पोखरा


मापदण्ड विपरित बनेको भवनमा होटल सञ्चालन, उपराष्ट्रपतिले गरे उद्घाटन ३ माघ २०७५, बिहीबार ०१:४९

पोखरा, माघ ३ । मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार..

पुरा पढ्नुहोस् »

पोखराको काहुँमा फूल्यो पुसमै लालिगुराँस, जाने होईन हेर्न ? ३० पुष २०७५, सोमबार ०५:०५

पोखरा, पुस ३० । पोखरा ११ को काहूँडाँडामा लालिगुराँस फूलेको छ । फागुन पछि फूल्ने गुराँस यसबर्ष पुसमै फूलेको हो । १ हजार ४ सय ४४ मिटर उचाईमा रहेको काहूँडाँडा सबै भन्दा कम उचाईमा गुराँस फूल्ने ठाउँ पनि हो । सामान्यतः १ हजार ४ सय मिटर उचाईभन्दा माथी..

पुरा पढ्नुहोस् »

महानगरको मनपरि मापदण्ड, सेतीमा ५ मिटर–फिर्केमा १० मिटर ? २९ पुष २०७५, आईतवार ०८:४२

प्रकाश ढकाल पोखरा, पुस २९ । पोखरा महानगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र निर्माण हुने भौतिक संरचना र यससम्बन्धी अन्य मापदण्ड कायम गरेको छ । सडक, घर र नदी तथा खोलाको मापदण्ड महानगरले पारित गरेको हो । इन्जिनियरिङ अध्ययन संस्थाका तत्कालीन डिन भरत..

पुरा पढ्नुहोस् »

सडकमा फोहोर फाल्दै हुनुहुन्छ ? महानगरको गस्तीमा पर्नुहोला २७ पुष २०७५, शुक्रबार ०३:४६

पोखरा, पुस २७ । पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक..

पुरा पढ्नुहोस् »

जीरो–विन्ध्यवासिनी सडक खण्डको फिर्केमाथी नयाँ पुल बनाईने, साढे १२ करोड खर्च हुने २४ पुष २०७५, मंगलवार १२:३०

पोखरा, पुस २४ । पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत जीरो–विन्ध्यावासिनी सडकको फिर्के खोलामा नयाँ पुल निर्माण सुरु भएको छ । ४ लेन सडक भएपनि बीचको पुल निकै साँघुरो भएपछि सडक डिभिजन कार्यालय पोखराले फराकीलो पुल बनाउन लागेको हो । पुल निर्माणका लागि..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिकै घर भत्कायो पोखरा महानगरले २३ पुष २०७५, सोमबार १३:५७

पोखरा, पुस २३ । पोखरा महानगरपालिकाले आफ्नै जनप्रतिनिधिले अबैध रुपमा बनाएको घर भत्काएको छ । पोखरा ४ कि वडा सदस्य बिष्णुमाया परियारले सार्वजनिक जग्गा हडपेर बनाएको घर सोमबार भत्काईएको हो । परियारले फिर्के खोलाको मापदण्ड समेत मिचेकी महानगरले..

पुरा पढ्नुहोस् »

पोखराको पालिखेचोक ब्यवस्थित गर्न आधा करोडको टेण्डर (यस्तो बन्दैछ) २० पुष २०७५, शुक्रबार ११:३३

पोखरा, पुस २० । पोखराको पालिखेचोक चाक्लो बनाएपछि त्यसलाई ब्यवस्थित बनाउन महानगरले प्रक्रिया अघि बढाएको छ । सडक र त्यसको सुन्दरताका लागि महानगरले टेण्डर निकालिसकेको छ । ४१ लाख रुपैयाँ स्टिमेटमा टेण्डर निकालिएको मेयरका स्वकीय सचिव लक्ष्मण..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र बनाईने, यस्तो छ तयारी २० पुष २०७५, शुक्रबार ०३:३८

पोखरा, पुस २० । पोखरा महानगरपालिकामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको तयारी गरिएको छ । राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले पोखरामै सम्मेलन केन्द्र बनाउन जग्गा खोजी गरिरहेको छ । विहिबार सम्मेलन केन्द्र विकास समितिले महानगरको..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीचोक र सिर्जनाचोकमा आकासेपुल बन्ने (तयार भयो डिजाइन) १९ पुष २०७५, बिहीबार १०:१२

पोखरा, पुस १९ । पछिल्लो समय पोखराको सडक निकै ब्यस्त छ । गाडीको चापले पैदलयात्रुलाई निकै सास्ती पनि भैरहेको छ । खासगरि पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोकको क्षेत्रमा गाडी जाम हुँदा यात्रुलाई धेरै समस्या परिरहेको छ । पोखरा महानगरले यही..

पुरा पढ्नुहोस् »

सराङकोट जाने बाटो फराकिलो बनाउने काम शुरु १५ पुष २०७५, आईतवार १४:३७

पोखरा, पुस १५ । बिन्ध्यवासिनी–सराङकोट सडकखण्ड चक्ल्याउन सुरु गरिएको छ । पोखरा महानगरपालिका र वडा नम्बर १८ को समन्वयमा बाटो चक्ल्याउन थालिएको वडा नम्बर १८ का अध्यक्ष रणबहाहुर थापाले जानकारी दिए । वडा आफैंले ४ लाख बजेट बिनियोजन गरेर बाटो..

पुरा पढ्नुहोस् »