोखरा, असोज १७ । पोखराको बेगनासताल नजिक बस दुर्घटना भएको छ । बेगनासको त्रिशुली डाँडामा ग १ ख ४७७१ नम्बरको बस सडकबाट ५० मिटर भिरमा खसेको थियो । दुर्घटनाबाट बसमा सवार सबै यात्रु घाईते भएका छन् । घाईते २५ जनाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान..

पुरा पढ्नुहोस् »

सिवाकोटीलाई सुरक्षा देऊ : प्रेस युनियन कास्की १७ आश्विन २०७६, शुक्रबार ०१:२८

  पोखरा, असोज १७ । नेपाल प्रेस युनियनका महासचिव अजयवावु सिवाकोटीलाई सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारसँग माग गरिएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडलद्वारा बिहीवार जारी गरेको विज्ञप्तिमा महासचिव..

पुरा पढ्नुहोस् »

युआरएल पत्रकारिता पुरस्कार छनोट समिति गठन १७ आश्विन २०७६, शुक्रबार ०१:१८

  पोखरा, असोज १७ । स्वास्थ्य बिटमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न युआरएल पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति गठन भएको छ । अग्रज पत्रकार हरि बास्तोलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यमा वरिष्ठ..

पुरा पढ्नुहोस् »