पोखरा


अनि यसरी क्षणभरमै जलेर सकियो पोखरा…. १ बैशाख २०७६, आईतवार ०६:५९

पोखरा, बैशाख १ । २००६ साल चैत २९ गते मंगलबार । विन्ध्यावासिनी मन्दिरमा होम गर्ने कार्यक्रम थियो । सारा गाउँले मन्दिरमा भेला भएका थिए । होमनको काम भैरहेको थियो । पुजारी, पण्डित, ब्राह्मणहरु धेरै थिए । एक्कासी आँधी चल्यो । हावा हुरीको भुमरी चल्यो ।..

पुरा पढ्नुहोस् »

धरौटीमा छुटे यौन दुर्व्यवहार आरोपित सुबेदी २९ चैत्र २०७५, शुक्रबार ११:३०

पोखरा, चैत २९ । पोखराकी एक किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रमुख सुवास सुबेदीलाई जिल्ला अदालत कास्कीले ३ लाख धरौटीमा आज रिहा गरेको छ । उनीसँगै किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सुन्दर..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलमाथी यसरी चढ्यो ट्रक, एकजना घाईते २५ चैत्र २०७५, सोमबार ०७:०७

पोखरा, चैत २५ । पोखरामा ट्रक तथा टिपरको लापरबाहीका कारण दिनहुँ जसो दुर्घटना हुन्छ । सोमबार पोखरा १४ चाउथेस्थित विजयपुर ओरालोमा ट्रकले मोटरसाइकलाई किच्दा एक घाइते भएका छन् । ग १ ख ६७६७ नम्बरको सार्वजनिक मालबाहक ट्रकले ग ९ प ६००३ नम्बरको..

पुरा पढ्नुहोस् »

पोखरामा १६ करोडको लगानीमा रिसोर्ट बन्यो २४ चैत्र २०७५, आईतवार ०१:५९

पोखरा, चैत २४ । पर्यटकीय नगरी पोखरामा १६ करोड रुपैयाँको लागतमा रिसोर्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी विनोद गुरुङले पोखरा महानगरपालिका–२९ भण्डारढिकमा ‘सेभेन लेक्स रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन् । रिसोर्टको गण्डकी प्रदेशका उद्योग,..

पुरा पढ्नुहोस् »

पोखरामा अवैध ढुंगा–गिटी ओसार्ने १० टिपर प्रहरी नियन्त्रणमा २३ चैत्र २०७५, शनिबार १४:१८

पोखरा, चैत २३ । पोखरामा अवैध रुपमा ढुंगा, गिटी, बालुवा बोकेका १० वटा गाडी कारवाहीमा परेका छन् । पोखराको दोबिल्ला, रामघाट सहितका विभिन्न ठाउँबाट अवैध रुपमा ढुंगा, गिटी र बालुवा बोक्दै गरेका १० वटा गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो..

पुरा पढ्नुहोस् »

प्राविधिक भन्छन्–’फेवातालको पानीमा दिशा भरिएको छ’ २३ चैत्र २०७५, शनिबार ०२:३९

प्रकाश ढकाल पोखरा, चैत २३ । फेवातालको पानीमा पूर्ण कोलिफर्म भेटिएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराले गरेको ल्याव टेष्टले फेवाको पानीमा दिशाको मात्रा देखाएको छ । पूर्ण कोलिफर्म र इकोलीको मात्रा देखिएकोले पानी पिउन नमिल्ने..

पुरा पढ्नुहोस् »

पोखरामा मिटरमा जान नमान्ने ३१ वटा ट्याक्सीलाई एकैदिन कारबाही १९ चैत्र २०७५, मंगलवार १६:१७

पोखरा, चैत १९ । पोखराका ट्याक्सी मिटरमा चल्न नमानेपछि कास्की प्रहरीले अपरेसन सुरु गरेको छ । मिटरमा चल्न नमानेका भाडाका ट्याक्सीहरुलाई ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले संयुक्त निरीक्षण गरेको हो । मंगलबार एकैदिन ३१ वटा ट्याक्सीलाई..

पुरा पढ्नुहोस् »

फेवातालदेखि पामे–घाटीछिना सडक कालोपत्रे गरिने १७ चैत्र २०७५, आईतवार १०:२९

पोखरा, चैत १७ । पोखराको हल्नचोक–पामे–ठुलाखेत–घाँटीछिना सडक स्तरोन्नती गरिने भएको छ । सरकारले १० करोड भन्दा बढी रकम कालोपत्रे गर्नका लागि विनियोजन गरिसकेको छ । अर्थमन्त्रालयले पोखरा महानगरपालिकालाई समपुरक बजेट शीर्षकमा रकम पठाएको मेयरका..

पुरा पढ्नुहोस् »

पोखरामा फेरि निशुल्क ट्याक्सी ! (पूरा पढ्नुहोस्) १७ चैत्र २०७५, आईतवार १०:१५

पोखरा, चैत १७ । केही बर्षअघि पोखरामा एउटा गज्जवको समाचार आएको थियो, भूकम्प पीडितलाई निशुल्क ट्याक्सी सेवा । ५० दिनसम्म यो सेवा चलाए पोखरा रामबजारका चेतबहादुर आलेले । त्यसपछि अघिल्लो बर्ष उनले अर्को समूहलाई पनि निशुल्क ट्याक्सी सेवा दिए,..

पुरा पढ्नुहोस् »

पोखरा महानगरका कर्मचारी घुससहित रंगेहात पक्राउ १६ चैत्र २०७५, शनिबार १५:०७

पोखरा, चैत १६ । पोखरा महानगरका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । महानगरको नक्साफाँटमा कार्यरत एक कर्मचारी ६ हजार घुससहित पक्राउ परेका हुन् । नक्साफाँटका भीमराज शाहीले नगरपालिका अगाडी रहेको फोटोकपी पसलबाट पक्राउ परेका हुन् । उनले..

पुरा पढ्नुहोस् »