पोखरा


पोखराको खानेपानी शुद्धीकरण गर्न फिनल्याण्ड सरकारले ७३ करोड लगानी गर्दै १० मंसिर २०७५, सोमबार १५:१७

पोखरा, मंसिर १० । पोखरा महानगरपालिकाको खानेपानी शुद्धीकरण गर्नका लागि फिनल्याण्ड सरकारले पौने अर्व सहयोग गर्ने भएको छ । महानगरका ३३ वटै वडामा शुद्ध पिउने पानी वितरण गर्नका लागि महानगरसँगको साझेदारीमा फिनल्याण्डले विशेष कार्यक्रम सञ्चालन..

पुरा पढ्नुहोस् »

पोखरा महानगर–कमिसनको चक्करमा नीतिगत चलखेल ९ मंसिर २०७५, आईतवार ०२:३३

प्रकाश ढकाल पोखरा, मंसिर ९ । कोच्चिएर बस्दा मुश्कीलले चारजना अट्ने चारै हात लामो र एक बित्ता फराकीलो खिया लागेको फलामे पाता । टाउको पनि नओत्ने फलामकै छत र त्यसमाथी सोलारको दुईटा साना प्यानल । कुहिएका चारपाटे पोल । पोखराको पृथ्वीचोकमा महानगरले..

पुरा पढ्नुहोस् »

फेवातालमाथि केवुलकार निर्माण नगर्न सर्वोच्चको आदेश ७ मंसिर २०७५, शुक्रबार ०१:३१

पोखरा, मंसिर ७ । सर्वोच्च अदालतले फेवातालको अतिक्रमित जग्गा एक वर्षभित्र सरकारीकरण गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । अधिवक्ता खगेन्द्र सुवेदी र रमेश घिमिरेले दायर गरेको रिटको निर्णयमा सर्वोच्च..

पुरा पढ्नुहोस् »

फेवातालमा ब्यक्तिले हडपेको जग्गा एक वर्षभित्र वदर गर्न सर्वोच्चको आदेश ६ मंसिर २०७५, बिहीबार ११:०३

काठमाण्डौं, मंसिर ६ । सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ । यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन भनिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले..

पुरा पढ्नुहोस् »

सराङकोटको बाटो फराकीलो पारिने, मापदण्डविपरितका संरचना हटाउन १० दिने अल्टिमेटम ४ मंसिर २०७५, मंगलवार ०५:२५

पोखरा, मंसिर ४ । पोखरा महानगरले विन्ध्यावासिनीदेखि सराङकोटसम्मको सडक फराकीलो पार्ने भएको छ । पर्यटकको निकै चहलपहल हुने भएपनि ब्यक्तिहरुले मापदण्ड मिचेर घर टहरा बनाएपछि सडक साँघुरो भएको थियो । अहिले महानगरपालिकाले मापदण्ड मिचिएका संरचना..

पुरा पढ्नुहोस् »

पोखरा विमानस्थल १५ दिनसम्म दैनिक १५ घण्टा बन्द हुने (तालिका हेर्नुस्) २ मंसिर २०७५, आईतवार १२:५०

पोखरा, मंसिर २ । धावन मार्ग मर्मतका लागि आइतबार देखि दैनिक १५ घण्टा पोखरा विमानस्थल बन्द हुने भएको छ । धावन मार्गका विभिन्न ठाउँमा चर्किने र गिटिहरु उप्किन सुरु भएपछि मर्मत गर्न लागिएको हो । दिउँसो ३ बजे देखि बिहान ६ बजेसम्म विमानस्थल मर्मतका..

पुरा पढ्नुहोस् »

पोखराका चोक–शालिकसँग किन डरायो महानगर ? २६ कार्तिक २०७५, सोमबार ०१:३०

प्रकाश ढकाल पोखरा, कार्तिक २६ । अघिल्लो बर्षको असोज महिनामा पोखरा बागलुङ सडकखण्डमा पर्ने जीरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचनको शालिक सहित चोकको आइल्याण्ड हटाईयो । शालिक सडक डिभिजन कार्यालयमा राखिएको छ । आइल्याण्ड हटाएपछि चोकमा अहिले..

पुरा पढ्नुहोस् »

पोखराको आर्वामा आगोले गोठ जल्यो २० कार्तिक २०७५, मंगलवार १८:१६

पोखरा, कार्तिक २० । पोखरा महानरपालिका १३ आर्बा स्थित रामकृष्ण बरालको भैंसी गोठमा आगलागि भएको छ । गोठमा कुंडो पकाई छाडेको आगोबाट आगलागी हुँदा गोठ पूर्ण रुपमा जलि नष्ट भएको हो । आगलागिबाट अन्दाजी दुई लाख बराबरको क्षति भएको छ । आगो स्थानिय, प्रहरी..

पुरा पढ्नुहोस् »

बर्षदिन पनि टिकेनन् पोखराका पीच १७ कार्तिक २०७५, शनिबार १३:४४

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ लामाचौरदेखि १९ पुरुञ्चौर हुँदै माछापुच्छ«ेसम्म जोड्ने सडक अघिल्लो बर्ष पीच भयो । साविक जिल्ला विकास समितिले एसएनआरटिपी कार्यक्रम मार्फत सडक पीच गरेको हो । तर पुग नपुग एक बर्षमै..

पुरा पढ्नुहोस् »

पोखराको होर्डिङ बोर्ड प्रकरण–‘मेयरले अबैध काम गरेको कांग्रेसको आरोप १६ कार्तिक २०७५, शुक्रबार ०१:३६

पोखरा, कार्तिक १६ । केही समयअघि पोखराका आदर्श समाज दैनिक र डिएनए नेपाल डटकममा पोखराको होर्डिङ बोर्डमा भएको अनियमितता बारे समाचार प्रकाशन भयो । त्यसैलाई समातेर नेपाली काँग्रेसका वडाध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अनियमित रुपमा..

पुरा पढ्नुहोस् »