पोखरा


तिब्बति शरणार्थीलाई नागरिकताः विदा लिएर प्रशासनका कर्मचारी भागे ११ भाद्र २०७६, बुधबार १६:३२

पोखरा, भदौ ११ । जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ प्रहरीले । तिब्बति शरणार्थीलाई नागरिकता दिन सघाएको आरोप लाग्ने ५ जना अहिले कास्की प्रहरीको पक्राउ लिष्टमा छन् । तर प्रहरीले प्रशासनमा पक्राउ..

पुरा पढ्नुहोस् »

अपाङ्गताको मानवअधिकार प्रति ध्यान दिन आग्रह ८ भाद्र २०७६, आईतवार १३:३०

  पोखरा, भदौ ८ । अपाङ्गता भएका व्यक्तिको मानवअधिकार संरक्षण र संवद्र्धनमा सरोकावालाहरुले विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । स्वाबलम्बन जीवन पद्दति केन्द्रको आयोजना र जाइकाको सहयोगमा आयोजित अपाङ्गता सवालमा..

पुरा पढ्नुहोस् »

पाोखरा चौतारीको विरुवा गोडमेल कार्यक्रम सम्पन्न ८ भाद्र २०७६, आईतवार १३:२३

  पोखरा, भदौ ८ । लायन्स क्लव अफ पोखरा चौतारीले जयकोट सामुदायिक वनमा विरुवा गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गत महिना पोखरा ११ कार्कीडाँडामा अवस्थित सामुदायिक वनमा गरेको विरुवाहरुको गोडमेल गरेको हो..

पुरा पढ्नुहोस् »

सहयात्री सहकारीको वार्षिकोत्सवमा स्वास्थ्य शिविर ७ भाद्र २०७६, शनिबार १३:४६

पोखरा, भदौ ७ । सहयात्री बचत तथा ऋण सहकारीले नवौं वार्षिकोत्सव स्वास्थ्य सचेतना, निशुल्क रक्तजाँच शिविर लगायतका कार्यक्रम गरी शनिबार मनाएको छ । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. नवराज पौडेलले मानव स्वास्थ्यमा केही निराकरण गर्न सकिने र केही..

पुरा पढ्नुहोस् »

दशौं लिटिल स्टेप छात्र–छात्रा यू–१२ ह्याण्डबल टुर्नामेण्ट अन्तर्गत सेमिफाइनाल खेलहरु सम्पन्न, फाइनल खेल भोली हुने ६ भाद्र २०७६, शुक्रबार १४:१०

  पोखरा, भदौ ६ । दशौं संस्करणको लिटिल स्टेप छात्र–छात्रा यू–१२ ह्याण्डबल टुर्नामेण्ट अन्तर्गत आज दोस्रो दिन सेमिफाइनालका खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत छात्रातर्फको सेमीफाइनल खेलमा माउण्ट अन्नपूर्ण र सओएस विजयी हुँदै फाइनलमा..

पुरा पढ्नुहोस् »

शेयर सदस्य महिलालाई संचार सहकारीको तीज उपहार ६ भाद्र २०७६, शुक्रबार १३:३७

  पोखर, भदौ ६ । संचार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य महिलाहरुलाई तीज उपहार प्रदान गरेको छ । संस्थाका अध्यक्ष विनोद ढुंगानाले शेयर सदस्य महिलालाई उक्त उपहार प्रदान गरेका हुन् । अध्यक्ष ढुंगानाले हरेक पर्व हरुको आफ्नै..

पुरा पढ्नुहोस् »

विप्लव समूह कास्कीका इन्चार्ज र पत्रकार पोखराबाट पक्राउ ६ भाद्र २०७६, शुक्रबार १३:२४

पोखरा, भदौ ६ । नेत्र विक्रम चन्द (विप्लव) समूहका कास्की र स्याङजा जिल्ला इन्चार्ज कृष्ण वाग्ले (रुपेश) पक्राउ परेका छन् । उनलाई पोखरा ३० खुदीबाट पक्राउ गरिएको हो । स्थानीयलाई डर देखाएर त्रसित बनाएको आरोपमा कास्की प्रहरीको टोलीले रुपेश र पत्रकार..

पुरा पढ्नुहोस् »

लायन्स सम्बृद्धिद्वारा सहयोग वितरण ६ भाद्र २०७६, शुक्रबार १२:५३

पोखरा, भदौ ६ । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा लायन्स क्लब पोखरा सम्बृद्धीले अपाङ्गता महिला प्रशिक्षक र मृगौला रोग पीडितलाई आर्थिक सहयोग गरेको छ । महिलाद्धारा स्थापित अन्तराष्ट्रिय लायन्स क्लब सम्बृद्धिले महिलाहरुद्धारा..

पुरा पढ्नुहोस् »

पोखरामा तिब्बती शरणार्थीलाई नागरिकता सिफारिस प्रकरणः वडाध्यक्ष छुटे, कर्मचारी हिरासतमै ५ भाद्र २०७६, बिहीबार १४:०७

पोखरा, भदौै ५ । शरणार्थीलाई नेपाली नागरिकताका लागि सिफारिस दिने पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापालाई महानगरको जमानीमा छोडिएको छ । जनताको दैनिक कामकाजमा असर पर्ने भन्दै उपमेयर मञ्जुदेवी गुरुङको जिम्मा जमानीमा उनलाई छोडिएको हो । ‘गम्भीर केस..

पुरा पढ्नुहोस् »

तिजको अबसरमा महिलालाई सुगर र युरिक एसिडको निशुल्क जाँच गरिदिँदै लाईफ केयर ५ भाद्र २०७६, बिहीबार ०६:३४

  पोखरा, भदौ ५ । पोखराको न्युरोडमा रहेको लाईफ केयर डाईग्नोष्टिक एण्ट रिसर्च सेन्टरले तिजको अबसरमा महिलाहरुलाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने भएको छ । सोहि अबसरमा महिलाहरुलाई रक्त परिक्षण सम्बन्धी अन्य परिक्षणमा पनि ५० प्रतिशत छुट..

पुरा पढ्नुहोस् »