पोखरा


मकालु एयरले पोखरामा ‘माउन्टेन फ्लाइट’ गर्ने १५ कार्तिक २०७५, बिहीबार ०८:५४

पोखरा, कार्तिक १५ । पोखरा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिन्छ । यहाँको प्राकृतिक सुन्दरतासँगै आतिथ्यता सबैको रोजाईमा पर्छ । यसकै भोग गर्नका लागि देश तथा विदेशबाट पनि बर्षेनी लाखौं पर्यटक पोखरा ओईरिन्छन् । यहाँ पर्यटकीय गतिविधि..

पुरा पढ्नुहोस् »

कति महंगो पोखरा–साढे दुई करोडको जग्गामा १० वटा गाडी पार्किङ ! १४ कार्तिक २०७५, बुधबार १४:०८

पोखरा, कार्तिक १४ । पोखरा महानगरपालिकाले सडक चक्ल्याउन भन्दै केही महिनाअघि पालिखेचोकका घर हटायो । झण्डै तीन करोड रुपैयाँ मुआब्जा बुझाएर महानगरले ४ वटा घर भत्काएको थियो । घर हटाईएपछि चोक फराकीलो हुने विश्वास सबैको थियो । तर घर हटाईएको जग्गामा..

पुरा पढ्नुहोस् »

पोखराको विज्ञापनमा ब्रम्हलुट, ब्यक्ति पोस्दा सरकारलाई करोडौं नोक्सान १२ कार्तिक २०७५, सोमबार ०१:३५

प्रकाश ढकाल पोखरा, कार्तिक १२ । पोखरा महानगरपालिकाले नगरक्षेत्रको होर्डिङ बोर्ड ब्यवस्थापनका लागि भन्दै २०७१ साल साउनमा पोखरा उद्योग बाणिज्य संघसँग सम्झौता गरेर कर उठाउने अनुमति दियो । त्यसभन्दा पहिले नगरपालिकाले आफ्नै कर्मचारी खटाएर..

पुरा पढ्नुहोस् »

हिमाल खुल्यो, आउनुस पोखरा घुम्न (फोटो फिचर) ११ कार्तिक २०७५, आईतवार ०४:०६

पोखरा, कार्तिक ११ । नेपालको मध्ये विन्दु पोखरा । पोखरा भन्नेबित्तिकै मनको आँखामा एउटा तस्बिर आइपुग्छ—फेवातालमा माछापुच्छ्रे हिमालको छाया खेलिरहेको । ट्रेडमार्क नैै बनेको छ हिमाल पोखराको । तर हिमाल जहिले पायो तहिले कहाँ देखिन्छ र जुनसुकै..

पुरा पढ्नुहोस् »

पोखरामा आजदेखि नयाँ कर प्रणाली, एकीकृत सम्पत्ति कर तिर्नु नपर्ने ७ कार्तिक २०७५, बुधबार ०८:३१

पोखरा, कार्तिक ७ । पोखरा महानगरपालिकाले आजदेखि लागू हुने गरि नयाँ कर प्रणाली सुरु गरेको छ । महानगरले निकालेको राजपत्र अनुसार अव सम्पत्ति कर र मालपोत कर लागू हुने छ । यसअघि एकीकृत सम्पत्ति कर लिँदै आएको महानगरले आजदेखि नयाँ कर सुरु गरेको हो..

पुरा पढ्नुहोस् »

हट्यो पोखराको एकीकृत सम्पत्ति कर, कर तिरिसकेकाको के हुन्छ ? २६ आश्विन २०७५, शुक्रबार ०२:३५

पोखरा, असोज २६ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर अवदेखि हटेको छ । चौतर्फी विरोध र अदालतको अंकुश पछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकीकृत सम्पत्ति कर..

पुरा पढ्नुहोस् »

पोखराको एकीकृत कर–विकल्प खोज्दै महानगर २३ आश्विन २०७५, मंगलवार ०१:४९

प्रकाश ढकाल पोखरा, असोज २३ । महानगरले संविधान विपरित कर असुलेको भन्दै गएको असोज ७ गते उच्च अदालत पोखरामा मुद्धा प¥यो । ज्ञानबहादुर कोइराला, शंकरप्रसाद बराल र खडानन्द आचार्यले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर नउठाउन..

पुरा पढ्नुहोस् »

छाडा चौपाया महानगरलाई टाउको दुखाई, निजी क्षेत्रलाई जिम्मा दिने तयारी २१ आश्विन २०७५, आईतवार ०९:०१

पोखरा, असोज २१ । दिनहूँ छाडा चौपाया बढ्न थालेपछि यसको ब्यवस्थापन पोखरा महानगरपालिकाका लागि टाउको दुखाई बन्न थालेको छ । अनियन्त्रित रुपमा चौपाया सडकमा छोड्ने प्रचलनले ब्यवस्थापन नै चुनौतिपूर्ण बन्दै गएको हो । पटक पटक ब्यवस्थापनका योजना आएपनि..

पुरा पढ्नुहोस् »

पालिखेचोकका सबै घर भत्किए, पूराना शंकरको योजना नयाँ शंकरले पूरा गरे १९ आश्विन २०७५, शुक्रबार १३:१४

पोखरा, असोज १९ । पोखरेलीको ४० बर्षदेखिको अभ्यासले मुर्त रुप लिएको छ । तत्कालीन अञ्चलाधीष शंकरराज पाठकले पालिखेचोकलाई फराकीलो बनाउने महत्वकांक्षी योजना उबेला लिएका थिए । उतिबेला मान्छेले चाक्ला सडकको काम छैन भन्दै सडक फराकीलो बनाउन दिएनन् ।..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमा ८ करोडको सिसी क्यामेरा जडान गरिने १७ आश्विन २०७५, बुधबार १२:०८

पोखरा, असोज १७ । पोखरा महानगरपालिकाको सुरक्षाका लागि मुख्य सडक र चोकहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगर भित्रका सुरक्षा संयन्त्र चुस्त बनाउनका लागि क्यामेरा जडानको तयारी गरिएको हो । पहिलो चरणमा मुख्य १५ ठाउँमा क्यामेरा जडान भैसकेको..

पुरा पढ्नुहोस् »